English

हार्यो दक्षिण अफ्रिका ,इंङ्ल्याण्डको विजयी सुरुवात

आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ११ रन बनायो । कमजोर सुरुवात गरेपनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । […]


कस्ले कब्जा गर्ला वल्डकपको ट्रफि ?

बलराम शर्मा, डालस  /  क्रिकेटको महाकुम्भ अर्थात विश्वकप क्रिकेट प्रतियोगिता २०१९ आजबाट शुरु हुदै छ। ईङल्याड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको वल्कपको २०१९ को तयारि पुरा भयकोआई सि सि ले जानाकारि दियको छ । आई सि सिका अनुसार उद्घाटन खेल ईङल्याडको ओभल क्रिकेट स्टडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो सबा तिन बजे […]


रंगशालाको बार भत्काउने प्रकाश कँडेल पक्राउ

चितवन,मे ३० / चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका […]


सगरमाथामा एक हप्तामै १० आरोहीको मृत्यु ।

काठमाडौँ, मे २९ / विश्वकाे सर्वाेच शिखर सगरमाथा आराेहण गर्न गएका १० जना आराेहीकाे मृत्यु भएकाे छ । उनीहरुकाे एक हप्ताकाे अन्तरालमा मृत्यु भएकाे हाे । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथाको चुचुरोमा […]


जनआन्दोलन र गणतन्त्रका बाछिटाहरु ।

  आज १२औं गणतन्त्र दिबस । जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह बंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका  रुपमा मनाउन थालिएको छ  । देशमा तत्कालिन समयमा बिध्यमान राजतन्त्रका बिरुद्ध नेपाली कांग्रेस नेत्रीत्वमा रहेका […]


पुर्वमा तेलको हाहाकार ,ट्याङकर नाकामा । 

झापा, मे २७। भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ। अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले जानकारी दिए। उनका […]


केरलाबाट जिते राहुल गान्धीले ।

  एजेन्सि ,भारतको लोक सभा चुनाबमा दुई ठाउँबाट उमेद्वारि दियका कंग्रेसका अध्यक्ष राहुल गान्धीले केरलाबाट आफ्नो जित दर्ता गरेका छन् । गान्धिले निकटतम् प्रतिदोन्दि भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएका छन् । उनले चार लाख बढि मतले जितेका हुन्। उता काग्रेसको गढ मानियको उत्तर प्रदेशको अमेठीमा भने गान्धी भजपाकि स्मृती ईरानि भन्दा ८०००ले पछि रहेको […]


लोक सभाको मतगणना सुरू; प्रारम्भमै गान्धि २००० मतले पछी ।

अप्रिल ११ देखि मे १९ तारिक सम्म सात चरणमा भयको भारतको लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणना सुरू भएको हो। विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले भोलि बिहान सम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ। मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको भारतको गृह मन्त्रालयले […]


सि पि एलमा सन्दिपको मुल्य कति ?

क्यारेबियन प्रिमियर लिग (सीपीएल )टि-२० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्। यस पटक न्प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन्। नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार […]


नेपाल जोर्नीको सेप्टेम्वर १४ मा “सांगीतिक रात्रिभोज”हुंदै ।

डालस, टेक्सास । नेपालमा सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकमा स्थापना भएको नेपाल जर्नीले सेप्टेम्वर १४ मा “रात्रिभोजको साथमा मनोरंजन साँझ”अर्थात गाला डिनर आयोजना गरेको छ । टेक्सास स्थित अरविनको हिल्टन गार्डेन ईन (2001 भ्यालि भिउ ल्याण्ड )होटलमा उक्त कार्यक्रम आयोजना हुने नेपाल जर्नीको अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ।सांझ ५ बजे बाट रति […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907