Archive for: September, 2017

गैर आबासीय नेपाली संघ यूरोप सयोजकमा गंगाधर गौतमद्वारा उम्मेद्ववारी घोषणा

लुभेन बेल्जियम , सेप्टेम्बर १९। गैरआवासीय नेपाली संघअन्तराष्ट्रीय  समन्वय परिषदको आगामी  १४–१७ अक्टूबर काठमाडौंमा हुन गईरहेको   आठौ अन्तराष्ट्रीय सम्मेलनका लागि यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रीय समन्वय परिषद बेल्जियमको निबर्तमान अध्यक्ष गौतमले हिजो  बेल्जियमको लुभेन शहरमा आयोजित नव निर्बाचित  कार्यसमितिलाई बर -बुझारथ – हस्तान्तरण कार्यक्रममा सो घोषणा गरेका हुन् । निबर्तमान अध्यक्ष गौतमले गैर आवासीय […]


प्रदेश २ को निर्बाचनमा ७६ प्रतिशत मत खस्यो

राजविराज, सप्तरी, २ असोज ः स्थानीय तहको नौ नगरपालिका र नौ गाउँपालिकाअन्तर्गत ४५९ मतदान केन्द्रमा ७६ प्रतिशत मतदान भएको छ । एक सय ३५ वडामा ८६५ जनप्रनिधिका लागि आज निर्वाचन भएको हो । जिल्लामा तीन लाख ३१ हजार ७९ जना मतदाता र पाँच हजार ५२७ उम्मेदवार छन् । । राजविराज–१५ मा राजपाका उम्मेदवार महन्थी यादवको […]


उत्तर कोरियासंग तनाव बढ्दो

टेक्सास-डालस,९/१८/२०१७ युरोपका लागि उत्तर कोरियाको सांस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ ‘तयार’ रहेको बताएका छन्। उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक हप्ता पनि नबित्दै काओ डी बेनोको पछिल्लो भनाई आएको हो। बीबीसी रेडियो फाइबसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा अमेरिकाको […]


निर्वाचन सुरक्षाको समीक्षा

काठमाडौँ, १ असोज (रासस)ः निर्वाचन आयोगमा आज बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा निकायबाट गरिएको सुरक्षा प्रबन्धका सम्बन्धमा समीक्षा गरिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा बसेको उक्त बैठकमा सुरक्षा निकायका प्रमुखबाट निर्वाचन कार्यक्रम पूर्णसुरक्षा प्रबन्धका साथ सञ्चालन […]


नेपाल स्रष्टा समाजद्धारा मिठाईदेवी विश्वकर्मा र रमेशचन्द्र देवकोटा सम्मानित

वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट मिठाईदेवी विश्वकर्मा सम्मानित भएकि छन । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले पुराएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजको १० औँ साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा विश्वकर्मालाई कार्यक्रमका प्रमख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान–पत्र प्रदान गरेका हुन । […]


हाम्रो एनआरएन राम्रो एनआरएन बहस: शेष घले, अर्जुन कार्की र केशव पौडेल सहभागी हुने

अमेरिका, सेप्टेम्बर १५। एनआरएन अमेरिकाको निर्बाचन भर्खर समाप्त भएको छ। नयाँ कार्यसमितिले काम थालिसकेको छैन। आउँदो शनिबार अर्थात् सेप्टेम्बर १६ मा यो निर्बाचनबाट निर्बाचित पदाधिकारीहरुले सपथ ग्रहण गर्दैछन्। साथै सोहि अबसरमा बार्षिक साधारण सभा पनि सम्पन्न हुँदैछ। साधारण सभाका सबै कार्यक्रम सकिए लगत्तै एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न हुदैछ। नेपाल अमेरिका पत्रकार संघ र एनआरएन […]


सवारी चालक अनुमति पत्रको परिक्षामा नेपाली भाषाको प्रयोगको लागि अभियान शुरु

सेप्टेम्बर १५, डालस, टेक्सास। नेपाली समाज टेक्सासले फेरी एउटा अभियान शुरु गरेको छ, नेपालीभाषीहरुको सुबिधाको लागि। डालस क्षेत्रमा धेरै नेपालीहरु रहेको र उनीहरुलाई सवारी चालक अनुमति पत्र लिन प्रयोग गरिने परिक्षा अंग्रेजी भाषाको सट्टा नेपाली मै दिन व्यवस्था गर्नु पर्ने माग राख्दै चेन्ज डट ओआरजी मार्फत अभियान संचालन गर्न नेपाली समाज टेक्सासले पेटिसन दर्ता गरेको […]


पुनःनिर्माणको अवसर खेर गयोः डा वाग्ले

गोरखा, ३० भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणलाई व्यवस्थित रुपमा अघि बढाउन नसक्दा देशले ऐतिहासिक अवसर गुमाएको बताउनुभएको छ । सहिद लखन गाउँपालिका–८ माजाइकाले निर्माण गरिदिएको सामुदायिक प्रशिक्षण केन्द्र भवन उद्घाटन गर्दै डा वाग्लेले छरिएर रहेका र जोखिमयुक्त बस्तीलाई एकीकृत गरी बस्ती विकास गर्नेलगायत विकासका विभिन्न अवसर […]


प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक

भक्तपुर, २९ भदौ । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले […]


नेपाल जर्नीको गाला डिनरको तयारी पुरा: सहयोगको लागी अपिल

डालस, सेप्टेम्बर १३। २०१५ मा अमेरिकामा स्थापित भएर छोटो समयमै उल्लेख्य काम गर्न सफल नेपाल जर्नीले यहि सेप्टेम्बर २३ शनिबारका दिन दोश्रो फण्ड रेजिंग दिनर कार्यक्रम गर्ने भएको छ। अर्भिंगस्थित हिल्टन होटेलमा सम्पन्न हुने उक्त डिनर साँझ ५ देखि राती दुइ बजेसम्म बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु सामबेश छन्। संस्थाका उपाध्यक्ष बद्री श्रेष्ठका अनुसार त्यसको लागि आबस्यक […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907