Archive for: June, 2019

गुठि बिधेक बिरुद्ध डालसमा प्रर्दसन 

 जुन १७ ,डालस/ नेपालमा सडक सदनबाट चौतर्फि बिरोध भइरहेको गुठि बिधेक बिरुद्ध अमेरिकाको डालसमा पनि बिरोध प्रर्दसन भएको छ । आईतबार दिउसो नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र,नेपाली मन्दिर परिसरमा डालसबासि नेपालीहरुले बिरोध प्रर्दसन गरेका हुन्  । सयौंको संङ्ख्यामा उपस्थित भयका नेपालीहरुले प्रस्ताबित गुठि बिधेक २०७५  को खारेजिको माग गर्दै बिरोध गरेका थिय । गुठि बिधेक बिरुद्द डालसमा […]


बेसार सेबन स्वास्थ्यको लागि कति लभदायक ?

 बेसार  स्वस्थ्यकालागि बहुउपयोगि बस्तु हो यसमा पाईने बिभिन्न तत्वले मानब सरिरमा रहेका अवश्यक चिजलाई निष्कृय गर्न अर्थात निर्मुल समेत गर्ने गर्दछ । एसियन देशहरुमा खानामा र रंगको रुपमा प्रयोग हुने बेसार स्वस्थकालागि सच्चिकै लाभदायक छ । जनि राखौं बेसारको उपयोगिता बारे । बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र […]


   चिरप्रति‍‌दोन्दि भारत संग हार्यो पाकिस्तान

 जुन १६, डालस / क्रिकेट प्रेमिहरुले छुट्टै नजरले हर्ने भारत र पाकिस्तान बिचको खेलमा भारत  विजयी भयको छ । एक दिवसिय विश्वकप क्रिकेटको  ईतिहास हेर्दा  हालसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिम सातौँ पटक प्रतिस्पर्धा गर्दा गर्दै  कहानी फेरी दोहोरिन पुगेको छ,अर्थात भरत फेरि बिजयी भएको छ । ओल्ड ट्रयाफर्ड म्यानचेस्टर मैदानमा भारतले […]


पाकिस्तानलाई ३३७ को लक्ष्य

जुन १६ डालस/ईङल्याण्डमा जारि विश्वकप क्रिकेट प्रतियोगितामा चिरप्रतिदोन्धि  पाकिस्तानलाइ भरतले ३३७ को लक्ष्य दियको छ । टस हारेर ब्याटिङ गरेको भारतले उत्कृष्ट प्रदसन गर्दै पाकिस्तान सामु ३३७ को बिसाल लक्ष्य दिन सफल भयको हो । भारतका लागि ओपनिङ जोडि रोहित शर्मा र के एल राहुलले  रनको साधेदारि गरे  ।सुरुवाति क्रममा पाकिस्तानि वलरले भारतका ब्यटम्यान सामु […]


बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित राष्ट्रहरुका आप्रबासीहरुले आफ्ना सास्न्कृतिक र अन्य पहिचानहरु प्रस्तुत गर्ने गर्छन । उक्त संगठनमा नेपाज ग्रुपले बिगत ४ बर्ष देखि नेपालको प्रतिनिधित्व गर्दै आएको छ । जुन १५ शनिवार आयोजित उक्त फेस्टिवलमा पनि नेपालको पहिचान झल्काउने […]


बाग्लुङमा सम्बन्ध बिच्छेदका घटना बढ्दो क्रममा

 जुुन १३  / २०७४ सालमा मुलुकी देवानी संहिता  कार्यान्वयनमा आएसँगै बागलुङमा सम्बन्ध बिच्छेदका घटना दिनानुदिन बढ्दो क्रमाम छन् । कानूनीरुपमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भए सँगै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउनेको संख्या बढेको  हो । जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा  ५४ वटा सम्बन्ध बिच्छेदका […]


  विश्वकपमा अष्ट्रेलियाको पहिलो हार


नारायणी नदीमा चलाउने पानिजाहाज बन्दै

चितवन – पानी जहाजको बहस चलिरहँदा चितवनको नारायणी नदीमा चलाउन मिल्ने गरी मिनी पानी जहाज (ठुुुलोमोटर बोट)बनिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. १६ काब्रेघाटमा  मोटरबोट बनाउने काम भैरहेको छ । नदीमा पाँच मिटर गहिराई भए चल्न सक्नेगरी यो जहाज बनाइएको छ । नारायणी नदीको मुग्लिनदेखि त्रिवेणीधामसम्म यो मिनी पानी जहाज चलाउने लक्ष्य राखिएको छ […]


तेस्रो पटक हार्यो अफगानस्तान

 टेक्सास / जारी विश्वकप क्रिकेट अन्तर्गत अफगानस्तान लगातार तेस्रो खेलमा पनि  हारेको छ । आज बिहान सम्पन्न खेलमा न्युजील्याण्डले ७ विकेटले पराजित गर्दा  अफगनस्तानले हारको सामना गर्नु परेको हो । टस हारेर ब्याटिंगको निम्तो पायको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको थियो ।अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले सर्वाधिक ५९ रन बनाएका थिए । […]


रोनाल्डोको ह्याट्रिक ,पोर्चुगल फाईनलमा प्रबेश ।

डालस/ स्टार खेलाडि क्रिस्टिना रोनाल्डोले गरेको ह्याट्रिक गोलको मदतले पोर्चुगल युईफए नेसन्स लिगको फाइनलमा प्रबेश गरेको छ । पोर्चुगलको पोर्टोमा भयको खेलमा पहुना टोलि स्वईजरल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै पर्चुगल फाईनलमा प्रवेस गरेको हो। उसका लागि तिनै गोल रोनाल्डोले गरेका थिय । खेलको २५ औं मीनेटमा गोल गर्दै स्वईच टिमलाई दवाबमा रख्ने प्रयास गरेको पोर्चुगलले […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907