Archive for: October, 2017

राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व काँग्रेसले गर्ने

काठमाडौँ, १३ कात्तिक  ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने जनाएको छ । काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख छ । काँग्रेसले मुलुकमा लोकतान्त्रिक स्थायित्व र विकासका लागि […]


त्रिशुलि सुरक्षा पर्खाल अभियानमा देश बिदेश बाट हातेमालो हुँदै

मुङ्गलिङ नारायणगढ सडक खण्ड यात्रुका लागि अत्यन्त कष्टकर हुने गरेको छ । कतिपय त बाटोको अबस्था संझेर जरुरी काममा पनि यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने सोंच्ने गर्छन । त्यसमाथी यो सडक खण्डमा दुर्घटना हुँदा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन । त्रिशुलीले धेरैलाई निलेको छ । पछिल्लो पटक ३१ जनाको ज्यान गए पछि नागरिक स्तर […]


यस्ता छन् काठमाडौंका १० निर्वाचन क्षेत्रका उम्मेदवारहरु, को-को कुन कुन ठाउँ बाट उठ्दै?

मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएपछि २१ गते बाँकी जिल्लामा चुनाव हुँदैछ। काठमाडौंमा पनि सोही दिन चुनाव हुनेछ। देशको राजधानी शहर समेत रहेको यो जिल्लामा उठ्ने नेताहरुको विशेष चर्चा हुनु स्वभाविक हो। उनीहरुप्रतिको चासो पनि स्वभाविक नै हो। उम्मेदवारी निश्चित भएका र सम्भावना भएका नेताहरुको सूची तयार पारेको छ। […]


याङ्गशुले पहिरिन आठौ लिटिल मिस नेपालको ताज:टर्कीमा हुने लिटिल मिस वल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने

देशभरका १ सय १० प्रतिष्पर्धीलाई पछाडी पार्दै ९ बर्षिया बाल कलाकार याङ्गशु श्रेष्ठले आठौ लिटिल मिस नेपालको ताज पहिरिन सफल भएकी छन । सनिबार राजधानीमा सम्पन्न प्रतियोगीतामा दाङ्ग बाट भाग लिएकी याङ्गशुले उपाधि संगै नगद दुईलाख पुरस्कार पनि पाइन । लिटिल मिस नेपालको उपाधि संगै उनले ट्यालेन्ट अबार्ड र बेष्ट क्याटवाक अवार्ड पनि प्राप्त गरिन […]


एचडीएनपीका संस्थापक अध्यक्ष देवी आचार्यले पाए बियोण्ड बाउन्ड्री पुरस्कार

डालस, अमेरिका । अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग अबोटको हातबाट एक नेपालीले सम्मान प्राप्त गरेका छन् । एचडिएनपी नामक संस्था स्थापना गरेर टेक्सासलाई कर्म क्षेत्र बनाइ लामो समय देखि समाजसेवामा तल्लिन उक्त संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष देवी आचार्यले बियोण्ड बाउण्ड्रिज भन्ने शिर्षकमा बार्षिक पुरस्कार प्राप्त गर्नु भएको छ । ग्रेटर डालस एसियन अमेरिकन च्याम्बर्स […]


के हो विश्वमा निक्कै महंगो यार्सागुम्बा,के को लागि प्रयोग गरिन्छ ? यस्तो छ रामकहानी

काठमाडौं – यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि […]


मुटुको उपचार गराइरहेका संगीतकार पोख्रेललाई कोषका तर्फ ५० हजार उपचार सहयोग 

मुटुको उपचार गराइरहेका संगीतकार राजेन्द्र पोख्रेललाई संगीतकर्मी कल्याणकारी कोषबाट ५० हजार रुपैया सहयोग गरिएको छ । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषको नेतृत्वमा संगीतकर्मी हरुको एक टोलीले पोख्रेलले उपचार गराइरहेको शहिद गंगालाल अस्पतालमा पुगेर कोषका तर्फबाट उक्त सहयोग रकम छोरी समि मार्फत हस्तान्तरण गरेको हो । संगीतकार पोख्रेल गएको एकसाता देखी मुटुको समस्याका कारण अस्पातलमा […]


पिउँदिन भन्दा भन्दै नेपाली गजल हिन्दी र भोजपुरीमा चोरी

गायक शिव परियारको दशौं एकल एल्वम शिबबुक मा रहेको पिउँदिन भन्दा भन्दै बोलको नेपाली गजल हिन्दी र भोजपुरीमा हुबहु कपी भएको छ । यो गजल निहारिका लक्ष्मी शाहिले लेखेकी हुन भने संगीत तारा प्रकास लिम्बुले गरेका हुन । तर याहि गीतको मेलोडी हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको छ । यो सर्जकको नैतिक अधिकारको हनन […]


७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ८ कात्तिक (रासस) ः निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ । सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा […]


उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

काठमाडौँ, ७ कात्तिक  ः आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि परेका मनोनयनमाथि आज जाँचबुझ भई उम्मेदवारको नामावली प्रकाशनको कार्य भइरहेको छ । निर्वाचनका लागि यही कात्तिक ५ मा भएको मनोनयन दर्ताको सूची सोही दिन प्रकाशन भइसकेको छ भने ६ गते उम्मेदवारको विरोधको उजुरीका लागि समय निर्धारण गरिएको थियो । […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907