देश

यस बर्षको सर्वाधिक मोबाइल फोनमा खर्च गर्ने कुलमान घिसिङ, कति गरेछन त खर्च??

नेपाल टेलिकमले गत आर्थिक वर्षमा सबैभन्दा धेरै खर्च गर्ने आफ्ना ग्राहकलाई सम्मान गरेको छ । २०७३ साउनदेखि ०७४ असार मसान्तसम्ममा फोन कल तथा इन्टरनेट चलाएर सबैभन्दा धेरै पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको हो । टेलिकमको पोस्टपेड मोबाइल प्रयोग गरेर सबैभन्दा बढी बिल तिरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । उनले […]


संगीतकार हरि लम्सालको पहलमा जलजलालाई १ लाख ३८ हजार ८५८ सहयोग

दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि संगीतकार हरि लम्सालको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८५८ रुपैया सहयोग गरिएको छ । उक्त रकम संगीतकार लम्साल गीतकार डा राजुबाबु श्रेष्ठ संगीतकार महेश खडका सहितको टोली टिचिङ्ग अस्पताल पुगेर जलजलाका अभिभावकलाई हस्तान्तरण गरेको हो । संगीतकार लम्सालले सहयोगका लागि फेसबुक मार्फत जलजलाको […]


भाउ बढेपछि घर बनाउनै सकस

दोलखा, २२ माघ- भूकम्प गएको अढाई वर्षपछि बल्ल बाबेडाँडाका विस्थापितले घर बनाउन सुरु गरेका छन् । तर, यही बेला निर्माण सामग्रीको भाउ चुलिएपछि उनीहरूलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ । आवास निर्माण गर्न सरकारले दिने भुक्तानीको प्रक्रियागत झन्झट पार गरेका उनीहरूसामु भाउ वृद्धिको अर्को वज्रपात थपिएको हो, कान्तिपुरमा खबर छ । गौरीशंकर गाउँपालिकास्थित बाबेका […]


राष्ट्रियसभा सदस्यमा २४ जना निर्विरोध निर्वाचित (नामसहित)

काठमाडौँ, १५ माघ : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का नौ, नेपाली काँग्रेसका आठ, नेकपा (माओवादी केन्द्र) का तीन तथा सघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा […]


उपेन्द्र यादव भन्छन्– संविधान संशोधनमा तयार भए सरकारमा जान्छौँ 

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको […]


यी हुन् डीपिएल खेल्ने टोलि र रणनीतिक खेलाडी

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। आज राजधानीको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन् । दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कन्चंपुर […]


भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन्। बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे। प्रधानमन्त्री देउवाले “विपद् जोखिम न्यूनीकराण नीति […]


प्रचण्ड र ओलीबीच नेतृत्वबारे सहमति हुनै बाँकी

२५ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रिया अझै केही समय लम्बिने संकेत देखिएको छ । सोमबार दुबै दलका बेग्लाबेग्लै बैठक बसे पनि नेतृत्वको विषय नटुंगिएकाले पार्टी एकताबारे ठोस कार्ययोजना बनाउन सकेनन् । आइतबार दुई पार्टीका अध्यक्षबीच सरकार र पार्टीको नेतृत्वबारे कुराकानी भएको तर, ठोस अवधारणा बन्न बाँकी नै रहेको एमाले […]


खुल्यो डिपिएलको अक्सन आवेदन, विदेशी खेलाडी अनिवार्य

सर्वाधिक पुरस्कार राशीको नेपाली घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग(डिपिएल) को दोस्रो संस्करण आगामी चैत १७ गतेबाट हुने भएको छ। डिपिएलको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई खेलाडी बोलकबोल(अक्सन) को आवेदन भराउँदै फाराम खुलेको जानकारी दिइएको […]


डेढ प्रतिशत कम भित्रियो रेमिट्यान्स, मूल्य वृद्धि ४ प्रतिशत

काठमाडौं । चालु आवको चार महिना (कात्तिक) सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ । यस वर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907