Archive for: May, 2019

केरलाबाट जिते राहुल गान्धीले ।

  एजेन्सि ,भारतको लोक सभा चुनाबमा दुई ठाउँबाट उमेद्वारि दियका कंग्रेसका अध्यक्ष राहुल गान्धीले केरलाबाट आफ्नो जित दर्ता गरेका छन् । गान्धिले निकटतम् प्रतिदोन्दि भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएका छन् । उनले चार लाख बढि मतले जितेका हुन्। उता काग्रेसको गढ मानियको उत्तर प्रदेशको अमेठीमा भने गान्धी भजपाकि स्मृती ईरानि भन्दा ८०००ले पछि रहेको […]


लोक सभाको मतगणना सुरू; प्रारम्भमै गान्धि २००० मतले पछी ।

अप्रिल ११ देखि मे १९ तारिक सम्म सात चरणमा भयको भारतको लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणना सुरू भएको हो। विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले भोलि बिहान सम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ। मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको भारतको गृह मन्त्रालयले […]


सि पि एलमा सन्दिपको मुल्य कति ?

क्यारेबियन प्रिमियर लिग (सीपीएल )टि-२० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्। यस पटक न्प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन्। नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार […]


नेपाल जोर्नीको सेप्टेम्वर १४ मा “सांगीतिक रात्रिभोज”हुंदै ।

डालस, टेक्सास । नेपालमा सामाजिक काम गर्ने उद्देस्य लिएर अमेरिकमा स्थापना भएको नेपाल जर्नीले सेप्टेम्वर १४ मा “रात्रिभोजको साथमा मनोरंजन साँझ”अर्थात गाला डिनर आयोजना गरेको छ । टेक्सास स्थित अरविनको हिल्टन गार्डेन ईन (2001 भ्यालि भिउ ल्याण्ड )होटलमा उक्त कार्यक्रम आयोजना हुने नेपाल जर्नीको अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ।सांझ ५ बजे बाट रति […]


बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

डालस, टेक्सास । संयुक्त राज्य अमेरीकाको टेक्सास स्थित अरविनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बलड डोनर अफ अमेरिकाको आयोजनामा आईतबार बिहान  १० बजेबाट सुरु भएको कार्यक्रमा १५० जानले रक्तदान गरेको संस्थाका अध्यक्ष शिव काफ्लेले जनाकारी दिनुभयको छ। अध्यक्ष काफ्लेले कार्यक्रम भब्यताकासाथ सम्पन्न गर्ननका लागि सहयोग गर्ने बिभिन्न संस्था, रक्तदाता,स्वयम सेवक लागत उपस्थित सबैलाई धन्यबाद […]


आज बुद्ध जयन्ती

आज शुक्ल पूर्णिमा अर्थात २५६३ औँ बुद्ध जयन्ती। भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी धुम धाम का साथ बुद्ध जयन्ती मनाईदै छ। भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा पनि मन्ने गर्छन् । कपिलबस्तुका शाक्यबंसीय राजा सुद्धोधन र रानी मायादेविका […]


कसले चुम्ला च्याम्पेस्स लिगको ट्रफि ?

मे १६,डालस- 2018/19 को  यु ई फ ए च्याम्पेन्स लिग फाईनल खेलको लागि दुई ईङ्लिस क्लबले तयारि तिब्र पारेका छन् । यस संस्करणको फाईनलमा पुगेका लिभरपुल र टोटनहामन उपाधि चुुुुम्न साँच्चिकै आतुर पनि देखिन्छन।फुटबलका पारखिहरुले मिनि वल्डकपको रुपमा बिश्लेषण गर्ने  यो लिगमा यि २ क्लबले फुटबल जगतमा सर्वाधिक चर्चामा रहेका रोनाल्डो र मेसिका क्लबलाई पछि […]


डब्लुसिएलका लागि खेलाडिको मोलतोल !

काठमाण्डौ  / वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट खेल्नका लागि पाँच टिमले ड्राफ्टमार्फत खेलाडी भित्र्याएका छन्। मंगलबार भएको ड्राफ्टमार्फत प्रत्येक टि मले ११-११ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। यसअघि १-१ जना खेलाडी मार्कीको रुपमा टिमले भित्र्याइसकेका छन्। अब २ जना खेलाडी वाइल्ड कार्ड इन्ट्रीमार्फत भित्र्याइनेछ। त्यसपछि प्रत्येक टिममा १४-१४ खेलाडी हुनेछन्। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट […]


हाम्रो र राम्रोलाई मतदान गरौँ

एनआरएन अमेरिकाको चुनाव प्रचारको अन्तिम दिन पनि अमेरिकाको नेपाली समाज तरंगित छ । सामाजिक संजाल देखि व्यक्तिगत मेसेजहरुको आदान प्रदान तिब्र रुपमा भैरहेको छ । एनआरएन र नेपाली समाजलाई केहि सकारात्मक योगदान पुर्याउने अधिकांश उम्मेदवारहरुको उद्देस्य हो, त्यसमा शंका गर्ने ठाउँ छैन । तर सबै उम्मेदवार एकैनासले योग्य हुनुहुन्छ भन्ने छैन । कोहि अर्को उम्मेदवार […]


बिडीएको बृहद रक्तदान कार्यक्रम मे १९ मा हुँदै

डालस, टेक्सास । संयुक्त राज्य अमेरीकाको टेक्सास स्थित अरविनमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । बलड डोनर अफ अमेरिकाको आयोजनामा यहि मे १९ मा नेपाली सांस्कृतिक तथा आध्यात्मिक भबन (नेपाली मन्दिर)मा कार्यक्रम हुन लागेको हो ।आयोजक संस्थाका अध्यक्ष शिव काफ्लेले रक्तदान आँफैमा महान र पुण्य काम भएकोले यथासम्भब सबैमा सहभागिताको लागि विषेश अनुरोध गर्नुुभएको छ […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907