Archive for: May, 2022

फोर्ट वर्थमा नानीबाबुहरुको लागि संचालित नेपाली भाषा कक्षाको दिक्षान्त समारोह सम्पन्न

फोर्ट वर्थ, टेक्सास। स्थानीय समाजसेवी छबि हुमागाईको निवासमा आज एक दिक्षान्त समारोह सम्पन्न भएको छ। आफ्नै घरमा गत एक बर्ष देखि निरन्तर नेपाली भाषा र संकृति सिकाउने उद्देश्यले लिएर हुमागाईंले स्कुल संचालन गर्नु भएको थियो। स्कुलमा ३० भन्दा बढी बालबालिकाले आफ्नो मातृभाषा सिक्नुको साथै संस्कार र धर्म सम्बन्धि कक्षाहरु लिइरहेका थिए।उक्त दिक्षान्त समारोहमा ती बालबालिकाहरुले […]


सिकागोमा डाक्टर कोइरालाको कार्यक्रम सम्पन्न, करिव एक करोड सहयोग उठ्यो

सिकागो, अमेरिका। नेपालमा बाल अस्पताल बनाउने उद्देस्यले अमेरिकाको भ्रमणमा रहेका मुटुरोग बिशेसज्ञ डाक्टर भगवान कोइरालाले यहाँ एक अन्तरक्रिया कार्यक्रममा सरिक हुनु भएको छ। K -PALS अमेरिकाको संयोजनमा संचालित उक्त कार्यक्रममा करिव ८९ हजार डलर बराबर को रकम बाचा र संग्कलन भएको छ। सम्बर्ग सिकागोमा अबस्थित हायात होटेलमा सम्पन्न उक्त अन्तरक्रियामा सिकागो वरपरका सबै नेपाली संघ […]


अर्मा गार्सियाको परिवारको लागि गोफ़ण्डमीको खातामा २३ लाख डलर चन्दा उठ्यो

युभाल्डे, टेक्सास। १८ बर्षिय साल्भाडोर रामोसले १९ जना ४ कक्षाका बालबालिका र दुइ शिक्षकहरुको हत्या गरेपछिको अबस्थामा नयाँ नयाँ कुराहरु बाहिर आइरहेका छन्। पुलिसको लापरबाही उजागर भएको छ भने युभाल्डे सिटि समुदाय यो आतंकबाट अघि बढ्ने प्रयत्न पनि गर्दैछ। यसै क्रममा सबै बालबालिकाहरुको सनाखत भैसकेको छ भने यसमा खास के भएको हो र कसको असाबधानीले […]


टेक्सासको युभाल्डे सिटी स्कुल हत्याकाण्डमा प्रहरीको गम्भीर लापरबाही

युभाल्डे टेक्सास। मे २४ मा टेक्सासको युभाल्डे सिटिमा भएको गोलिकाण्डमा पुलिसबाट गम्भीर त्रुटी भएको खुल्न आएको छ। मे २६ मा गरिएको पत्रकार सम्मेलनका अनुसार यस्तो खुल्न गएको छ।१८ बर्षिय साल्भाडोर रामोसले आफ्ना हजुर आमालाइ गोलि हानेर भागे पछि ९११ मा रिपोर्ट भएको थियो। त्यस पछि रामोसले जर्मनीमा रहेकी उसकी एकजना साथीलाई आफु अब प्राथमिक स्कुलमा […]


टेक्सासको स्कुलमा फेरी अर्को हत्याकाण्ड

टेक्सासमा फेरी अर्को सामुहिक हत्याकाण्ड भएको छ। टेक्सासको युभाल्ड सिटीको रब प्राथमिक बिद्यालयमा भएको उक्त हत्याकाण्डमा यो रिपोर्ट तयार पार्दासम्म १८ जना बालबालिका र एकजना शिक्षकको मृत्यु भएको छ। १८ बर्षिय बन्दुकधारीले हाते बन्दुक र राइफलको प्रयोग गरेर यसरी हत्या गरेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी गराएका छन्।दुइ, तीन र चार कक्षामा पढ्ने बिद्यार्थीहरु यो […]


युक्रेन पछि ताइवानको हल्ला, बाइडेनको भनाइले बिस्व तरंगित

एसियाको भ्रमणमा रहेका अमेरिकी रास्ट्रपति जो बाइडेनको ताइवान सम्बन्धि अभिव्यक्तिले बिस्व तरंगित बनेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदासंगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्नको उत्तर दिने क्रममा चीनले जबर्जस्ति ताइवान कब्जा गरेमा अमेरिकाले ताइवानलाइ सैन्य सहयोग गर्ने कुरा बताएका थिए। उक्रेनमा प्रत्यक्ष रुपमा लड़ांइमा भाग नलिएको अमेरिकाले ताइवानमा भने प्रत्यक्ष भाग लिने भनाइ स्पस्ट संग राखेका […]


डाक्टर भगवान कोइराला मंगलबार मे २४ मा डालसमा आउदै !

डाक्टर भगवान कोइराला यतिबेला अमेरिकाको बिशेष भ्रमणमा हुनुहुन्छ। नेपालमा औंलामा गनिने गतिला डाक्टरहरुमध्ये कोइराला पनि एकजना पर्नुहुन्छ। साधन र श्रोतको सिमितताका कारण नेपालमा कति काम गर्न सकिन्छ र कति सकिन्न भन्ने कुरा उहाँले राम्रोसंग बुझ्नु भएको छ। हरेक मान्छेले जति सकिन्छ आफ्नो तर्फबाट गर्नु पर्छ भन्ने डाक्टर कोइरालामा डाक्टरी ज्ञानसंगै मानवीय बिबेक समेत प्रचुर मात्रामा […]


तनावका कारण ढलेका नेपाल वायुसेवा निगमका एक कर्मचारीलाई कार्यकारी अध्यक्षले पिटेको हल्ला फैलाइएको छ ।

निगमका कर्मचारी देवराज ओझा आज दिउँसो एक्कासी कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा ढलेपछि उहाँलाई उपचारका लागि नेपाल मोडल अस्पताल पु¥याइएको थियो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले विरामी कर्मचारी ओझालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नेपाल मोडल अस्पताल पुतलीसडक पु¥याएपनि निगमकै कर्मचारीले अध्यक्ष अधिकारीलाई कमजोर पार्न गलत हल्ला फिँजाएका हुन् । एक्कासी बेहोस भएर ढलेका […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907