देश

अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइयो फोटो फिचर

प्रतिलिपि अधिकार ऐन र नियमावलीको पूर्ण कार्यान्वयनको अबस्थामा राज्यको कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य बृद्धिहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । अप्रिल २३ तारिख अर्थात अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अबसरमा राजधानीमा आयोजीत एक कार्यक्रमका सहभागीले पछिल्ला दिनमा प्रतिलिपी अधिकारका बारे सचेतना बढदै गएको पनि बताएका छन । दिवशका अबसरमा नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा […]


पर्यटकीय गन्तव्य बन्दै निलुवा

बागलुङ । गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रको अगुवाइमा निलुवाको पर्यटन विकास थालिएको हो । पदमार्ग निर्माण, सम्पदा संरक्षण, […]


संगीतकर्मी कल्याणकारी कोष र पानी अभियानलाई गायक कन्हैया सिंहको सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायक तथा संगीतकार कन्हैया सिंहले आर्थिक सहयोग गरेका छन । हाल अमेरिकमा रहेका सिंहले आमा टिकामाई देबीको पुण्य स्मृतिका अबसर पारी कल्याणकारी कोष र दाङ्गको घोराही ४ सुनपुरको करोडपानी अभियानलाई सहयोग गरेका हुन । सिंहले पठाएको सहयोग रकम उनकी बहिनि गीता सिंहले संगीतकार संघका प्रेस सल्लाहकार […]


संगीतकर्मी कल्याणकारी कोष बाट गायक ओम बिक्रम बिष्टलाई २५ हजार सहयोग

गायक ओम बिक्रम बिष्टको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोषबाट २५ हजार सहयोगका गरिएको छ । कोषका तर्फबाट गरिएको सहयोग सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गरिएको हो । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी र महासचिव महेश खडकाले सहयोग रकम पिपुल टु पिपुल अभियानका अभियन्ता प्रभात रिमाललाई हस्तान्तरण गरेका हुन । रिमालले उक्त सहयोग बिष्ट […]


रुपै मोहनीमय बन्यो बानेस्वरको होली कार्यक्रम

फागु पर्वका अबसरमा रेडियो अडियोले बिहिबार बानेस्वरमा आयोजना गरेको होली कार्यक्रम अन्य स्थानका कार्यक्रम भन्दा बिशेष बन्न पुगेको छ । चलचित्र शत्रु गतेकोको टिम संग सहकार्य गरेको सदभाव पुर्ण होली हेर्न र सुन्न दर्शक हरुको भिड लागेको थियो । कलाकारको जम्बो टोली सहभागी कार्यक्रम हेर्न कार्यक्रमको अन्तिम समय सम्म पनि दर्शक आइरहेका थिए । ढिलो […]


मदन कृष्ण हरिबंश सहितका कलाकारको साथमा रेडियो अडियोको बिशेष होली कार्यक्रम हुने

फागु पर्वका अबसरमा आउदो १७ गते रेडियो अडियोको आयोजनामा बानेस्वरमा बिशेष होली कार्यक्रम हुने भएको छ । रंगहरुको पर्व फागुलाई सभ्य र भब्य तरिकाले प्रतिष्ठित कलाकारको साथमा मनाउने तयारी गरिएको रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाले जानकारी दिएका छन । कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हरिबंश आचार्यको बिशेष प्रस्तुति रहने छ । त्यसैगरी कार्यक्रममा किरण […]


रोयल्टी संकलन समाज बिरुद्धको मुद्धामा अन्तरिम आदेश दिनु नपर्ने उच्च अदालतको ठहर

संगीत रोयल्टी संकलन समाज बिरुद्ध उच्च अदालतमा परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । उच्च अदालत पाटनका न्यायाधिस द्धय किशोर सिलवाल र शान्ति सिंह थापाको संयुक्त इजलाशले निबेदकका तर्फबाट माग दाबि गरे अनुसारको अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । आर अडियो म्यूजिक सहित ४ वटा म्यूजिक कम्पनिले संगीत […]


केरुङ जोड्ने चिनियाँ रेल्वे योजना ‘अनिर्णीत’

काठमाडौँ । चीनको सिगात्से हुँदै केरुङबाट काठमाडौं ल्याइने रेल्वे योजनाबारे थप परामर्श र द्विपक्षीय बैठक बस्न नसक्दा योजना नै अनिर्णीत बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ रेल्वे विभागका पदाधिकारीबीच कात्तिक पहिलो साता काठमाडौंमा सम्पन्न रेल्वे योजना सम्भाव्यता छलफलमा पुस दोस्रो साताभित्रमा अर्को चरणको कुराकानी गर्ने निर्णय भएको थियो । तर, नेपाल […]


नेपाल विश्वकप छनोटको समूह बी मा, पहिलो खेल जिम्बाबेसँग

सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपका लागि छनोट प्रतियोगितामा नेपाल समूह बीमा परेको छ । नामिवियामा भएकाे डिभिजन टू मा युएर्इसँग पराजित भएपनि विश्वकप छनाेटमा नेपालकाे समूह टुङ्गो लागेकाे हाे । जिम्बाबेको हरारेमा यसै महिना हुने प्रतियोगितामा नेपाल अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हङकङसँगै समूह बी मा परेको हो । नेपालले पहिलो खेल फागुन २० […]


हङकङ्गमा रहेका नेपालीद्धारा जलजलालाई १ लाख ६५हजार सहयोग

दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि हङकङ्गमा रहेका नेपालीहरुले १लाख ६५हजार सहयोग गरेका छन ।. सगुन राना र रितामाया गुरुङ बिषेश पहलमा सहयोग रकम संकलन गरिएका हो । संकलन गरिएको उक्त रकम गायक हेमन्त शर्मा मार्फत जलजलाका परिवारलाई टिचिङ्ग अस्पताल पुगेर हस्तान्तरण गरिएको छ । गायक शर्माले जलजलाको उपचार सहयोगका लागि […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907