Archive for: September, 2017

आइफोन निर्माणको दश बर्ष पुरा: आइफोन १० (एक्स) र आइफोन ८ बजारमा

स्मार्ट फोनको दुनियाँमा बिगत १० बर्षदेखि तहल्का मच्चाउँदै आएको एप्पलले आज आइफोन  १० सार्बजनिक गरेको छ। त्यस संगसंगै हरेक बर्ष सार्बजनिक गर्दै आएको नियमित शृंखला अन्तर्गत आइफोन आठ र आइफोन आठ प्लस समेत सार्बजनिक गरेको छ । आइफोन एक्स १० बर्ष पुगेको उपलक्षमा ल्याइएको बिशेष उत्पादन हो । एप्पलका सीइयो टिम कुकले आज एप्पलको केन्द्रिय […]


फ्लोरिडामा जारी रहेको समुद्री आंधी अर्मा र यसको बारेमा केहि तथ्यहरु

फ्लोरिडा, अमेरिका। अमेरिकाको फ्लोरिडा यतिबेला अर्मा नामक आंधीको मारमा छ। इतिहासमा रहेका धेरै रेकर्डहरु यो आंधीले तोडेको छ। यसको बिनास यति भयानक छ कि फ्लोरिडाका गभर्नरले आपतकाल घोषणा गरेका छन् भने लाखौँ मानिसहरु बिस्थापित भएका छन्। यसले गरेको विध्वंशको लेखाजोखा हुन अरु केहि समय कुर्नु पर्नेछ तर यसले अहिलेसम्म गरेको बिनास अकल्पनीय छ। यसले तोडेका […]


हेमन्त खड्का र कृष्ण आचार्यको प्रदेशीको दशैं भाग दुई (भिडियो सहित)

अघिल्लो बर्ष प्रदेशीको दशैं एल्वमबाट चर्चा कमाएका सर्जक तथा गायक हेमन्त खड्का र कृष्ण आचार्यको नयाँ कोशेली प्रदेशीको दशैैं भाग दुई बजारमा आएको छ ।हमाल म्युजिकको सबै भन्दा धेरै हेरीएको म्युजिक भिडियो बनेको प्रदेशीको दशैंको सफलतालाई निरन्तरता दिँदै यो बर्ष पनि भाग दुई सिर्जना गरिएको खड्काले हामीलाई बताउनु भयो ।सञ्चार क्षेत्रमा लामो अनुभव भएका सर्जक […]


मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प गएको छ।

मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् । भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको ज्यान गएको उनले बताए । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको […]


एनआरएन अमेरिकाले नयाँ कार्यसमिति पायो: आशा र आशंका सहित काम थाल्दै

अन्तत अमेरिकाको चुनाव सकियो एनआरएन अमेरिकाको । जित्नेहरु यतिबेला जितको खुसियाली मनाउदै होलान, हार्नेहरु हारको कारण खोतल्दै होलान। जित्नेहरुले ३ लाख नेपाली भएको ठाउँमा जम्मा ४ हजार मत त्यो पनि साम दाम दण्ड भेद गरेर ल्याएको मतपत्रको सिरानी हालेर आफ्नो नयाँ कार्यकाल शुरु गर्नेछन भने हार्नेहरु पनि आफ्ना सबै फर्मुला असफल भएकोमा टाउको समाउदै आफ्ना […]


एनआरएन अमेरिकाको चुनाव सकियो, नतिजा भोली आउनु पर्ने मतदाताहरुको भनाइ

सेप्टेम्बर ७, अमेरिका।एनआरएन को चुनाव सकिएको छ। चुनावमा ६४% मत खसेको छ। १४५२० जना सदस्य मध्ये ९२८२ मात्र मत खसेको छ।यसको मुख्य कारण काम गर्नु पर्ने दिनहरुमा चुनाव गरिनु, समयमा इमेल प्राप्त नहुनु र मतदाताहरुमा चुनाव प्रति चासो नहुनु हो। चुनाव सकिए संगै नेपाली समाजमा देखिएको एक किसिमको सकस समाप्त भएको छ। निर्बाचन कमिटीले आउँदो […]


नेपाली समाज टेक्सासको स्कुल सेप्टेम्बर १० देखि शुरु: दशैं बिशेष कार्यक्रम सेप्टेम्बर २२ मा हुने

डालस, सेप्टेम्बर ४। डालस क्षेत्रमा बिगत लामो समय देखि स्थापित नेपाली समाज टेक्सासले फेरी नेपाली समुदायको सेवाको लागि स्कुल सुचारु गर्दै छ। डालस वरपर नेपालीहरुको संख्या बढे संगै नेपाली विद्यालयको निरन्तरताको आबस्यकता छ। बिगत केहि बर्ष देखि संचालित यो स्कुल यहि सेप्टेम्बर १० गते आइतबार देखि पुन संचालन गर्दैछ। हरेक आइतबार दिउसो १ देखि ४ […]


राजधानीबाटै ८८ केजी अवैध सुन बरामद,निकै ठुलो संजाल संलग्न भएको आसंका

  भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको भनिएको ठूलो परिमाणको सुन आइतबार राती राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। सडकमा पार्किंग गरि राखिएको गाडी शंका लागि चालकलाई समेत नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो टेपले बेरी १ किलो लेखिएका ८८ थान सुन बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाबाट खटिएको […]


सेवामा कहिल्यै नथाक्ने एउटा गोर्खाली, एनआरएन चुनावमा सदस्यका उम्मेद्वार – कृष्ण लामिछाने

टेक्सास (अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टर पदमा चिर परिचित गोरखाली समाजसेवी कृष्ण लामिछानेले पनि उम्मेद्वारी दिनुभएको छ । नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा निरन्तर […]


तस्विरमा सबिन्द्र थापा र उहाँका समाजसेवी गतिविधिहरु

एनआरएन को आगामी हप्ता अर्थात् सेप्टेम्बर ५ र ६ गते हुने निर्बाचनमा बोर्ड अफ डिरेक्टरमा थुप्रै उम्मेदवारहरु हुनुहुन्छ। टेक्सास राज्यबाट पनि विभिन्न व्यक्तित्वहरुले उम्मेद्वारी दिनु भएको छ। त्यस मध्ये सबिन्द्र थापा पनि एक हुनुहुन्छ। लामो समय देखि टेक्ससमा रहेर विभिन्न संघ संस्थाहरुमा आबद्ध भै सक्रिय रुपमा समाजसेवामा थापा लाग्नु भएको छ। भैपरी आउँदा सजिलै उपलब्ध […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907