देश

गुञ्जिए बुद्धभूमिका संवेदनाहरू

काठमाडौँ, जेठ ९ गते । नेपाल स्रष्टा समाजले हिजो लुम्बिनीकेन्द्रित स्रष्टाहरू समेटेर अनलाइन साहित्यिक गोष्ठी आयोजना गर्यो । गोष्ठीमा गीत, गजल, कविता, मुक्तकको माध्यमबाट मातृभूमिप्रतिको समर्पणका स्वरहरू बुलन्द बनेका थिए । कार्यक्रममा बूँद राना, बनमाली निराकार, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.डा. कपिल लामिछाने, गङ्गा लिगल, रमेश समर्थन, रुद्र ज्ञवाली, विजय सागर, कृष्णप्रसाद बस्याल, डा. हरिप्रसाद भण्डारी, […]


गुञ्जिए नारायणी गण्डकीका स्वरहरू

काठमाडौँ, जेठ ८ गते । लकडाउनका अवसरमा घरै बसेका कविहरूका बीचमा आपसी चिनारी र रचनापाठसमेत गर्ने हेतुले हिजो साँझ नेपाल स्रष्टा समाजबाट नारायणी गण्डकीका स्वरहरू शीर्षकमा एक अनलाइन साहित्यिक गोष्ठीको आयोजना गरियो । साँझ ८.०० बजेदेखि कम्प्युटर वा मोबाइलबाट अनलाइन (video conferencing) विधिमा सञ्चालित कार्यक्रममा चितवन नवलपुर क्षेत्रका साहित्यकारहरू ऋषिप्रसाद लामिछाने, किसान प्रेमी, खुमनारायण पौड्याल, […]


साधारण जनताको हातमा मोबाइल बैंकिङ्ग सेवा कहिले ?

काठमाडौं, पुस २० गते । नेपालमा करिब ४० प्रतिशत जनताको हातमा बैंकिङ्ग सेवा पुगे पनि इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एजेन्सी बैंकिङ्गजस्ता सेवा निकै कम जनताले प्रयोग गर्ने गरेका छन् । तसर्थ बैंकिङ्ग सेवाका आधुनिक प्रविधि सर्वसाधारण जनताको हातमा पुग्ने कुरा निकै चुनौतीपूर्ण रहेको छ । उक्त कुरा नेपाल सहभागीमूलक कार्य समूह ९नेपान० द्वारा आज […]


‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

काठमाडौँ, १८ असोज  ः विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु गरिएको छ । सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको […]


सरकार-केसीबीच भएको नौबूँदे सहमतिमा के-के छन् ?

काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]


संक्रमणकालीन कानुनमा व्यापक फेरबदलको तयारी

सरकारले चार प्रकारका घटनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राखेर त्यस्ता घटनाका दोषीलाई क्षमादान पनि नहुने र मेलमिलाप पनि गर्न नमिल्ने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानून परिमार्जनको प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावित मस्यौदामा सबै घटनाको अनुसन्धान हुने भए पनि विस्तृत अध्ययन मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनाको हुने र अन्यका हकमा मेलमिलाप र परिपूरणको व्यवस्था गरिने […]


सातै प्रदेशमा रंगशाला निर्माण गर्न सरकारले बजेट छुट्टायो

काठमाडौँ । सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय जगतमा खेलकूद मार्फत नेपालको पहिचान विकास गर्न १८औँ एशियाली खेलकूद र १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गर्न रु दुई अर्ब चार करोड बजेट विनियोजन गरेको छ । […]


सुन तस्करी: मुख्य अभियुक्त गोरेले ‘खोले थप रहस्य’

विदेशबाट लामो समयदेखि नेपालमा सुन तस्करी गर्दै आएको अभियोग लागेका गोरे भनिने चूडामणि उप्रेतीले सुन तस्करीमा थप व्यक्ति पनि संलग्न रहेको बयान दिएको अधिकारीहरूले बताएका छन्। सुन तस्करीको छानबिनका लागि सरकारले गठन गरेको अनुसन्धान टोलीलाई उनले बयानका क्रममा थप नाम दिएको र त्यसबारेमा तथ्यगत विश्लेषण गरिने समितिका संयोजक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका छन्। गोरेको बयानले […]


तमाखुको कुलत छाड्दै कर्णालीका महिला

        नेपालको कर्णाली क्षेत्रका दुर्गम जिल्लामा पाका महिलामा धूमपानको लत रहेको देखिए पनि नयाँ पुस्ताका महिला त्यसप्रति कम आकर्षित रहेको जानकारहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले नेपालमा १५ वर्ष र त्यसभन्दा माथि उमेर भएका ३७.१ प्रतिशत पुरुष र ११.१ प्रतिशत महिलाले धूमपान गर्ने देखाएको छ। कर्णालीमा धूमपान गर्नेहरूबारे यकिन आँकडा […]


बिश्व वौद्धिक सम्पत्ति दिवसमा प्रतिलिपी अधिकार र रोयल्टीको चर्चा

परिवर्तनको शक्तिः नवप्रवर्तन र सिर्जनशीलतामा महिला नाराका साथ आज बिश्व वौद्धिक सम्पत्ति दिवस नेपालमा पनि मनाइएको छ । सन् १९७० मा आजकै दिन विश्व वौद्धिक सम्पत्ति संगठन विधिवत रुपमा संचालन भएको आजको दिन। वैज्ञानिक, लेखक, साहित्यकार, कलाकार लगायतका समस्त सृजनात्मक क्रियाकलापमा आफ्नो जीवन समर्पण गर्ने बौद्धिक वर्गहरुको लागि मात्र हैन लगानीकर्ता, उत्पादक, तथा वस्तु र […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907