बिचार / ब्लग – old

के हुँदैछ अमेरिकाको दक्षिणी राज्य जर्जियामा ?

सामान्यतया राजनीतिक पार्टीहरु चुनावमा पराजित भएपछि त्यसको लेखाजोखा गर्न लाग्छन। हामीले भोट किन कम पायौं भन्ने विश्लेषण गरेर जनताको मन जित्ने कार्यक्रम ल्याउनु सहि मार्ग हो। तर जर्जियामा भने त्यसको उल्टो काम गर्न लागे रिपब्लिकनहरुले। मतदाताहरुको भोटले जित्न नसकेपछि तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपले निर्बाचन उल्टाउन अनेक प्रपन्च गरे। त्यहाँका निर्बाचन अधिकारीहरुलाई फोन गर्दै निर्बाचनको परिणाम […]


दशैं २५ वा २६, बिबाद कि समाज बिभाजनको शुत्र !

यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै […]


गोराहरुको चिन्ता (व्हाइट एञ्जाइटी) आप्रबासीहरुको लागि नाइट मेयर बन्न सक्छ

जान्ने हुँदा देखि नै अमेरिकाको बारेमा धेरै सुनिन्थ्यो । त्यति बेला हाम्रो घरमा बज्ने २ ब्याट्री वाला रेडियोमा पनि धेरै जसो अमेरिकाका समाचारहरु दैनिक जसो प्रसारण हुन्थे । अमेरिकी रास्ट्रपतिले यसो भने, उसो भने भन्ने कुरा नै अन्तररास्ट्रिय समाचारको मुख्य अंश हुन्थ्यो । अमेरिकाले भनेको कुरा धेरैले सुन्थे, मान्थे । बालक मस्तिस्कमा अमेरिकाबारे राम्रै प्रभाव […]


आलोचना गर्ने देशकै शत्रु र भजन गाउने मित्र: ट्रंप र ओलीको साझा बिशेषता

२०१६ को नोभेम्बरमा डोनाल्ड ट्रंपले अमेरिकी रास्ट्रपतिको चुनाव जिते। त्यसपछि मात्र उनि पत्रकारहरुको तारो बने। त्यो भन्दा पहिले उनी ब्यापारी थिए। साम, दाम, दण्ड, भेद गरेर पैसा कमाउने गर्थे। जालझेल गर्थे, आफ्ना कामदारहरुलाई पैसा तिर्दैनथे, आफ्नो केस लड्ने वकिलको शुल्क तिर्दैनथे। कुनै न कुनै तिकडम प्रयोग गरेर सरकारलाई समेत कर तिर्दैनथे। उनी ठग्न सफल भएकोमा […]


फिडेल क्यास्ट्रोको निधन: समाजबादी आन्दोलनको एक युगको समाप्ति

क्युबाका पुर्ब रास्ट्रपति फिडेल क्यास्ट्रोको हिजो ९० बर्षको उमेरमा स्वाभाविक निधन भएको छ। शुक्रबार वर्तमान रास्ट्रपति राउल क्यास्ट्रो अर्थात् उनका भाइले क्युबाको रास्ट्रिय टेलिभिजनबाट फिडेल क्यास्ट्रोको निधन भएको जानकारी गराएका हुन्। अमेरिका देखि जम्मा ९० माइल टाढाको दुरीमा रहेको क्युबा लामो समय अमेरिकासंग कुनै सम्बन्ध नरहनुमा फिडेल क्यास्ट्रोको समाजबादी चिन्तन र राष्ट्रिय अडान प्रमुख रहेको […]


हिलारी लाइ नै भोट कीन ?

म नेपाली राजनीतिमा न कुनै पार्टीको सक्रिय कार्यकर्ता भएर हिंडें  न त कुनै दल बिशेष को झण्डा बोकेर नै कुँदें, तर प्रजातान्त्रिक मूल्य र मान्यता प्रति समर्थित रहें मौन समर्थन गरिरहें । न लुटको पछि लागें न फुटको भाग बन्डा नै मागें आफ्नो ब्रम्हले राम्रो सोंचेको काम गरिरहें । २००७ साल को कुरा पढें, २०१७ सालको कुरा सुने । हुन त म कुनै सम्पन्न घरानामा […]


खाए खा नखाए घिच डट कम

हे अगत्स्य मुनि मैले सारा संसार, सत्य, त्रेता, द्वापर अनि कलियुगको बारेमा पनि बताइसकें। कलिमा मान्छे कसरी बिचलित हुनेछ र संसार  ध्वस्त हुनेछ भन्ने पनि तपाईंलाइ सविस्तार बर्णन गरिसकें। अब बाँकी सुन्न के इच्छा छ, भन्नुहोस। कुमार जी का यस्ता बचन सुनेर अगत्स्य मुनि भन्नु हुन्छ, हे कुमार तपाईंले मलाई धन्य बनाउनु भयो। मैले संसाररुपी […]


सडक दुर्घटना नियमित घटना जस्तै

सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । यात्रुहरु अपांङ्ग भएर बांच्न बाध्य छन, धनको […]


युएस एण्ड नेपाल प्रकाशकको तर्फबाट संदेश

आजदेखि बिधिबत रुपमा र प्रत्यक्ष रुपमा तपाईं सामु आएका छौं। पक्कै पनि कुनै अनलाइन खुल्नु वा बन्द हुनु ठुलो कुरा होइन। कुनै खुल्छन कुनै बन्द हुन्छन। हामी पनि खुलेको पुस्टि गर्न धेरै मिहिनेत गर्न बाँकी छ। तर उद्धेश्य सहि भयो भने बाटो अप्ठेरो भए पनि सफलता हासिल गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ। अहिले नेपाली […]


भारतभित्रबाट भारतलाई नियाल्दा

रबिन्द् ढकाल – विदेश यात्रा भन्ने बित्तिकै जुन प्रयोजन र विधिबाट गर्न लागिएको भए पनि त्यो यात्राको सफलताको चाहना राख्नु र उद्देश्य परिपूर्तिका लागि तयारी गर्नु मात्रै नभई उक्त देशप्रति कौतुहलता हुनु त स्वाभाविक नै भयो । त्यसैमाथि म भारतीय भूमि नटेकेको पनि १५–२० वर्ष भइसकेको थियो । यसपालीको भ्रमण उद्देश्य, दिशा र अपेक्षा सबै पहिलाभन्दा […]




भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907