डालस, टेक्सास । जुलाई ७ गते सनिबार लास कोलिनस स्थित टोयोटा म्युजिक फ्याक्ट्रीमा सम्पन्न हुन गैरहेको सांगीतिक मेलाको पूर्व सन्ध्यामा आज यहाँ बेड्फ़ोर्ड स्थित फिस्टेल रेस्टुरेन्टमा पत्रकार तथा समुदायका व्यक्तिहरुसंग एक बिशेष अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका पत्रकारहरु, आयोजक नेप्सिनेका पदाधिकारीहरु तथा सांगीतिक मेलामा आफ्नो कला प्रस्तुत गर्न नेपाल र अमेरिकाका बिभिन्न […]
काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत शुक्रबारबाट अन्तिम ८ को खेल सुरु हुँदैछ । शुक्रबार नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ । अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा […]
डालस, टेक्सास । पर्सि सनिबार अर्थात् जुलाई ७ गते बेलुकी अर्भिंग सहर स्थित लस कोलिनासमा रहेको टोयोटा म्युजिक फेक्ट्रीमा हुन लागेको बिशेष सांगीतिक मेलामा आफ्नो प्रस्तुति दिन द एक्स ब्याण्ड डालस आइपुगेको छ । ब्याण्डमा शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल राजभण्डारी रहेका छन् । ब्याण्डलाइ स्वागत गर्न आयोजक सहित संगीतप्रेमीहरुको ठुलो समूह विमानस्थल पुगेको […]
काठमाडौँ, जुलाई २ । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले आजदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (ERO) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास, स्वास्थ्य सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्रले काम गर्ने छ । नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्र बहादुर […]
सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । […]