मनोरञ्जन

निता ढुङ्गानाले दिलिप रायमाझीलाई प्रश्न गरिन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायीका निता ढुङ्गानालाई दिलिप रायमाझीले आँटेको कुरा बताएपछि निताले दिलिप लाई प्रश्न गरेकी छन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? जवाफमा दिलिपले मायाँ खाउला माया लाउला भनेर फकाएका छन । दिलिप र निताको यो प्रेम सम्वाद गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्यूजिक भिडियोमा कैद गरिएको सम्वाद हो । […]


संगीतकर्मी कल्याणकारी कोषमा गीतकार डि पी परिश्रमीद्धारा ५ हजार सहयोग हस्तान्तरण : गायक तथा गीतकार राजु शाहि द्धारा १० हजार घोषणा

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार डि पी परिश्रमीले ५ हजार रुपैया हस्तान्तरण गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सानो सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको गीतकार डि पी परिश्रमीले बताउनु भयो । यसैगरी दाङ्ग निबासी गायक तथा गीतकार  राजु शाहि ठकुरीले आफ्नो तर्फबाट १० हजार दिने […]


नेपालमा पहिलो पटक बनभोजमा सार्बजनिक प्रयोग गरिएको गीत संगीतको रोयल्टी संकलन सुरु

नेपालमा पहिलो पटक बनभोजमा सार्बजनिक प्रयोग गरिएको गीत संगीतको रोयल्टी संकलन सुरु भएको छ । संगीत उद्योग संघले आज बालाजुमा आयोजना गरेको बनभोज कार्यक्रममा बजाइएका गीत संगीतको रोयल्टी दिने घोषणा गरिएको हो । संगीत उद्योग संघका अध्यक्ष सुर्य मगरले बनभोजमा बजाइएका सबै गीतका सर्जकलाई बनभोज कार्यक्रमको कुल खर्चको एक प्रतिशत रोयल्टी छुटटाइएको जानकारी दिनु भएको […]


संगीतकर्मी कल्याणकारी कोषमा समाजसेबी प्रीति नेपालले १५ हजार सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा संगीत पारखी एबं समाजसेबी प्रीति नेपालले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सानो सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको नेपालले बताउनु भयो । समाजसेबी प्रीति नेपालले गीत संगीतको क्षेत्र समृद्ध भएको हेर्न चाहेको बताउनु भएको छ । […]


कल्याणकारी कोषमा लोकप्रीय गायक हेमन्त शर्मा द्धारा सहयोग हस्तान्तरण

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा लोकप्रीय गायक हेमन्त शर्माले सहयोग राशी हस्तान्तरण गर्नु भएको छ । प्रस्तोता समाजका अध्यक्ष समेत रहेका शर्माले जन्मदिनका अबसर पारी पूर्ब घोषीत १० हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो । शर्माको हिजो पुष ४ गते जन्मदिन हो । शर्माले संगीतकर्मीको हितका लागि थालिएको अभियानमा आफ्नो तर्फबाट […]


कल्याणकारी कोषमा गायीका अंकिता मगरको सहयोग :- म धेरै पैसा सहयोग गर्न त सक्दिन थोरै भए पनि स्विकार गर्दिनु होला

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा रोल्पा घर भै हाल पोर्चुगल बस्ने नव गायीका अंकिता मगरले ४ हजार सहयोग गर्नु भएको छ । अंकिताले फेसबुकमा भन्नु भयो  – म धेरै पैसा सहयोग गर्न त सक्दिन थोरै भए पनि स्विकार गर्दिनु होला । आफू संगीतको बिद्यार्थी भएकोले पनि यो अभियानमा धेर थोर सहयोग संगै […]


आङ गेलु शेर्पाको घर मेरो सोलु सार्वजनिक

गायक आङ गेलु शेर्पाको पछिल्लो गीतिसंग्रह घर मेरो सोलु सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई प्रमुख अतिथि लाक्पा शेर्पाको हातबाट सार्वजनिक गरिएको थियो । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक रोज मोक्तान, निर्देशक एवं संचारकर्मी लाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो । म्यूजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि लाक्पा […]


नेपाली रंगमंच को इतिहास मा सय दिन मनाउन सफल महाकवि लक्ष्मि प्रसाद देवकोटा द्धारा रचित खण्ड काव्य मुना मदन गीति नाटक को बिशेष प्रदर्शन

महाकबि लक्ष्मी प्रसाद देबकोटाको अमर कृति मुनामदनलाई नाटकका रुपमा राजधानीमा बिशेष प्रदर्शन गरिएको छ । सांस्कृतिक संस्थान जमलमा आज सयौ दर्शकका माझ नाटक मञ्चन गरिएको हो । हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेश आनन्दी मनले दर्शकदीर्घामा रहनु भएका रक्षामन्त्री बालकृष्ण खाँण ,संस्कृति मन्त्रालयका सचिब भरतमणि सुबेदी सहित उपस्थित सबै […]


कल्याणकारी कोषको बिवरण सार्बजनिक :कोषमा एक महिनामा २ लाख ६६ हजार ८०७ थपियो

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको हरेक महिनाको बिवरण सार्बजनिक गरिने भएको छ । संघको हालसम्मको गतिबिधि समेटेर पहिलो बिवरण प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गरिने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा […]


दिपक कंडेल र प्रेम सापकोटाको नयाँ गीत सार्बजनिक (भिडियो सहित)

सुभाष कंडेल, यूएसएन्ड नेपाल, काठमाण्डौ। नेपाली गीत संगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु)र दिपक कँडेल नया गित बजारमा यति  सार्वजनिक गरेका छन । नेपाली संगीतआकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा आएको छ। बागलुङ जिल्ला विहुँमा जन्मीया र कामको शिलशीलामा जापान रहेका […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907