राजनीति

महाअभियोगबारे काँग्रेसमा बहस जारी :केन्द्रीय समितिको अर्को बैठक सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् । केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग […]


महाअभियोग प्रस्तावबारे काँग्रेसमा असन्तुष्टि

व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएको भन्दै असन्तुष्टि जनाएको छ । सत्तारुढ प्रमुख घटक दलसँग छलफल नै नगरी एकलौटी ढङ्गवाट महाअभियोग प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट काँग्रेसले उक्त प्रस्तावबारे केन्द्रीय समितिमा व्यापक छलफल गरी आवश्यक निर्णय लिने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा […]


अन्तिम अमेरिकी रास्ट्रपतिय बहस: ट्रंपको लागि प्रलयकारी साबित

हिजो अक्टोबर १९ बुधबार फक्स न्युज रास्ट्रपतिय बहस लस भेगसमा सम्पन्न भयो। डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रंपले भाग लिए। दुवै पक्षले आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै बिपक्षिका एजेन्डाले कसरि मुलुक बर्बाद हुन्छ भनेर तर्क राखे। शुरुमा दुवै जना शान्त देखिए पनि बिस्तारै माहोल तातिन थाल्यो। डोनाल्ड ट्रंपले हिलारीलाइ फोहोरी आइमाई भनेर […]


प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव -कार्कीको पद निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता सँगै कार्कीको पद निलम्बित भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई […]


प्रधानमन्त्रीद्वारा ससंद्लाई जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम मस्यौदा तयारीको चरणमा रहेको बताउनुभएको छ । सरकारको काम कारबाहीको रुपरेखा र भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा भाग लिने क्रममा भएका भेटवार्ता र नेपालका तर्फबाट त्यहाँ प्रस्तुत गरिएका धारणाबारेमा आज सदनलाई जानकारी गराउने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो– “नेपालको संविधान कार्यान्वयनका लागि […]


त्रिपक्षीय भेटवार्ता -त्रिदेशीय साझेदारीमा सहमति

ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता गरी त्रिदेशीय साझेदारीमा सहमति जनाएका छन् । ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा शनिबार राति तीन देशका कार्यकारी प्रमुखबीच भएको सो भेटमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय […]


ट्रंप र हिलारीको आज साँझ तय भएको बहस अनिश्चित

आज राति अमेरिकाको पुर्बी समय अनुसार ९ बजे, केन्द्रिय समय अन्सुअर ८ बजे र प्यासिफिक समय अनुसार ६ बजे दुइ राष्ट्रपतिका उम्मेदवार बीच बहस हुने तय भएको छ। रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रंप र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टनले उक्त बहसमा भाग लिंदै छन्। मिजौरिको वाशिंगटन बिस्वबिध्यालयमा हुने बहसमा सिएनएनका एन्डरसन कुपरले सहजकर्ताको काम गर्नेछन […]


द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ मोडमा पुगेको छ :भारतीय राजदुत राय

नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्पmबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत रायले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारेका छन् । उनले अघि थपे,‘पछिल्ला उच्चस्तरीय भ्रमणले […]


तमलोपा र सद्भावना एकीकरण हुने

महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ । ती दुई दलबीच एकीकरणका लागि बृहत् छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जङ्गीलाल रायले बताउनुभयो । सर्लाही, सलेमपुर–काठमाडौँ सहयोगी समाजले काठमाडौँको मधेस मिडिया हाउसमा आज दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान […]


बिबेकशील नेपाली पार्टीका अध्यक्षसंगको भलाकुसारी

करिब सात बजेको हुँदो हो।  नेपालमा बालबालिकाहरुको शिक्षामा सक्रिय नेपाल जर्नी भन्ने संस्थाको सानो भेटघाट कार्यक्रम सकेर नेपाली समाज टेक्सासको सभा हल पुगें। त्यहाँ बिबेकशील नेपाली पार्टीको अन्तरक्रिया थियो। तर ढिला भैसकेको थियो। सहभागीहरु लगभग गैसकेका थिए। उक्त पार्टी संग सम्बद्ध केहि साथीहरु त्यहाँ हुनुहुन्थ्यो। हलको ढोका खोल्दै गर्दा भित्रबाट एकजना सामान्य लाग्ने मान्छे निस्किनु भयो। मैले […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907