राजनीति

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

आगामी नोभेम्बरमा अमेरिकामा रास्ट्रपतिको निर्बाचन हुँदैछ। असी बर्ष कटेका वर्तमान रास्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका ट्रंप गरी दुइ बृद्ध उम्मेदवारहरु अमेरिकी जनतास सामु बिकल्पको रुपमा उभिएका छन्। ६ महिना भित्र कुनै भवितव्य भएन भने यी दुइ मध्ये एकलाइ छान्नै पर्ने बाध्यता अमेरिकी मतदाताहरुलाई छ। करिव ७० प्रतिशत अमेरिकनहरुले नचाहेको बिकल्प हो यो।तर दुइटामा […]


अमेरिकी बन्दुक कानुनमा “ब्रेक थ्रु” को सम्भावना, केहि बिषयमा सहमति जुट्यो

वाशिंगटन डिसी। अमेरिकामा लामो समय देखि अल्झेर रहेको बन्दुक नियन्त्रण समबन्धि बिधेयक पारित गर्ने सम्बन्धमा दुवै पार्टीका सिनेटरहरुबीच मोटामोटी सहमति भएको छ। रिपब्लिक पार्टी र डेमोक्र्याटिक पार्टीका १०/१० जना सम्मिलित सिनेटरहरुको समुहले आइतबार यस्तो सहमति जुटेको जानकारी गराइएको छ।यो बिधेयक लेख्न अझै बाँकी रहे पनि मोटामोटी सहमतिले सिनेटमा पास हुन सक्ने आशा व्यक्त गरिएको छ। […]


टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक कार्यक्रम आयोजना गर्ने भएको छ। सह-आयोजकको रुपमा डालस फोर्ट वर्थ क्षेत्रमा स्थापित अन्य नेपाली संस्थाहरु हुनेछन भने कार्यक्रम नेपाली मन्दिरमा आइतबार दिउसो ३ बजेदेखि संचालन हुनेछ। अमेरिकामा नेपालीहरुको दिनानुदिन संख्या बढेसंगै अमेरिकाको राजनीतिमा पनि अघि […]


सरकार-केसीबीच भएको नौबूँदे सहमतिमा के-के छन् ?

काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]


माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

काठमाडौँ । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ। भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा […]


संक्रमणकालीन कानुनमा व्यापक फेरबदलको तयारी

सरकारले चार प्रकारका घटनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राखेर त्यस्ता घटनाका दोषीलाई क्षमादान पनि नहुने र मेलमिलाप पनि गर्न नमिल्ने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानून परिमार्जनको प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावित मस्यौदामा सबै घटनाको अनुसन्धान हुने भए पनि विस्तृत अध्ययन मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनाको हुने र अन्यका हकमा मेलमिलाप र परिपूरणको व्यवस्था गरिने […]


ओलीको रास्ट्रबादी धोती खुस्किंदै

म बाग्लुंग जिल्ला गल्कोटको बासिन्दा जुन ठाउँ राजनीतिक रुपमा बढी सक्रिय र जागरुक मानिन्छ । बिशेष गरी नेपाल कम्युनिस्ट पार्टी मसालका नेता चित्रबहादुर केसीले आफ्नै बाउले बनाएका तमसुक च्यातेर राजनीतिमा लागे पछि गल्कोट झन् राष्ट्रिय राजनीतिको समेत वरिपरि घुमिरह्यो । एकीकरण अघि गल्कोट एघार गाबिस मिलेर बनेको एक राज्य थियो । धेरै पहिलेको कुरा नगर्दा […]


उपेन्द्र यादव भन्छन्– संविधान संशोधनमा तयार भए सरकारमा जान्छौँ 

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको […]


प्रचण्ड र ओलीबीच नेतृत्वबारे सहमति हुनै बाँकी

२५ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रिया अझै केही समय लम्बिने संकेत देखिएको छ । सोमबार दुबै दलका बेग्लाबेग्लै बैठक बसे पनि नेतृत्वको विषय नटुंगिएकाले पार्टी एकताबारे ठोस कार्ययोजना बनाउन सकेनन् । आइतबार दुई पार्टीका अध्यक्षबीच सरकार र पार्टीको नेतृत्वबारे कुराकानी भएको तर, ठोस अवधारणा बन्न बाँकी नै रहेको एमाले […]


संसद छिर्ने विवेकशीलको लक्ष्य पूरा भएन, ३ प्रतिशत कटाउनै मुश्किल !

काठमाडौं, २८ मंसिर– यसपटकको चुनावमा प्रत्यक्षतर्फ एक सीट र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय पार्टी बन्ने विवेकशील साझाको लक्ष्य पूरा नहुने भएको छ । विवेकशीलले न त प्रत्यक्षतर्फ एक सीट नै जित्न सक्यो न त समानुपातिकतपर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने संभावना छ । निर्वाचन आयोगले बिहीवार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ ८० प्रतिशतभन्दा […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907