देश

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको महायज्ञमा दोश्रो दिन झण्डै ४ संकलन

१ लाख एक हजार दान  गर्दै रजनी ढकाल संस्थाको आजिवन सदस्य प्रसिद्ध लोक गायक प्रजापति पराजुलि पनि ३० हजार ५ रुपैया सहयोग गर्दै आजिवन सदस्य नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा आयोजना गरेको  महायज्ञमा आज दोश्रो दिन  झण्डै ४ संकलन भएको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन […]


महाअभियोगको नेतृत्व काँग्रेसले लिनुपर्छः मन्त्री थापा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले महाअभियोग प्रस्तावबारे राष्ट्रिय पार्टीको हिसाबले दायँबायाँ नगरी सत्यका पक्षमा निर्णय गर्नुपर्ने बताउनुभएको छ । आज देखी शुरु भएको कांग्रेस केन्द्रिय समितिको बैठकमा बोल्दै मन्त्री थापाले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने बेला एउटा गम्भीर भूल भएको तर त्यसमा सबै राजनीतिक दल सहभागी भए पनि त्यो भूल सच्याउने मौका अहिले काँग्रेसलाई आएको […]


पर्सामा प्रहरीको कारबाहीमा एक युवकको मृत्यु

  प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी पर्सामा एक जनाको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई रोकी जाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय […]


गोर्खा उच्च माविको भेटघाट कार्यक्रम सम्पन्न

प्रेम लामिछाने, गोर्खा । गोरखा उच्च मावी तुलसीपुरका पहिलो ब्याचका विध्यार्थीहरुले दशैको अबसर पारेर गेट टुगेदर कार्यक्रम गोरखा प्राङ्गणमा सम्पन्न गरेका छन । उन्सत्तरी सालको पहिलो ब्याचको प्लस टु प्रश्चात छरिएर पढाईको सिलसिलामा टाढा टाढा रहेका विधार्थिलाई जमघटको वातावरण गोरखा प्रोडकसनका संयोजक प्रेमराज लामिछाने र प्रविन देवकोटाले गरेका थिए । प्राध्यापक विष्णु भण्डारी , युवराज डाँगी ,विजय जि.याम […]


दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नुभएकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकि छिन् । जनही एक हजार डलर […]


पुनःनिर्माणमा काठको कमी नहुने

वन तथा भू–संरक्षण मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणका लागि काठको कमी हुन नदिन विभिन्न कार्ययोजना अघि सारेको छ । भूकम्पपीडित जनतालाई काठ वितरण गर्न मन्त्रालयले एक वर्षअघि नै ‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ तयार गरी जारी गरिसकेको छ । वनमन्त्री शङ्कर भण्डारीले भूकम्प प्रभावित जनतालाई सहुलियत दरमा काठ वितरण गर्ने कार्य […]


उपाध्याय र पौडेल राजदूतमा अनुमोदित

संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ । विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो । बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पनि अनुमोदन गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।


बिना कारण नेपाल डिपोर्ट गरिएको भन्दै पीडित दम्पतीद्धारा न्यायको लागि अपिल

 डिपोर्ट गराउने राजदूत बस्नेतलाई नेपाल फिर्ता बोलाई कारबाही गर्न माग मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले आफ्नो र राजदुतावासको विरोधमा बोल्ने जो कोही नेपालीहरुलाई पनि विविध आरोप लगाएर नेपाल डिपोर्ट गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित दम्पती टेकबहादुर राना र देवी गुरुङले यस्तो आरोप लगाएका […]


अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्न सरकारसँग माग

श्रमजिवी टे«ड युनियन महासंघ नेपालले यथाशिघ्र अधिकार सम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा दशैं, दिपावली तथा छठको अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा महासंघका अध्यक्ष राम बहादुर तामाङ्ले जतिसक्दो चाँडो सरकारले अधिकारसम्पन्न श्रमजिवी मजदुर आयोग गठन गर्नुपर्ने माग गरेका हुन् । अध्यक्ष […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907