नेपाली यू–१९ क्रिकेट टिम खेल्न नेपाली क्रिकेट टिम आज मलेसिया जान लागेको छ । शुरुमा ८ टिम सहभागी हुने भनिए पनि अन्तिम समयमा म्यानमारले टिमबाट नाम फिर्ता लिएपछि नेपाल रहेको समूहमा ३ टिमले प्रतिस्पर्धा गर्ने छन् । म्यानमारले नखेल्ने भएपछि अब समूह ए मा नेपाल, चीन र सिंगापुर मात्र हुनेछन् । यसअघि प्रतियोगिता ८ राष्ट्र […]
जुन २९ डालस/ आज धान दिवस अर्थात असार १५ । बिशेषगरि नेपाली किसानहरुले यस समयमा मुठी खाएर मुरी उब्जाउनकालागि हरदिन खेेत बारिमा काम गर्न लागिपर्छन् । धान खेति नेपालमा हरेेेक किसानको प्रथमिकताको खेति हो । असार महिनाको मध्य दिन १५ गतेलाई नेपाल सरकारले धान दिवसको रुपमा मनाउछ भने, किसानले खेेतमा धान रोप्दै रोपाइँ जात्रा रुपमा मनाउँछन् । […]
जुन २७, डालस /इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपमा भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ। यस क्रममा भारतले वेस्ट इन्डिजलाई सहजै १२५ रनले सहजै पराजित गर्यो । जित पछि भारतको ६ खेलमा ५ जित र १ बराबरी अंकसहित ११ अंक पुगेको छ र अंकतालिकामा दोश्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्डको पनि ७ खेलमा ११ अंक रहेको छ […]
जुन २७ , डालस / आइसीसी एकदिवसिय विश्वकपमा भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९रनको लक्ष्य पेस गरेको छ । म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । खराब सुरुवात गरेेेको भारतले २९ रनमा ओपनर रोहित शर्मा १८ रनमा गुमायो त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट […]
काठमाडौं, असार १२ गते । आज राजधानीमा “न्युयोर्कका नेपाली कवि र कविता“ कृतिको लोकार्पण सम्पन्न भएको छ । साहित्यिक पत्रकार सङ्घको आयोजनामा कृतिको लोकार्पण गरिएको हो । ब्याकुल पाठक र किशन सिंह धामीले कृतिको सम्पादन गर्नुभएको हो भने तारा–किशन फाउण्डेसनले प्रकाशन गरेको हो । कृतिमा न्यूयोर्क निवासी ४८ जना नेपाली कविका कविताहरू समावेश छन् । […]
एजेन्सी : इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बर्मिङ्घममा भएको खेलमा न्युजिल्यान्डले पहिलो हारको सामना गर्नु परेको छ। सात खेल खेलेको न्युजिल्यान्ड एक हार ,एक बराबरि र पाँच जितका साथ अंक तालिकाको दोस्रो स्थान छ । पाकिस्तान भने सात खेलमा तिन हार, तिन जित र एक वरावरिका साथ सातौं स्थानमा छ । बलियो प्रतिद्वन्द्वी पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित […]
काठमण्डौ, जुन २४ /नेत्र बिक्रम चन्दको नेकपाले गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।:विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो ।पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या […]
जुन २२ डालस/ईङ्ल्याण्मा जारि विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानका बलरले भारत बिरुद्ध उत्कृष्ट बलिङ प्रर्दसन गरेका छन् । जसका कारण भारतले २ सय २५ रनको लक्ष्य दिएको छ ।मुख्यतः अफगानिस्तानका स्पेन बलरले अनुशासित ढंगले बलिङ गर्दा भारतका खेलाडिले दवाब महसुस गरेका थिय । मुजिब रहिमनले १० ओभरमा एक विकेट लिंदै जम्मा २६ रन दिय ।त्यस्तै […]
डालस/ आज जुन २१ तारिक अर्थात आजको दिन वर्षकै लामो दिन । आज पृथ्वीमा सुर्यको प्रकाश सबै भन्दा लामो समयसम्म पर्नेछ । आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्ये लामो समयसम्म पृथ्वी उज्यालो हुने छ । साथै आजको दिन देखि अब आउने दिनहरु छोटा हुनेछन् । एक वर्षमा ३६५ त्यस ३६५ दिन […]
जुन १९ ,काठमाण्डौ/ सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध जारि आन्दोलन नरोकिने भएको छ । गुठि बिधेयकको बिरुद्ध बनेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले नयाँ कार्यक्रमहरु सहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो । समितिका संयोजक गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता खबरदारीका साथै शान्तिपूर्ण आन्दोलनले लोकतन्त्रलाई मजबुत […]