काठमाडौँ, १९ असोज ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी […]
कैलाली, असोज १८– माग अनुसारको आपुर्ती हुन नसकेपछि सुदुरपश्चिममा पेट्रोलको चरम अभाव भएको छ। दसैँको तीन दिनअघिदेिख नै पेट्रोल पाउन छोडेपछि उपभोक्ताहरु मर्कामा परेका छन । बजारमा डिजलको अभाव नभए पनि पेट्रोलको चरम अभाव हुँदा चाडपर्वका बेला सर्वसाधरणहरुले निकै सास्ती खेप्नुपरेको छ । नियमित रुपमा भारतले उपलब्ध गराउँदै आएको पेट्रोल दसैँसँगै रोकिएपछि कैलालीसहित सुदूरपश्चिम क्षेत्रमा […]
केशव रेग्मी प्लनो टेक्सास अमेरिकाको टेक्सासमा स्थापना भएको नेपाल जर्नीले नेपालमा सार्वजनिक अपाग मैत्री पुस्तकालय निर्माण गर्ने उद्देश्यका साथ टेक्सासको डाल्यस अर्विग स्तिथ हिल्टन होटेलमा गत सेप्टेम्वर २३ गते शनिवारका दिन आर्थिक सकलन अभियानका साथ नौलो तरिका बाट दोस्रो बार्षिक “गाला डिनर सांझ ” सम्पन्न गरेको छ । कार्यक्रम बाट २७ हजार ४० डलर सकलन […]
काठमाडौँ , असोज १७ । प्रमुख विपक्षी एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी समेत मिसिएको छ । राष्ट्रिय सभागृहमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ एकै मञ्चमा देखिए । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता […]
लस एन्जेलस,२ अक्टोबर ः अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको छ भने अरु ४०० जनाभन्दा बढी घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको ज्यान गएको पुष्टी […]