Archive for: June, 2018

एनआरएनए अमेरिका युथ लिडरशिप छात्रवृत्ति २०१८ का विजयताहरु घोषणा

सुमन कार्की, अमेरिका।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन.आर.एन.ए) अमेरिकाद्वारा अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई लक्षित स्थापित गरिएको “युथ लिडरशिप अवार्ड २०१८” को  चार जना बिजेताहरु घोषणा भएका छन्। बिजेता हुनेहरुमा नर्थ-र्इस्टबाट शिष्टता पौडेल, साउथ रिजनबाट पुजन दहाल, मिड-वेस्टबाट अशिम बिक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा रहेका छन। शिष्टता पौडेल […]


धर्म प्रचारमा संलग्न एनजीओ आइएनजीओहरुको दर्ता नविकरण नहुने

काठमाडौँ, २४ जेठ  ः राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच आज गृह मन्त्रालयमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमनलाई तीव्रता दिने निर्णय […]


चिन्तामणि योगीज्युको आतिथ्यमा हुने समर क्याम्पमा दर्ता खुला

डालस, टेक्सास। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले यहि जून ३० तारिख शनिबार देखि जुलाई ८ तारिख आइतबार सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा ९  दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली […]


अमेरिकन गायिका मारिया कैरी दुधले नुहाउने

एजेन्सी । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो । हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ । दुधलाई प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । हामी दुधकाे प्रयोग आहारकाे रुपमा गर्छौ […]


विकास र समृद्धिका लागि संविधान संशोधन गर्न तयारः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ  ः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा आज साँझ राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले “समृद्ध नेपाल र सुखी नेपाली” सरकारको मूल लक्ष्य भएकाले त्यो लक्ष्य पूरा गर्न कुनै […]


रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

पेरिस, फ्रान्स, १९ जेठ  ः रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको […]


लालबाबु, नेपाल तिम्रा बाउको बिर्ता होइन : सुरेश पोख्रेल

अघिल्लो चोटी सरकारमा हुँदा लालबाबु पण्डितको थेगो थियो, नेपालमा जागिर खाँदा खाँदै विदेशको बसोबासको स्थायी प्रमाणपत्र लिनेहरुको जागिर खाइ दिन्छु। धेरैलाई ठिकै पनि लग्यो, नेपालको जागिर खाँदै पद ओगट्दै बिदेशमा बस्न हुन्न। आफु काम गर्न सकिन्न भने पद ओगट्न हुन्न भन्ने कुरा ठिकै पनि थियो। धेरैले उनको प्रशंशा गरे। सोहि कामको कारण अहिले उनले मन्त्री […]


जुलाई ७ मा “द एक्स ब्याण्ड” ले डालसमा धमाका मच्चाउने

डालस, टेक्सास। डालसमा नेपालीहरुको संख्या बढेसंगै सांगीतिक रमझम पनि अत्यन्त बाक्लिंदै गएको छ। बर्षै भरी सबै जसो हप्ता नेपालबाट कोहि न कोहि आएर आफ्ना प्रस्तुति दिने गरेकै हुन्छन। मदन कृष्ण हरिबंश देखि धुर्मुस सुन्तली, रामकृष्ण ढकाल देखि सत्यस्वरुप आचार्यसम्मले यहाँ आफ्ना प्रस्तुति दिइसकेका छन्। साना देखि ठुल्ठुला ब्याण्डहरुले आफ्नो कलाको जादु डालसका नेपालीहरुलाई पस्किसकेका छन्। […]


युएनएद्वारा आयोजित भलिबल टुर्नामेन्टमा “स्टार बोयज क्लब रातो अर्भिंग” च्याम्पियन बन्यो

डालस, टेक्सास । युनाइटेड नेपालिज एसोसियसनको तेश्रो सम्मेलन गत आइतबार सम्पन्न भयो । सम्मेलनको उद्देस्य नेपाली युबाहरुलाई अमेरिकाको मुलधारमा समाहित गर्न आबस्यक पुर्बधार निर्माण गर्नु हो । खेलकुद ती पुर्बाधारहरु मध्ये एक महत्वपूर्ण क्षेत्र हो । सो अबसरमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल जस्ता खेलहरुको आयोजना गरियो । अमेरिकाका बिभिन्न राज्यहरुबाट खेलाडीहरु आए, आफ्नो कुशलता प्रदर्शन […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907