English

बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

डालस, टेक्सास । संयुक्त राज्य अमेरीकाको टेक्सास स्थित अरविनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बलड डोनर अफ अमेरिकाको आयोजनामा आईतबार बिहान  १० बजेबाट सुरु भएको कार्यक्रमा १५० जानले रक्तदान गरेको संस्थाका अध्यक्ष शिव काफ्लेले जनाकारी दिनुभयको छ। अध्यक्ष काफ्लेले कार्यक्रम भब्यताकासाथ सम्पन्न गर्ननका लागि सहयोग गर्ने बिभिन्न संस्था, रक्तदाता,स्वयम सेवक लागत उपस्थित सबैलाई धन्यबाद […]


आज बुद्ध जयन्ती

आज शुक्ल पूर्णिमा अर्थात २५६३ औँ बुद्ध जयन्ती। भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी धुम धाम का साथ बुद्ध जयन्ती मनाईदै छ। भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा पनि मन्ने गर्छन् । कपिलबस्तुका शाक्यबंसीय राजा सुद्धोधन र रानी मायादेविका […]


Deadline Approaching: NRNA USA Youth Leadership Scholarship Applications

This is a reminder: The deadline for student applications for 2nd annual Youth Leadership Scholarship Award (YLSA) is May 15, 2019. YLSA intends to encourage and promote student leadership and community engagement. This $1000 cash award is awarded to 4 individual from 4 different regions of USA during academic year. Applicants must be a legal […]


दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान डिक्रा वादीलाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गायिका तथा सामाजिक अभियन्ता डिक्रा बादीलाई प्रदान गर्ने भएको छ । सुदूर पश्चिम बाजुरामा जन्म भई हाल कञ्चनपुरमा बसोबास गर्ने डिक्रा देउडा गीतकी प्रसिद्ध गायिका तथा संस्कृतिकर्मी हुनुहुन्छ । उहाँले नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको रूपमा कार्य गर्दै आउनुभएको […]


धर्मगुरुले गरे हजारौँ बालबालिकामाथि बलात्कार,पानी छर्किएर शुद्ध बनाए

ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरेको खबर बाहिरिएको छ। अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए। अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको […]


रणवीर र दीपिकाको बिहेको मिति तय : हुनेभो बलिउडकै महंगो विवाह

अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]


जापानले गर्‍यो कामदार अभाव भएको घोषणा

डालस, जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ। सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ। जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्। […]


रणवीरसंगकाे ब्रेकअपबारे दीपिकाले मुख खाेलिन्- ‘दाेस्राे माैका दिँदा पनि उसलार्इ रंगेहात समाएँ’

       कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ । यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी […]


सरकार-केसीबीच भएको नौबूँदे सहमतिमा के-के छन् ?

काठमाडौँ । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ। आशयपत्र प्राप्त गरी पूर्वाधार […]


जापानमा प्राकृतिक विपदको घोषणा

             जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ। चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्। चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907