बिचार / ब्लग – old

के हो संघीयता ? र कसरी बन्छ ?

 कुमार योन्जन तामाङ – पृष्ठभूमिः अन्तरिम संविधान २०६३ ले नेपाल संघीयतामा जाने कुराको घोषणा गरिसकेपछि नेपालमा संघीयताका विषयमा विभिन्न कोणबाट यसको व्याख्या हुन थालेको छ । दलहरु र नागरिक समाजका मान्छेहरु समेत पहिचान समर्थक र पहिचान विरोधीका रुपमा चित्रित हुन थालेका छन् । जेठ १४ अघिका केही दिन सडकहरु समेत त्यस्ता नाराहरुले गुन्जायमान भएको कुरा […]


कास्कीमा जनसम्बन्ध अभियान – एक समिक्षा

मनहरि तिमिल्सिना – २०७० भाद्र ३ गते, पोखरा – पार्टीको सातौं महाधिवेशनले रणनीति, कार्यदिशा र कार्यनीतिको क्षेत्रमा गुणात्मक उचाई हासिल गरेपनि त्यसको संगठनमा ठोस अभिव्यक्ति हुन नसक्दा देशभरि नै पार्टीका गतिविधि निष्कृय जस्तै थिए । एकातिर पार्टी विभाजनको संगठनात्मक प्रभाव खासै ठूलो नरहेपनि त्यसको मनोवैज्ञानिक प्रभाव, बेलाबखत गठन हुने तर परिचालित नहुने संगठन, नेता, कार्यकर्ताको शहरमा […]


चुनौतिपूर्ण संविधान सभा निर्वाचन

वोर्ण बहादुर कार्की आगामी मंसिर ४ गते संविधान सभाको निर्वाचनको घोषणा भएको छ । अब संविधान सभाको निर्वाचन हुन करिब ४ महिना मात्र बाँकी छ । निर्वाचन आयोगले निर्वाचनको संम्पूर्ण तयारी गरेको दावी गरेको छ । आम नेपाली जनता निर्वाचनको पक्षमा देखिए तापनि निर्वाचनको पक्षमा माहौल अझै बन्न सकेको छैन । जति जति निर्वाचनको तिथि […]


‘देश, जनता र संगठनको सेवा गर्छु’

सरकारले बिहीबार कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आईजीपी नियुक्तिमा प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच करिब एक महिनादेखि चलेको रस्साकस्सीपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले रानालाई नियुक्त गरेको हो । प्रधानमन्त्री भट्टराईले रानालाई नै महानिरीक्षक बनाउन चाहेका थिए भने गच्छदार पहिले तेस्रो वरीयताका भीष्म प्रसाईं र पछि दोस्रो वरीयताका नवराज ढकालका […]


रेमिट्यान्सले बिगारेका यी गाउँहरु !

सुमनराज पन्त “आज हरियो तरकारी छैन सर, मस्यौरा पकाउँछु है” होटल सञ्चालकले यसो भनेपछि हामीले हुन्छ भन्नुको विकल्प पनि थिएन र स्वीकृति जनायौं । खाना खाएर केहीबेर गाउँतिर टहल्न निस्कियौं । वरिपरि खेतीयोग्य जमीन, मुहानको धारा, नजिकै बाह्रमासे नदी देखेपछि मसँगै रहनुभएका हरि दाईले भन्नु भयो “यहाँका मान्छे नम्बरी अल्छी रछन् भाइ ।” उहाँको टिप्पणी […]


नेपालमा यति तीन कुरा भैदिए…

भारती गौतम “लौ तपाईलाई यहां भेट हुन्छ भन्ने त मैले सोचेकै थिएन”, के छ खवर”? “त्यहि त मलाई पनि कहां थाहा थियो त, सवै राम्रो छ अनि तपाइको नि?” टेनेसी छोडेपछिका यस्तै सम्मेलनमा एकपटक मात्र एटलान्टामा भेट भएको अस्ति जस्तो लागे पनि सात वर्ष वितिसकेछ नीतासंग भेट नभएको। दुईघन्टाको उडान पछि ईन्डियानापोलिस एयरपोर्टवाट सम्मेलन हुने […]


रेखा थापा, गौंथलीको गुँडका मालिक र मेरा दुई बिद्यार्थी

जव मानिसलाई आफ्नो परिचय एवं आफ्नो ब्यबसायको बारेमा अलि कम चर्चा हुन थालेको महसुस हुन्छ, आफ्नो भविश्यको गन्तब्य बिन्दूको टुङ्गो नभएको अवस्थाको महसुस हुन्छ तव मान्छे अनौठो ढंगले समाजमा प्रस्तुत हुने गर्दछन् र अनौठो खालको प्रतिकृया ब्यक्त गर्न थाल्दछन् । उसले जन्मेर आफ्नो परिवार, छिमेक र समाजसंग दैनिक जीवन यापनको क्रममा, स्कूलमा वा बिश्वबिद्यालयमा सिकेको, […]


नौ कन्यालाई नइ बाल पुरस्कार

नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौ कन्यालाई २०६९ सालको ‘नइ देरुनिखपु पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत हुनेहरुमा साहित्यतर्फ स्मृति अधिकारी, चित्रकलातर्फ आयुष्मा रञ्जित, गायनतर्फ गरिमा ज्ञवाली, नृत्यतर्फ प्रतिष्ठा पौडेल, खेलकुदतर्फ शकुन्तला ठकुन्ना र बहुआयामिकतर्फ आर्या पोखरेल हुनुहुन्छ । पुरस्कार राशि जनही रु दस हजार छ । यसैगरी, नइ […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907