Archive for: June, 2018

मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम

बुटवल, ६ असार  ः रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ । कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म […]


डालसमा हलिवुडका सेलिब्रेटीले प्रस्तुति दिने स्थलमा नेपाली सांगीतिक मेला हुँदै

समरको आगमनसंगै अमेरिकामा बिभिन्न खाले कार्यक्रमहरुको ओइरो लागेको छ। पूर्वमा न्यु ह्याम्सायर देखि पश्चिममा वाशिंटन राज्यसम्म बिभिन्न खाले कार्यक्रमहरुको आयोजना भैरहेका छन्। नेपालबाट आएका कलाकारहरु देखि नेताहरुसम्म पालैपालो अमेरिकाको भ्रमणमा छन्। अमेरिकामा धेरै नेपालीहरु बस्ने ठाउँमध्ये यतिबेला सर्बाधिक चर्चित ठाउँ डालस हो। यहाँ हप्तै पिच्छे केहि न केहि कार्यक्रमहरु संचालन भैरहेका हुन्छन। प्राय नेपालका धेरैजसो […]


अर्जेन्टिना र आइसल्याण्ड बराबरीमा: मेस्सीले पेनाल्टी मिस गरे

बिस्वकप २०१८ रसियामा जारी छ। संसारभरबाट छानिएर आएका ३२ देशका खेलाडीहरु यो महासंग्राममा भिडन्त गर्दैछन। खेलाडीहरु त खेलेर भिड्ने नै भए, उनीहरुका फ्यानहरु सामाजिक संजालमा तर्क, बितर्क, कुतर्क, झटारो, दुखेसो गर्दै फुटबल प्रति बिस्वभारिका मानिसहरुमा रहेको प्रेम झल्काईरहेका छन्। पक्कै पनि आफुले समर्थन गरेको टीम हार्दा दुखी हुने र जित्दा सुखी हुनु सामान्य कुरा नै […]


रुस र साउदी अरेबियाबीचको उद्घाटन खेलमा रुस भारी अन्तर ले विजयी

रुसमा एउटा भव्य समारोहबीच सुरु भएको विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो। रूसले साउदी अरेबियाको शून्य विरुद्ध पांच गोलले जीत हासिल गर्यो। विश्वकप: के इतिहासले विजेता देखाउन सक्छ? विश्वकप २०१८ बारे जान्नुपर्ने कुरा सात चित्रमा उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रंगशालामा हजारौं मानिस उपस्थित भएका थिए। रुसले […]


संगीत उत्पादक समाज बिरुद्ध परेको मुद्धा खारेज भएको छ ।

गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै दायर गरेको मुद्धा उच्च अदालत पाटनले खारेज गरिदिएको हो । सङ्गीत उत्पादक समाजको नव निर्बाचित कार्यसमिती लाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित मुद्धा दर्ता भएको थियो । यस अघि भएको पहिलो सुनुवाईमा इजलाशले अन्तरिम आदेश जारी […]


एनआरएनद्वारा जुन १६/१७ को बिज्ञ सम्मेलन सफल बनाउन अपील

प्रबाशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गर्दै सो ठाउंमा प्रभाव देखाउन सफल नेपालीहरुलाइ एक ठाउंमा भेला पारी उनीहरु बिच अन्तरक्रियाद्वारा नेपाल र नेपालीहरुको हितमा केहि नयाँ योजना र विचार तयार गर्ने उद्देश्यले बिज्ञ सम्मेलन आयोजना गर्न लागिएको सर्बबिदितै छ । अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्ने सम्बद्ध क्षेत्रमा राम्रो सफलता प्राप्त गरेका व्यक्तिहरु उपस्थित हुने यो […]


गल्कोटका भविन्द्र बस्नेतको सयोजकत्वमा ब्लड डोनर्स अमेरिका सम्मेलन सम्पन्न

– नेपाली समुदायको सक्रिय सहभागिता उत्प्रेरणा, अनि सहयोगी भावनाले गर्दा लगातार ९ बर्ष देखि सयोजक को जिम्मेबारी सफल निर्बाह गर्न सफल भएको हु : सयोजक भविन्द्र बस्नेत बी अ लाइफ सेभर बी अ ब्लड डोनर स्लोगनका साथ ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन अमेरिकाको जर्जिया, एटलान्टामा भव्यताका साथ सम्पन्न भएको छ । मे २६ […]


बिस्वकप २०१८ को पहिलो चरणमा कुन देश को संग खेल्दैछन ?

१४ जुन देखि १५ जुलाई सम्म रसियामा हुन लागेको बिस्वकप २०१८ को ज्वरो दिनदिनै बढ्दै गएको छ। बिभिन्न देशका फ्यानहरुले आफ्नो मनपर्ने टीमको नाममा जर्सी किन्ने देखि बाजी थाप्ने काम समेत शुरु गरिसकेका छन्। सामाजिक संजालमा एक अर्का प्रति व्यंग्यबाण प्रहार गर्ने देखि बादबिबाद सम्म गर्न थालिसकेका छन्। बिशेष गरी नेपाली फुटबल प्रेमी फ्यानहरु जर्मनी, […]


यौन हिंसा बिरुद्ध लड्न आइषा र श्रद्धाहरुलाई समाजले साथ दिन जरुरी छ

अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपले सपथ लिएको दिन देखि शुरु भएको “मी टू” आन्दोलन अहिले पनि जारी छ। ट्रंपको आफ्नो जीवनकालमा एक ब्यापारीको रुपमा महिलालाई हेर्ने दृस्टीकोण निकै तल्लो स्तरको थियो। उनले महिलाहरुलाई बस्तु ठान्थे र पैसावाला र ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने धारणा राख्थे। पैसाकै भरमा उनले धेरैलाई बोल्न बन्द गराएका थिए। उनी रास्ट्रपतिमा निर्बाचित […]


जान्नुहोस यस पटकको विश्वकपमा प्रयोगमा आउने रंगशालाका बिशेषताहरु

रूसमा हुने विश्वकप–२०१८ को उद्घाटन र अन्तिम खेल मस्कोको लुजनिकी रंगशालामा हुनेछ । जुन १४ देखि जुलाई १५ सम्म चल्ने उक्त प्रतियोगिताका क्रममा कुल १२ रंगशाला प्रयोगमा आउनेछन् । क्षेत्रफलका आधारमा विशाल रूसमा छरिएका यी रंगशालामध्ये प्रत्येकले कम्तीमा चार खेलको आयोजना गर्नेछन् । यसपटकको विश्वकपमा प्रयोगमा आउने रंगशाला कस्ता छन् त ? सबै १२ रंगशालासम्बन्धी […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907