डिसेम्बर ३, डालस, टेक्सास। गत बर्ष नेपालमा विनाशकारी भुकम्प गयो। हजारौंको ज्यान गयो, लाखौँ घाइते भए, लाखौँ घरबार बिहिन बने। बैशाख १२ २०७२ मा गएको उक्त विनाशकारी भुकम्प पछि संसार रोयो। सहायताको ओइरो लाग्यो। अमेरिकाले सोहि कारण सो समयमा अमेरिकामा रहेका नेपालीहरुको लागि एक बिशेष कार्यक्रमको घोषणा पनि गर्यो। घर फर्किन समस्या हुने वा घरमा […]
परदेशमा बसेर पनि मातृभूमिको सेवा गर्ने थोरै नेपालीहरु मध्ये अमेरिका र क्यानाडामा सुपरिचित नाम हो, मित्र काफ्ले। उहाँ नोर्थ अमेरिकाका नेपालीका माझ बहुचर्तित ब्यक्ती हुनुहुन्छ । नेपाल र नेपाली प्रति गौरव राख्ने काफ्लेले बिदेशिएका नेपालीहरुले शीप, कला र अनुशासन समेत सिकेर नेपालमा लागु गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ। उहाँले त्यहाँ समाजसेवामा फैलाएका हातको सर्वत्र […]
काठमाडौँ, १८ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताउनुभएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको […]
काठमाडौँ, १८ मङ्सिर । विगत २१ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास शनिबार पनि सफल हुन सकेन । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन । चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा […]
काठमाडौँ, १७ मङ्सिर । डा गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न आज राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएको छ । राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि शनिबार बिहान ९ बजे पुनःवार्ता हुने गरी आजको वार्ता स्थगित भएको हो । वार्ताबारे जानकारी दिँदै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा केसीले उठाएका वरिष्ठताका आधारमा […]
अर्जुन मैनाली, न्युयोर्क एक्वाडोर । विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन । मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०, २०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म […]
बुटवल, १७ मङ्सिर । सरकारले ५ नं प्रदेश विभाजन गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरुद्धमा आज बुटवलमा विशाल जनप्रदर्शन गरिएको छ । पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित अन्य दलका नेता कार्यकर्तादेखि आम जनसमुदायको विरोध प्रदर्शनमा सहभागिता रहेको […]
काठमाडौँ, १६ मङ्सिर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध १९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । यस पटक त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाबारे सरकारसँग कुरा नमिलेपछि अनशन लम्बिँदा उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको हो । […]
बुटवल, १६ मङ्सिर । सरकारले ५ नं प्रदेश टुक्र्याउने लगायत विषयमा ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रेका युवा र प्रहरीबीच आज दिनभर ढुङ्गा हानाहान भएको छ । राष्ट्रिय झन्डासहित स्वतःस्फुर्त रुपमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादी केन्द्रले बनाएको सहिद स्मारक तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले सुरक्षा दिए पनि […]
अग्नि चौलागाईं अमेरिका, लस एन्जलस २६ नोभेम्बर । अमेरिकाको लस एन्जलसमा निर्माणाधीन पशुपतिनाथ तथा बुद्ध मन्दिरको कार्य सम्पन्न गर्नको लागि सबैसँग आफू सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ । “मैले दान नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? सक्नेले धेरै दान गरौँ । नसक्नेले आँफु सक्दो गरौँ । […]