Archive for: October, 2017

अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी

अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ। तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ। एकजना दक्षिण कोरियाली सांसदले आफूलाई त्यस्तो जानकारी देशको रक्षामन्त्रालयबाट प्राप्त भएको जनाएका छन्। त्यसरी चोरिएका दस्तावेजमा युद्धको अवस्थामा संयुक्त राज्य अमेरिका र […]


काँग्रेस संसदीय समिति गठन

काठमाडौँ, २४ असोज  ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गर्नुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । यद्यपि, समितिमा रहेका नाम भने […]


तिता मिठा सम्झनाले: एसबाबु प्रोडक्सनको भिडियो सार्बजनिक

खिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो, र पैसाबिना बोलको गीतबाट चर्चित बनेका गाएक रबि बज्राचार्य को अर्को गीत “तिता मिठा सम्झनाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले निर्माण उक्त भिडियो निर्माण गरेको हो। बिनोद बस्नेतको शब्द रहेको एस गीत मा संगीत पनि रबि […]


वाम तालमेललाई बलियो बनाउनुपर्छ: नेता नेपाल

काठमाडौँ, २३ असोज ः नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि वामपन्थी शक्तिको तालमेल र एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । सो पार्टीको पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ बुद्धिजीवीका लागि आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले जनताको चाहना र मुलुकको आवश्यकताबमोजिम वाम तालमेल भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड […]


केसीले ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान बनाए

काठमाडौँ, २२ असोज ः भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आज दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गर्नुभएको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद […]


पाँचौ इनास अवार्ड नेपालमा हुदै : महजोडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मान गरिने : युएस एण्ड नेपाल अवार्डको अनलाइन मिडिया पार्टनर

असोज २७ गते काठमाण्डौमा सम्पन्न हुने पाँचौ इनास चलचित्र अवार्डमा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मान गरिने भएको छ । त्यसैगरी राष्ट्रकबि माधव प्रसाद घिमिरे,ईतिहासविद सत्यमोहन जोशी, बरिष्ठ सिनेकर्मी चेतन कार्की,बरिष्ठ गायक प्रेमध्वज प्रधान, नृत्यांगना बिमला श्रेष्ठलाई बिशिष्ट सम्मान गरिने आयोजकले जानकारी दिएका छन । सम्मान तथा कार्यक्रम […]


डालसमा वाक फर नेपाल नोभेम्बर ४ गते हुने

अक्टोबर ७, डालस । यसबर्ष डालसमा फेरी वाक फर नेपाल हुने भएको छ । आगामी नोभेम्बर ४ गते शनिबार हुने उक्त कार्यक्रम बाकम्यान ताल डालसमा हुनेछ । दिउसो १२ बजे देखि अपरान्ह ६ बजे सम्म ३५०० वेस्ट नर्थवेस्ट हाइवे, डालसमा आयोजना हुँदैछ । बिगत २०१२ देखि नै लगातार प्रत्येक बर्ष यो कार्यक्रम संचालन हुँदै आएको […]


भाषण गरेर गिनिज बुकमा नाम लेखाउने केसीको प्रयास

काठमाडौँ, २१ असोज ः भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गर्नुभएको छ । यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उहाँले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गर्नुभएको उहाँकी श्रीमती पारु केसीले जानकारी दिनुभयो । लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उहाँको सोच […]


प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २० असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेपछिको परिस्थिति तथा आसन्न संघ र प्रदेशको […]


संगीतकर्मी कल्याणकारी कोषमा सापकोटा र श्रेष्ठको सहयोग : कोष बृद्धिका लागि तिहारमा देउसी खेलिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा गल्कोट नगरपालिका, वाग्लुङ्ग घर भइ हाल अमेरिकाको डालस निबासी अर्जुन सापकोटाले ११५ अमेरीकन डलर सहयोग गरेका छन । सापकोटाले गीतकार प्रकाश सुवेदीमार्फत कोषलाई सहयोग हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार संगीतकार राजकुमार श्रेष्ठले पनि ५हजार ५ सय रुपैया कोषमा हस्तान्तरण गरेका छन । संगीतकर्मी हरुका लागि मर्दा […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907