फेरि अर्को तनाब चितवनमा
मे ३०, चितवन/ बुधबार निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशालामा लगायको प्रखाल डोजर लगायर भत्काईयसंगै शुरु भयको चितवनको ग्रमागर्म सेलाउन नपाउदै उपचाररत १४ महिने बालककाे मृत्युु भएपछि बिहिवार राति भरतपुर अस्पपतालमा अर्को तनाव सृजना भएकाेे छ ।
राैतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छाेरा युदिन बस्नेतकाेे आमाको दुध चुस्दै गर्द दुध सर्कियर ज्यान गएकाे हाे । ज्वराेकाेे विराम भएर गत १४ गते अस्पतालमा भर्ना भई उपचार गरिरहेका बालकको आमाकाे दूध सर्किएर ज्यान गएकाे चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । “विहिवार साझ ६:३० मा आमाकाे दूध खाएका वालककाे सर्कियर ७:३० मा ज्यान गयाे ” अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले बतायको छ ।