Archive for: June, 2018

जुन ३० देखि गुरु चिन्तामणि योगीको आतिथ्यमा समर क्याम्प शुरु हुँदै

डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको तत्परतामा भोली देखि समर क्याम्प संचालन हुँदैछ । लामो समय देखि बहुप्रतिक्षित यो क्याम्पमा गुरु चिन्तामणि योगीको आतिथ्यमा संचालन हुँदैछ । प्रबाशी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा […]


डालस एभरेस्ट लायन्स क्लबको “एन इभिनिंग इन नेपाल” सम्पन्न

डालस, टेक्सास । डालस एभरेस्ट लायन्स क्लबले हालै “एन इभिनिंग इन नेपाल” कार्यक्रम सम्पन्न गरेको छ । लायन सुरेश बस्यालको संयोजकत्वमा जुन १६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । एन इभिनिंग इन नेपाल बिगत धेरै बर्ष देखि हरेक बर्ष संचालन हुँदै आएको छ । लायन्सले गर्ने कार्यक्रमहरु छोटा, मिठा र उपलब्धिपूर्ण हुन्छन । यो […]


आफ्ना समर्थकहरुलाई निराश पारेनन् मेस्सीले: अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

रुसमा जारी विश्वकपमा समुह चरण खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाइजेरियालाई २—१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे । अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ […]


मायाँको मात’ माथि ड्यालसमा अन्तरकृया

ड्यालस (अमेरिका) – साहित्यकार बिटु केसीको कृति ‘मायाँको मात’ माथि आइतबार ड्यालसमा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय साहित्यानुरागीहरुको बाक्लो उपस्थितीबीच ‘मायाँको मात’ र मुक्तकको बारेमा छलफल गरेका थिए । श्रष्टा साँझ तथा हिमालयखबर डटकम को संयुक्त आयोजनामा भएको कृति समिक्षा कार्यक्रम ८५ वर्षिया साबित्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिकार बिटु केसीले […]


माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

काठमाडौँ । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ। भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा […]


स्पेन समूह ‘बी’ को बिजेता र पोर्चुगल उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

रूस – पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो। समूह ‘बी’ कै अर्को खेलमा स्पेन मोरक्कोसँग २–२ को बराबरीमा रोकिएपछि गोलअन्तरका आधारमा स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बनेका हुन्। अब प्रि […]


संक्रमणकालीन कानुनमा व्यापक फेरबदलको तयारी

सरकारले चार प्रकारका घटनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको सूचीमा राखेर त्यस्ता घटनाका दोषीलाई क्षमादान पनि नहुने र मेलमिलाप पनि गर्न नमिल्ने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानून परिमार्जनको प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावित मस्यौदामा सबै घटनाको अनुसन्धान हुने भए पनि विस्तृत अध्ययन मानव अधिकारको गम्भीर उल्लङ्घनका घटनाको हुने र अन्यका हकमा मेलमिलाप र परिपूरणको व्यवस्था गरिने […]


प्रबासीले नेपालको चिन्ता कति लिने कति नलिने

गएको बुधबार गैर आबासिय नेपाली संघ अमेरिका टेक्सास च्याप्टरले एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । अतिथिहरु थिए अघिल्लो सप्ताहान्तमा सान फ्रान्सिस्कोमा आयोजित बिज्ञ सम्मेलनमा सहभागी केहि व्यक्तित्वहरु । गैर आबासिय नेपाली संघका पुर्ब अध्यक्ष जीवा लामिछाने प्रमुख अतिथि थिए भने नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदी पनि अन्तरक्रियामा उपस्थित थिए । त्यस्तै एनआरएनका उपाध्यक्ष […]


को हुन् जुलाई ७ को सांगीतिक मेलाका आकर्षण श्याम नेपाली ?

नेप्सिनेले आउँदो जुलाई ७ गते सनिबार एक सांगीतिक महासंग्राम आयोजना गरेको छ। यसको प्रमुख आकर्षण द एक्स ब्याण्ड रहेको छ तर यो मात्र उक्त कार्यक्रममा चम्किने तारा हुने छैन। त्यसमा अमेरिकामा रहेका अन्य ताराहरु पनि चम्किने छन्। मिनिसोटा देखि डालसका चर्चित ब्याण्डहरु सहित एक चर्चित सारंगीबादक समेत यो सांगीतिक मेलाको आकर्षण रहनेछन। अमेरिकाका धेरै राज्यहरुमा […]


पूर्व अमेरिकी राजदुत डेलिसी मिस युएस नेपाल २०१८ मा जोडिए

लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी मिस नेपाल अमेरिका -२०१८ मा जोडिएका छन् ।  उनि द्वारा नेपालको सहयोगको लागि स्थापना गरिएको गैर मुनाफा सामाजिक संस्था सोरवे फाउण्डेशन नामक संस्था मिस नेपाल युएस २०१८को लागि आधिकारिक परोपकार साझेदारी (च्यारिटी पार्टनर)हुने भएको छ । बिजेतालाई सर वे फाउन्डेसनको सद्भावना दुतमा नियुक्त गरिने छ । पूर्व अमेरिकी राजदूत स्कट […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907