देश

नेपाल वायु सेवा निगमको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा अवैधानिक :आइकाओले एनएलाई नचिन्ने NA हैन RA

नेपालमा गणतन्त्रको स्थापना भए पछि पूर्व राजा र राजपरिवारका नाममा रहेका बिभिन्न स्थान, शिक्षण संस्था , र अन्य संघ संस्थाको समेत नाम परिबर्तन गर्ने औपचारीक निर्णय सरकारले गर्यो । तर केहि संघ संस्थाको नाम परिबर्तन बिना अध्ययन र लहडका भरमा गरेको पाइएको छ । जस्को उदाहरण बायु सेवा निगम लाई लिन सकिन्छ । गणतन्त्र स्थापना […]


हल्ला भएजस्तो ४ बुँदे संविधान संशोधन प्रस्ताव दर्ता भए हामी मान्दैनौं, आन्दोलनमा जान्छौं : उपेन्द्र यादव

‘७ प्रदेशले सिमांकनको समाधान हुँदैन, १० प्रदेश नै चाहिन्छ’ काठमाडौं, ४ मंसिर । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भएजस्तोगरि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराईए त्यो कुनै हालतमा आफूहरुले नमान्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गठबन्धनका संयोजक यादवले भने,‘अहिले सरकारले ४ बुँदे […]


दाहाल पुर्पक्षका लागि नख्खु कारागार चलान

पञ्चकन्या गु्रप अन्र्तगत नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा काम गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका योगेन्द्रमणी दाहाललाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न नख्खु कारागार चलान गरेको छ । दाहाल कम्पनिको आर्थिक महाशाखा प्रमुख हुदा १२ करोड ३५ लाख भन्दा धेरै रकम ठगी गरेको अदालतले ठहर गरेको छ । दाहाल २०६६ साल देखी यो […]


क्यान्सर पीडित संगीतकार निरज कुमार लाई संगीतकार संघ नेपालको आर्थिक सहयोग

क्यान्सर पीडित संगीतकार निरज कुमारलाई संगीतकार संघ नेपालले औषधी उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष लक्ष्मण शेष र कोषाध्यक्ष हरी लम्सालले अस्पतालमै पुगेर निरजको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोष बाट सहयोग रकम प्रदान गरिएको हो । संघले गीतकार, संगीतकार ,प्रस्तोता […]


नेपाल एमसिसीको २० सूचकमध्ये १६ मा उत्तीर्ण

संयुक्त राज्य अमेरिको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ । यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्राप्त गर्छ भन्ने कुराको निर्धारण गर्ने प्रमुख माध्यम भएको नेपालस्थित अमेरिकी दूतावासले […]


राजनितिक स्थायित्व बिना शिक्षा र स्वास्थ्यमा प्रगति हुदैन : सुरेन्द्र पाण्डे

प्रकाश सिग्देल नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा राजनितिक स्थायित्व बिना शिक्षा र स्वास्थ्यमा सन्तोसजनक प्रगति हुन नसक्ने बताएका छन् । नेपालमा देखापरेको दुई खाले शिक्षा निजि र सामुदायीक बिचको दुरी अन्त्य नहुदा सम्म देशले बिकासमा गति नलिने र त्यसका लागी राजनैतिक स्थायित्व अनिवार्य रहेको उनको भनाई छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनु […]


संगीतकार संघले आज प्रधानमन्त्री संग भैलो खेल्ने- दुई दिनमा झण्डै ५ लाख संकलन

संगीतकार संघ नेपालको आयोजनामा खेलिएको देउसी भैलो कार्यक्रम अन्र्तगत आज प्रधानमन्त्री संग भैलो खेल्ने कार्यक्रम रहेको छ । नेपाली स्रष्टा सर्जक र रंग पत्रकारहरु लाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले कल्याणकारी कोष स्थापनार्थ आयोजना गरिएको देउसी भैलो अन्र्तगत हिजो सम्म झण्डै ५ लाख रकम संकलन भएको संघले जनाएको छ । संघको संयोजनमा भएको यो […]


तिहार शुरु भयो शुभकामना सबैलाई

२०७३ सालको तिहार आँगनमा आइसकेको छ। तिहारलाई भाइटिका र यमपन्चक पनि भनिन्छ। यो ५ दिनसम्म मनाइन्छ। तिहार कार्तिक महिनाको कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीय सम्म मनाउने गरिन्छ। हिन्दुहरुको महान चाड दशैं पछि यो दोश्रो ठुलो चाड हो। यो दाजु भाइ र दिदिबहिनि बिचको मिलन र सद्भाव वृद्धि गराउने चाड हो। बिभिन्न कारणबश भेट हुन […]


श्रमजीवी पत्रकार ऐन कार्यान्वयनबारे महासङ्घले अनुगमन गर्ने

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे महासङ्घले विभिन्न सरकारी निकायको सहभागितामा सञ्चार गृहको संयुक्त अनुगमन गर्ने बताउनुभएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले  चितवनमा आयोजना गरेको “वैदेशिक रोजगार र कानुनसम्बन्धी पत्रकारका अभिमुखीकरण” कार्यक्रममा उहाँले भन्नुभयो – “न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको सेवासुविधा मिडिया हाउसले उपलव्ध गराए […]


नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग गर्दै विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कात्तिक ४ गते सुरु भएको सम्मेलनले संसारका ९४ प्रतिशत ओमकार परिवारको भावनालाई सम्मान गरी अविलम्ब हिन्दू राष्ट्र घोषणा गर्न सरकार तथा अन्तर्राष्ट्रिय जगत्लाई ध्यानाकर्षण गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका नवनिर्वाचित अध्यक्षमा भरतकेशर सिंहले विश्वमा सनातन […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907