Archive for: October, 2017

डलासमा ‘उमन इन कन्सर्ट’ हुने

डलास (टेक्सस) । गीत–संगीतको माध्यमबाट नेपाली महिलाहरुलाई सशक्तीकरण गर्ने उद्देश्य सहीतअमेरिकामा संचालन गरिएको ‘उमन इन कन्सर्ट’ टेक्ससको डलासमा समेत हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रस्तुती रहने कार्यक्रम अन्र्तगत डलासमा अक्टुबर २७ मा कन्सर्ट गर्न लागिएको हो । संगीत क्षेत्रमा लागेका महिलाहरुले नेपालमा केही समय अघिदेखि नै ‘उमन इन कन्सर्ट’ कार्यक्रम गर्दै आए पनि […]


गैर आबासिय संघमा भट्ट समूहको बर्चस्व: अमेरिकाज क्षेत्रको संयोजकमा गौरी जोशी बिजयी

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबा बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ६४० मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको […]


संगीतकर्मी कल्याणकारी कोषमा थापा, महत र तिमल्सिनाको सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा दोलखा घर भइ हाल अष्ट्रेलिया निवासी गीतकार तथा संगीतकार आरसि थापाले १० हजार सहयोग गरेका छन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका नव निर्वाचित ग्लोवल उपाध्यक्ष समेत रहेका थापाले कोषमा जोडिन पाउँदा खुसी लागेको बताए । उनले कोष बृद्धिका लागि सक्दो सहयोग गर्न अरुलाई पनि आग्रह गरेका […]


समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

काठमाडौं २९ असोज  ः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक […]


‘पाँचौ इनास फिल्म अवार्ड’ सम्पन्नःजात्रा, बिपिन र सृजना सर्बोत्कृष्ट(भिडियो)

राजधानीको राष्ट्रिय सभा गृहमा भव्य समारोहका बीच ‘पाँचौ इनास फिल्म अवार्ड’ सम्पन्न भएको छ । अवार्डमा चलचित्र ‘जात्रा’ उत्कृष्ट घोषित भएको छ । ‘जात्रा’बाटै बिपिन कार्कीले सर्वोत्कृष्ट नायक बने भने चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले उत्कृष्ट नायिका बनिन् । एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट […]


अमेरिकाज क्षेत्रबाट संयोजकमा गौरी जोशीद्वारा उम्मेद्वारी घोषणा

अक्टोबर १४, काठमाडौँ। गैर आबसिय नेपालीहरुको संस्था एनआरएनको अन्तररास्ट्रिय संयोजन समितिको आठौँ सम्मेलन काठमाडौँमा अक्टोबर १५-१७ सम्पन्न हुँदैछ। अध्यक्ष लगायत बिभिन्न पदहरुमा उम्मेद्वारी घोषणा गर्ने कार्य समेत भैरहेको छ। यतिबेला काठमाडौँ प्रबासी नेपालीहरुको चहलपहलले व्यस्त छ। कतै रमाइलो, कतै विवाद र झमेला पनि देख्न सुन्न पाइएको छ। अमेरिकाबाट पनि धेरै प्रतिनिधिहरु नेपाल गएका छन्। प्रतिनिधि […]


अब राष्ट्रिय दल कति ?, २ लाख ७० हजार मत ल्याए मात्र समानुपातिकमा सिट

काठमाडौँ, २६ असोज- स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल […]


‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन

‘डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन डा. केसी करिब एकसातायता आमरण अनसन बसिरहेका छन्।  अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव शिक्षामन्त्रीले संसद सचिवालयमा दर्ता गरेका छन्। केही दिनदेखि डा. केसीका प्रतिनिधि र मन्त्रालयबीच भएको छलफलमा भएको सहमति अनुसार उक्त प्रस्ताव दर्ता गरिएको शिक्षामन्त्रीले बीबीसीलाई बताए। त्यसमा नेपाली कांग्रेस सहमत […]


निर्वाचनका बारेमा अब आशंका नगर्नुस् – प्रमुख आयुक्त डा यादव

धुलिखेल, काभ्रे, २५ असोज  ः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उहाँले निर्वाचन हुनुपर्छ भन्ने […]


मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको विश्वकपमा स्थान सुरक्षित

काठमाडौं, असोज २५ । ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।  ईक्वेडरमा नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907