देश

दुर्घटनाका घाइतेको मृत्यु

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका–२ मा बुधबार भएको सवारी दुर्घटनाका गम्भिर घाईते एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ का ३६ वर्षिय खगेन्द्र विसीको मृत्यु भएको हो । विसीको काठमाडौको ग्राण्डी अस्पताल लैजाने क्रममा हेलिकप्टरमै मृत्यु भएको हो । ‘हामीले घाईतेको तत्काल उद्धार गरि दुईजनालाई काठमाडौ पठाएका थियौँ,’ ढोरपाटन नगरका […]


संसद छिर्ने विवेकशीलको लक्ष्य पूरा भएन, ३ प्रतिशत कटाउनै मुश्किल !

काठमाडौं, २८ मंसिर– यसपटकको चुनावमा प्रत्यक्षतर्फ एक सीट र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेर राष्ट्रिय पार्टी बन्ने विवेकशील साझाको लक्ष्य पूरा नहुने भएको छ । विवेकशीलले न त प्रत्यक्षतर्फ एक सीट नै जित्न सक्यो न त समानुपातिकतपर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने संभावना छ । निर्वाचन आयोगले बिहीवार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फ ८० प्रतिशतभन्दा […]


अब ८८४ सांसद, १३३ मन्त्री

काठमाडौं– करिब १० वर्षदेखि ६०१ जना सांसद बेहोरेका नेपाली जनताले नयाँ संवैधानिक प्रावधानअनुसार अब ८८४ सांसदको भार बेहोर्नुपर्ने भएको छ।  ६०१ जना सभासद्/सांसदको संख्यालाई ‘जम्बो’ भनेर करिब एक दशकदेखि गरिएको विश्लेषणलाई नयाँ संख्याले प्रतिस्थापन गर्नेछ। प्रदेशसभा , प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी कुल सांसद संख्या ८८४ जना हुने भएका हुन्। संविधानअनुसार प्रदेशसभामा कुल ५५० जना सांसद हुनेछन्। […]


आज दोस्रो चरणको चुनाव, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । बुधबार अपरान्ह सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदातालाई छिटफुट घटनाबाट बिचलित नभई निर्धक्क भएर मतदान गर्न […]


स्रष्टा तथा कलाकारहरूले ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने पक्का

संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने भएका छन् । संगीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पहलमा परिचय पत्र प्रदान गरिन लागिएको हो । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले परिचयपत्रका लागि नेपाल […]


एमाले र माओवादी केन्द्र छाडेर डेढ सय बढी नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश

तेह्रथुम । तेह्रथुममा नेकपा माओवादी केन्द्र सहित विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँबाट कांग्रेस उम्मेदवारहरु भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना सहितका नेताहरुले नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र नेकपा एमालेमा आवद्ध डेढ सय […]


कलंकी–थानकोट सडक विस्तारलाई चाँडो पूरा गरिनेछः नेता श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले कलंकीदेखि थानकोट सडक विस्तारलाई चाँडो पूरा गर्ने योजना रहेको बताएका छन् । नैकाप भञ्ज्याङमा वाम गठबन्धनको कार्यालयको आज शुभारम्भ गर्दै उनले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने महत्वपूर्ण नाकाका रुपमा रहेको त्यस क्षेत्रमा सडक विस्तारमा ढिला भएका कारण ट्राफिक जामका साथै स्थानीयवासीलाई धुवाँ र धुलोको समस्या रहेकाले वामपन्थी सरकार […]


त्रिशुलि सुरक्षा पर्खाल अभियानमा देश बिदेश बाट हातेमालो हुँदै

मुङ्गलिङ नारायणगढ सडक खण्ड यात्रुका लागि अत्यन्त कष्टकर हुने गरेको छ । कतिपय त बाटोको अबस्था संझेर जरुरी काममा पनि यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने सोंच्ने गर्छन । त्यसमाथी यो सडक खण्डमा दुर्घटना हुँदा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन । त्रिशुलीले धेरैलाई निलेको छ । पछिल्लो पटक ३१ जनाको ज्यान गए पछि नागरिक स्तर […]


यस्ता छन् काठमाडौंका १० निर्वाचन क्षेत्रका उम्मेदवारहरु, को-को कुन कुन ठाउँ बाट उठ्दै?

मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएपछि २१ गते बाँकी जिल्लामा चुनाव हुँदैछ। काठमाडौंमा पनि सोही दिन चुनाव हुनेछ। देशको राजधानी शहर समेत रहेको यो जिल्लामा उठ्ने नेताहरुको विशेष चर्चा हुनु स्वभाविक हो। उनीहरुप्रतिको चासो पनि स्वभाविक नै हो। उम्मेदवारी निश्चित भएका र सम्भावना भएका नेताहरुको सूची तयार पारेको छ। […]


के हो विश्वमा निक्कै महंगो यार्सागुम्बा,के को लागि प्रयोग गरिन्छ ? यस्तो छ रामकहानी

काठमाडौं – यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907