नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको विवादले सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद् भएको बताएका छन् । ‘एपी १’ टेलिभिजनको काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ‘अध्यक्ष राष्ट्र रहेको नेपालले सार्क क्षेत्रमा शान्ति, स्थिरताका पक्षमा यथेस्ट काम गर्न नसकेको’ बताए । अध्यक्ष ओलीले लोकतन्त्र र मिडिया एक–अर्काका परिपूरक भएको भन्दै लोकतन्त्रको पक्षमा […]
काँग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले शनिबार विजयादशमी, दीपावली, छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा पौडेले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताए । नेता रामचन्द्र पौडेलले भने, ‘संविधानमा […]
प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्ने नीति लिनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिनुहुँदै ज्येष्ठ नागरिकको सम्मानजनक जीवन जीउनसक्ने वातावरण बनाउन सरकार लागिपरेको बताउनुभयो । निरन्तरताको प्रक्रियामा त्यसले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको पनि […]