राजनीति

संबिधान संसोधन देशको हित बिपरित रहेको राप्रपाको निश्कर्ष

काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ । धुम्रबाराहीस्थित कार्यालयमा आज सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले […]


सबै पक्षसँग पुनः एकपटक छलफल गर्ने सत्तारुढ दलको निष्कर्ष

सरकारको काम संविधानको कार्यान्वयन गर्नु हो, संशोधन होइन – अध्यक्ष ओली अङ्गीकृतलाई प्रमुख पद दिइँदैन, गलत हल्ला फिँजाइयो – प्रम संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र […]


ट्रंपका १०० दिन: के भने, के भनेनन्

अमेरिकी रास्ट्रपतिको चुनाव सकिएको दुइ हप्ता मात्र बितेको छ। चुनावी अभियानका दृश्यहरु धेरै मान्छेको मानसपटलमा अझै ताजै छन्। नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंप अबको दुइ महिना पछि बिधिबत रुपमा पदभार ग्रहण गर्नेछन। ४५ औ रास्ट्रपतिको रुपमा उनले इतिहासमा आफ्नो नाम लेखाउने छन्। डोनाल्ड ट्रंप अधिकांश अमेरिकी जनताका छनोट होइनन। त्यसो त हिलारी पनि त्यस्तो उम्मेदवार थिइनन। […]


तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

सरकारले आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने भएको छ । मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसँगको सहमतिपछि सरकारले संशोधन दर्ता गराउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दल र गठबन्धनको बैठकले संशोधन दर्ता गर्ने सहमति गरेको थियो । दुवै पक्षबीच प्रदेश सीमाङ्कन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व विषय र नागरिकतालगायत प्राविधिक […]


हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने योजना छैनः उपप्रधान तथा गृहमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नु भएको छ । संबिधान संशोधनको मुद्धालाई बिथोल्नका लागि हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सरकार लागि परेको भनेर भ्रम सिर्जना गर्न खोजिएको गृहमन्त्री निधिको भनाई छ । संबिधान संशोधनको गृहकार्य भइरहेका बेला गृहमन्त्री निधिले अंगीकृत नागरिकलाई राज्यको उच्च तहमा पु¥याउने […]


स्टिभ बनोनको नियुक्ति: ट्रंपको दक्षिणपन्थ यात्राको शुरुवात

अमेरिकी रास्ट्रपतिको निर्बाचन समाप्त भएर डोनाल्ड ट्रंप रास्ट्रपति निर्बाचित भैसकेका छन्। उनि व्हाइट हाउस वरिपरि रास्ट्रपतिको तालिम लिन ब्यस्त छन्। रास्ट्रपतिको रुपमा गर्नु पर्ने धेरै काममा उनि अनभिज्ञ भएकोले उनलाई ओबामाले मसिनो गरी सघाउँदै छन्। उनको सडकमा बिरोध जारी छ भने उनले आफ्नो मन्त्रीमंडल र सल्लाहकार नियुक्त गर्ने काम शुरु गरिसकेका छन्। नयाँ रास्ट्रपतिलाइ आफ्नो […]


अरु देशमा बर्षौं देखि झोंस्दै आएको विद्रोहको आगो पश्चिमी देश मै फैलिने खतरा

रास्ट्रपतिको चुनाव सकिएर सत्ता हस्तान्तरणको प्रक्रिया व्हाइट हाउसमा शुरु नहुँदै अमेरिकामा नव निर्बाचित रास्ट्रपति बिरुद्ध प्रदर्शन देशव्यापी बनेको छ। अमेरिकाका प्रमुख शहरहरुमा “तिमि मेरो रास्ट्रपति होइनौ” भन्ने नारा सहित नबनिर्बाचित रास्ट्रपति डोनाल्ड ट्रंपका पुत्ला जलाइएको छ। त्यहि क्रममा ओरेगनको पोर्टल्याण्डमा तोडफोड समेत भएको छ। दर्जनौं गाडी, पसल र निजि सम्पतिमा क्षति पुगेको छ भने प्रहरीले […]


लोकमान प्रकरणले काँग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन टुट्दैन, काँग्रेसकै सहमतिमा प्रस्ताव आएको हो : उर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याईएको समेत दाबी गरे । उनले अघि भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला […]


संसदमा ‘ब्याक गिअर’ छैन-महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव :पूर्वप्रम ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र नभई षड्यन्त्रविरुद्धको प्रस्ताव भएको बताउनुभएको छ । आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेको संयुक्त विद्यार्थी सङ्गठनको टोलीको कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा नहेर्न आग्रह […]


प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ ।




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907