Archive for: July, 2018

आखिर के हो त यो मार्सी धान ??

नेपाल लगायत प्रबासमा बस्ने नेपालीहरुबीच यतिबेला मार्सी चामलको चर्चा चुलिएको छ । यसको प्रयोग राजनीतिक रुपमा वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल संग जोडिएको देखिन्छ । कारण केहि समय अघि मेडिकल कलेज ब्यबसायी दुर्गा प्रसाईंले यी दुइ नेताहरुलाई घरमा मार्सी चामलको भातले स्वागत गरेका थिए । पार्टी एकीकरणको गाँठो बल्झिएको बेला उनले यी दुइ […]


विश्वकप २०१८: दोस्रोपटक फ्रान्सलाई उपाधि,क्रोएसियन मोड्रेच विश्वकप सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

डालस : २० वर्षपछि इतिहास दोहराऊदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो […]


डाक्टर केसीको जीवन रक्षा गर्न सरकारलाई अमेरिका नेपाल पोलिसी रिसर्च केन्द्रको माग

पालको चिकित्सा शिक्षा र उपचार सेवामा सर्वसाधारण नेपालीको पनि सहज पहुंच होस भन्ने जायज र न्यायिक माग राखी बिगत १६ दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन  सत्याग्रह  गरी रहनु भएका डा.गोविन्द केसी को जिवन रक्षा र उहाँले उठाउनु  भएका जायज मागको दिर्घकालिन समाधान गर्नका लागि अभिलम्व कार्य गर्न अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर  नेपाल सरकार , संसद र  राजनितिक दलहरुको गंभिर ध्यानाकर्षणगराउन चाहन्छ । चिकित्सा शिक्षा संबन्धी केदार भक्त माथेमा आयोगको सिफारिस र बिगतमा डा. केसी संग को सम्झौता अनुरुप ल्याइएको अध्यादेशको मर्म बिपरित स्वास्थ्य शिक्षा र उपचार सेवामा ब्यापारिक हित अनुकुल संसदमा बिधेयक ल्याउने तयारीले डा. केसी को सत्याग्रह प्रति  आमनेपाली , प्रेस , नगरिक समाज र नेपालको भलो होस भन्ने जमात को सम्मान र समर्थन बढेको छ । अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर डा. केसी को प्राण रक्षाको लागि सिघ्र वार्ता प्रारम्भ गरी अनसन तोडाउन र चिकित्सा शिक्षा र उपचार सेवा संबन्धमा न्यायिक र सर्व साधारण जनताको हित अनुकुल हुने गरी कानुन निर्माण गर्न नेपाल सरकार,संसद र राजनितिक दलहरुसंग माग गर्दछौं । धन्यबाद […]


बुधवार राति भएको वर्षाले बिहीवार बिहान भक्तपुरका अधिकांश स्थानहरू डुबानमा

बुधबार रातभर निरन्तर बर्षाभएपछि डुबानमा परेको भक्तपुरको दृश्य हो, यो । नितन्तरको बर्षापछि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती र लिवाली आसपासका सयौं घर डुबानमा परे । निजीघरसँगै विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति […]


जस्टिन विवर र हेलेबीच सुटुक्क इङगेजमेन्ट

एजेन्सी: विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ । केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव गरेको पश्चिमा सञ्चारमाध्यमले जनाएको छ । हेलेका बाबु हलिउड अभिनेता एवम् निर्माता […]


क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा, इंगल्याण्डमाथि संघर्षपूर्ण जित

काठमाडौं । युरोपेली मुलुक क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एक पटकको विश्वकप विजेता इंगल्याण्डलाई २–१ गोलले पराजितगर्दै क्रोएसिया विश्वकपको उपाधि नजिक पुगेको हो । खेलमा पराजित भएसँगै इंगल्याण्डको विश्वकप सपना भने अधुरो बनेको छ ।   अब क्रोएसियाले बलियो टोली फ्रान्ससँग विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेल आगामी आइतबार […]


कम्युनिस्ट सरकार : आम जनता वा कमाउनिस्टको पक्षमा

डाक्टर गोविन्द केसी यतिबेला जुम्लामा अनसनमा छन्। अनसन बसेको पनि १२ दिन भयो। केसीको अनसनको बारेमा अनुदार बिचार राख्ने ओली प्रधानमन्त्री छन्। नागरिक समाज विभाजित छ। अनसन बसेको लामो समय भएकोले उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। उनलाई काठमाडौँ ल्याएर उपचार र बार्ता गर्ने कुरा मन्त्रीहरु गर्दैछन। तर केसी यो कुरा मान्न तयार छैनन्। […]


एचडीएनपीले रक्तदान कार्यक्रम सम्पन्न गर्यो: २० जनाले गरे रक्तदान

डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People)  अर्थात् एचडिएनपीले गत सनिबार अर्थात जुलाई ७ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो २६ औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]


दिबंगत स्रष्टा घतानीको परिवारलाई कल्याणकारी कोषबाट २५ हजार सहयोग

हृदयघात बाट निधन भएका संगीत संयोजक तथा गितारबादक  बबी घतानीका परिवारलाई संगीतकर्मी कल्याणकारी कोष बाट २५ हजार रुपैया सहयोग गरिएको छ । घतानीलाई अन्तिम श्रद्धाञ्जली दिन संगीतकार संघ नेपालका बरिष्ठ उपाध्यक्ष शुनिल मास्के सहितको संगीतकर्मीहरुको टोली शिक्षण अस्पताल पुगेको थियो । अस्पताल परिसरमै उक्त सहयोग रकम घतानीका आफन्त संगीत संयोजक फणिन्द्र राईलाई हस्तान्तरण गरिएको हो […]


नायक सरोज खनालसंग बिदा मागेर माईती हिडिन शिलास्मा (भिडियो )

नायक सरोज खनाल अभिनित तीज गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा उनलाई श्रीमतीका रुपमा अभिनेत्री शिलास्मा मल्लले माइती हिड्नुभन्दा अघि विभिन्न कुराहरु सुझाएकी छन् । म्युजिक संसार नेपालको प्रस्तुती गायिका विन्दु परियारको आवाजमा रहेको तीज गीत माउन्टेन म्यूजिकको आधिकारीक युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । म माईत हिडेको… बोलको गीतमा शब्द राधा ज्ञवाली तथा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907