Archive for: May, 2019

पाकिस्तानको लज्जास्पद हर ।

मे ३१, डालस / आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजसामु पाकिस्तानले लज्जास्पद हारको समना गर्नु पारेको छ । आज भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र एक सय ५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको […]


फेरि अर्को तनाब चितवनमा

मे ३०, चितवन/ बुधबार निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशालामा लगायको प्रखाल डोजर लगायर भत्काईयसंगै शुरु भयको चितवनको ग्रमागर्म सेलाउन नपाउदै उपचाररत १४ महिने बालककाे मृत्युु भएपछि  बिहिवार राति भरतपुर अस्पपतालमा अर्को तनाव सृजना  भएकाेे छ । राैतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छाेरा युदिन बस्नेतकाेे आमाको दुध चुस्दै गर्द […]


हार्यो दक्षिण अफ्रिका ,इंङ्ल्याण्डको विजयी सुरुवात

आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ११ रन बनायो । कमजोर सुरुवात गरेपनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । […]


कस्ले कब्जा गर्ला वल्डकपको ट्रफि ?

बलराम शर्मा, डालस  /  क्रिकेटको महाकुम्भ अर्थात विश्वकप क्रिकेट प्रतियोगिता २०१९ आजबाट शुरु हुदै छ। ईङल्याड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको वल्कपको २०१९ को तयारि पुरा भयकोआई सि सि ले जानाकारि दियको छ । आई सि सिका अनुसार उद्घाटन खेल ईङल्याडको ओभल क्रिकेट स्टडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो सबा तिन बजे […]


रंगशालाको बार भत्काउने प्रकाश कँडेल पक्राउ

चितवन,मे ३० / चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका […]


सगरमाथामा एक हप्तामै १० आरोहीको मृत्यु ।

काठमाडौँ, मे २९ / विश्वकाे सर्वाेच शिखर सगरमाथा आराेहण गर्न गएका १० जना आराेहीकाे मृत्यु भएकाे छ । उनीहरुकाे एक हप्ताकाे अन्तरालमा मृत्यु भएकाे हाे । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथाको चुचुरोमा […]


जनआन्दोलन र गणतन्त्रका बाछिटाहरु ।

  आज १२औं गणतन्त्र दिबस । जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह बंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका  रुपमा मनाउन थालिएको छ  । देशमा तत्कालिन समयमा बिध्यमान राजतन्त्रका बिरुद्ध नेपाली कांग्रेस नेत्रीत्वमा रहेका […]


पुर्वमा तेलको हाहाकार ,ट्याङकर नाकामा । 

झापा, मे २७। भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ। अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले जानकारी दिए। उनका […]


कुन्ता शर्मा र मात्रिका तिम्सिनालाई योगमाया सम्मान प्रदान गरिने

काठमाडौँ, जेठ १० गते । नेपाल स्रष्टा समाजले वि सं २०७५ को योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान श्री कुन्ता शर्मालाई र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान डा. श्री मात्रिका तिम्सिनालाई प्रदान गर्ने निर्णय गरेको छ । “योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान” नेपाली साहित्यमा विशिष्ट योगदान दिएका, सामाजिक रूपान्तरणमा योगदान गर्ने तथा सामाजिक प्रतिष्ठाका हिसाबले समेत […]


मोदिले तहल्का पिट्दै गर्दा काँग्रेसलाई ठुलो चोट ।

एजेन्सी मे २३,टेक्सास अमेरिका / भारतमा भएको लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपाले तहल्का मच्याउदै स्पस्ट बहुमतका साथ पुनः विजयी भएको छ । सरकार बनाउनका लागि दुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३०३ सिटमा जित हाँसिल गरेको छ । यसपटक भजपाले सन् २०१४ भन्दा २१ सिट बढि ल्यायको छ । भाजपाको गठबन्धन […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907