डिसेम्बर २३, शुक्रबार। लीबियाको आन्तरिक उड़ानमा रहेको अफ्रीकिया एयरलायंसको जहाज अपहरण गरिएको छ। ७ जना चालक दलका सदस्य सहित ११८ यात्रु बोकेको उक्त जहाजलाई दुइ जना अपहरणकारीले माल्टा पुर्याएका छन। अपहरणकारीले आफुसंग ग्रिनेड र अन्य बिस्फोटक पदार्थ रहेको जनाउँदै जहाजमा बिस्फोट गर्ने चेतावनी दिएको बताइएको छ। माल्टाको सुरक्षा फौजले उनीहरुसँग बार्ता गरिरहेको जनाइएको छ भने […]
ब्रासिलिया, ७ पुस । ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ । सो कुराको जानकारी ब्राजिलका राष्ट्रपति माइकेल टेमरले बुधबार जानकारी दिनुभएको हो । ब्राजिलले सन् २०१७ मा ती घर निर्माण गर्ने भएको उहाँले जानकारी दिनुभएको हो । ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा […]
हिजो ज्ञानेन्द्र शाहको बक्तब्य आयो। बक्तब्यमा उनले केहि जल्दाबल्दा कुरा उठाए। उनले जातीय सद्भाव भत्केको, देश अस्थिरताको चक्करमा फसेको जस्ता अहिलेका महत्वपूर्ण समस्याहरु बारे आफ्नो बक्तब्यमा उल्लेख गरे। अग्रगमन, परिबर्तन जस्ता नाराको आडमा राष्ट्रीयता कमजोर पार्ने खेल भैरहेको र अब त्यसको बिरुद्ध उत्रिनु पर्ने आह्वान समेत उनले गरे। उनले भनेका कुराले अहिले नेपालको राजनीतिमा एक […]
उद्योगमन्त्री नवीन्द्रराज जोशीले अमेरिकासँगको आर्थिक सम्बन्ध अझ सुदृढ तुल्याउनुपर्ने बताउनुभएको छ । नेपाल अमेरिका उद्योग वाणिज्य सङ्घको २१ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय र स्थानीय स्रोेतलाई परिचालन गरी आर्थिक विकासको बाटामा अघि बढ्नाको विकल्प छैन भन्नुभयो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपाल सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नेपालको […]
(गोपाल प्रसाद पोखरेल) पथरी (मोरङ), ६ पुस । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक […]
काठमाडौँ, ५ पुस । सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा खटिएका केही प्राविधिकले आज सामूहिक राजीनामा दिएका छन् । इन्जिनियर, ओभरसियर र सवओभरसियरले सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्मालाई आज सामूहिक राजीनामा पत्र बुझाएका हुन् । आन्दोलनरत इन्जिनियर कपिल रेग्मीले ११ जिल्लामा कार्यरत एक हजार ९०० प्राविधिकमध्ये […]
म सकेसम्म मृत्युको खबर फैलाउन चाहन्न । हरेक मान्छेको मृत्यु सबैले थाहा पाउनै पर्छ भन्ने मेरो मान्यता छैन । यो संसारमा कुनै पनि चीज अमर छैन । सबै कुरा नाशवान छन । लडाइँ, झगड़ा र बैमनस्यताले भरिएको यो दुनियांमा ख़राब र नराम्रो कुराहरु हरेक दिन भै नै रहन्छन र त्यसको गर्वसाथ प्रचार गर्ने मान्छेहरु यत्रतत्र […]
आज खै केमा भुलेको छ दुनिया कहाँ छैन भुलेको टोल,सहर,गाँउ अनी बस्तिमा थाहा छैन खै केमा हो कुन्नि कोहि सोचमा, कोही नयाँ खोजमा, कोही बिजोगमा, कोही पिडामा , कोही रमितामा किही राजनीतिको नौटन्किमा अनी कोही आफ्नै भोजमा भुलेको छ । । कठै हाम्रो देशम ओरालोमा अनि नेताहरु उकालोमा समाज ओरालोमा सामाजिक कार्यकर्ता उकालोमा कामगर्ने ओरालोमा […]
काठमाडौँ, ४ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुवै देशलाई उपयुक्त हुने समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने विश्वास दिलाउनुभएको छ । चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले आज ग्रेट हल अफ दि पिपुलमा बुझाउनुभएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका […]
डिसेम्बर १८, आइतबार, डालस, अमेरिका। नेपाली समाज टेक्सासले बिगत लामो समय देखि नेपाली पाठशाला सञ्चालन गर्दै आएको छ। यो बर्ष पनि चलाएको थियो। ग्राजुएसनको यो मौसममा नेपाली समाज टेक्सासले पनि आफ्नो पाठशालामा अध्ययनरत बालबालिकाको ग्राजुएसन सम्पन्न गरेको छ। बिद्यालयमा ७७ जना कलिला बाबुनानीहरुले नेपाली भाषा, नेपाली संस्कृति र अन्य जीवनउपयोगी शिक्षाहरु लिईरहेका थिए। आज तिनै […]