English

यु-१९ नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान गर्दै ।

नेपाली यू–१९ क्रिकेट टिम खेल्न नेपाली क्रिकेट टिम आज मलेसिया जान लागेको छ । शुरुमा ८ टिम सहभागी हुने भनिए पनि अन्तिम समयमा म्यानमारले टिमबाट नाम फिर्ता लिएपछि नेपाल रहेको समूहमा ३ टिमले प्रतिस्पर्धा गर्ने छन् । म्यानमारले नखेल्ने भएपछि अब समूह ए मा नेपाल, चीन र सिंगापुर मात्र हुनेछन् । यसअघि प्रतियोगिता ८ राष्ट्र […]


आज असार १५, धान दिवस ।

  जुन २९ डालस/  आज धान दिवस अर्थात असार १५ ।  बिशेषगरि नेपाली किसानहरुले यस समयमा मुठी खाएर मुरी उब्जाउनकालागि हरदिन खेेत बारिमा काम गर्न लागिपर्छन् । धान खेति नेपालमा हरेेेक किसानको प्रथमिकताको खेति हो । असार महिनाको मध्य दिन १५ गतेलाई नेपाल सरकारले धान दिवसको रुपमा मनाउछ भने, किसानले खेेतमा  धान  रोप्दै रोपाइँ जात्रा रुपमा मनाउँछन् । […]


भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९ रनको लक्ष्य

जुन २७ , डालस / आइसीसी एकदिवसिय विश्वकपमा भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९रनको लक्ष्य पेस  गरेको छ । म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । खराब सुरुवात गरेेेको भारतले २९ रनमा ओपनर रोहित शर्मा १८ रनमा गुमायो  त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट […]


न्युजिल्यान्डको पहिलो हार ।

एजेन्सी : इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बर्मिङ्घममा भएको खेलमा न्युजिल्यान्डले पहिलो हारको सामना गर्नु परेको छ। सात खेल खेलेको न्युजिल्यान्ड एक हार ,एक बराबरि र पाँच जितका साथ अंक तालिकाको दोस्रो स्थान छ । पाकिस्तान भने सात खेलमा तिन हार, तिन जित र एक वरावरिका साथ सातौं स्थानमा छ । बलियो प्रतिद्वन्द्वी पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित […]


नेपाल बन्दले जनजीवन प्रभावित , कहाँ कहाँ के के भयो ?

काठमण्डौ, जुन २४ /नेत्र बिक्रम चन्दको नेकपाले  गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।:विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो ।पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या […]


अफगानस्तानको अनुशासित बलिङ, भारत दवाबमा

जुन २२ डालस/ईङ्ल्याण्मा जारि विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानका बलरले भारत बिरुद्ध उत्कृष्ट बलिङ प्रर्दसन गरेका छन् । जसका कारण भारतले २ सय २५ रनको लक्ष्य दिएको छ ।मुख्यतः अफगानिस्तानका स्पेन बलरले अनुशासित ढंगले बलिङ गर्दा भारतका खेलाडिले दवाब महसुस गरेका थिय । मुजिब रहिमनले १० ओभरमा एक विकेट लिंदै जम्मा २६ रन दिय ।त्यस्तै […]


आज वर्षको लामो दिन ।

   डालस/ आज जुन २१ तारिक अर्थात आजको दिन वर्षकै लामो दिन । आज पृथ्वीमा सुर्यको प्रकाश सबै भन्दा लामो समयसम्म पर्नेछ । आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्ये लामो समयसम्म पृथ्वी उज्यालो हुने छ । साथै आजको दिन देखि अब आउने दिनहरु छोटा हुनेछन् । एक वर्षमा ३६५ त्यस ३६५ दिन […]


गुठी बिधेयक बिरुद्धको आन्दोलन जारि रहने

जुन १९ ,काठमाण्डौ/ सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध जारि आन्दोलन नरोकिने भएको छ । गुठि बिधेयकको बिरुद्ध बनेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले नयाँ कार्यक्रमहरु सहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो । समितिका संयोजक गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता खबरदारीका साथै शान्तिपूर्ण आन्दोलनले लोकतन्त्रलाई मजबुत […]


गुठि बिधेक बिरुद्ध डालसमा प्रर्दसन 

 जुन १७ ,डालस/ नेपालमा सडक सदनबाट चौतर्फि बिरोध भइरहेको गुठि बिधेक बिरुद्ध अमेरिकाको डालसमा पनि बिरोध प्रर्दसन भएको छ । आईतबार दिउसो नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र,नेपाली मन्दिर परिसरमा डालसबासि नेपालीहरुले बिरोध प्रर्दसन गरेका हुन्  । सयौंको संङ्ख्यामा उपस्थित भयका नेपालीहरुले प्रस्ताबित गुठि बिधेक २०७५  को खारेजिको माग गर्दै बिरोध गरेका थिय । गुठि बिधेक बिरुद्द डालसमा […]


   चिरप्रति‍‌दोन्दि भारत संग हार्यो पाकिस्तान

 जुन १६, डालस / क्रिकेट प्रेमिहरुले छुट्टै नजरले हर्ने भारत र पाकिस्तान बिचको खेलमा भारत  विजयी भयको छ । एक दिवसिय विश्वकप क्रिकेटको  ईतिहास हेर्दा  हालसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिम सातौँ पटक प्रतिस्पर्धा गर्दा गर्दै  कहानी फेरी दोहोरिन पुगेको छ,अर्थात भरत फेरि बिजयी भएको छ । ओल्ड ट्रयाफर्ड म्यानचेस्टर मैदानमा भारतले […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907