Archive for: July, 2017

सम्मान गरौँ कि अपमान गरौँ

सम्मान गरौ कि अपमान गरौ हजुरलाई म के भनी सम्बोधन गरौ न्याय मुर्ती सम्झिएर आयुक्त बनाए हजुर त वकिल बनेर वोकालत पो गर्नुभो प्रतीवादी हरुको पक्क्ष मा पर्नुभो गफै मा झुक्नु भो की मुल्यमा नै बिक्नु भो पक्कै पनी फि ले पकेट भर्नु भो या आस्वसनकै भरमा बरवाद गर्नु भो न्यायीक समितीको सल्लाह पुरै टार्नु […]


नरेश रेग्मीको अध्यक्षतामा राप्ती समाज अस्ट्रेलिया गठन

अध्ययन र अन्य कामको शिलशिलामा राप्ती अञ्चलबाट अस्ट्रेलिया पुगेका हरुको एक भेलाले राप्ती समाज अस्ट्रेलिया समिति गठन गरेको छ । एक सदस्य पछि थप्ने गरि गठित संस्थापक समितिका अध्यक्ष नरेश रेग्मी रहेका छन । कार्य समितिमा शशांक लामिछाने उपाध्यक्ष , सन्तोष सौराग भण्डारी महासचिव ,सन्जु केसी सचिब र सन्तोष केसी कोषाध्यक्ष रहेका छन । त्यसैगरी […]


गायक स्वरुपराज आचार्यलाइ जिउदै मार्ने पत्रकार र अनलाइन माथि मुद्धा चलाइने

प्रसिद्ध गायक स्वरुपराज आचार्यको दुर्घटनामा परि निधन भएको झुठो समाचार बनाएर सम्प्रेण गर्ने पत्रकार र अनलाइन माथी मुद्धा चलाइने भएको छ । आचार्यले गाएको एउटा गीतलाई अनलाइनमा हिट बनाउने मनशायले केहि अनलाइन पत्रिका हरुले स्वरुपलाई दुर्घटनामा परि निधन भएको शिर्षक दिएर पोष्ट गरेका थिए । सामाजीक सञ्जालमा शेयर गरेको उक्त समाचार भाइरल हुदा काठमाण्डौ आचार्यका […]


एनआरएन अमेरिकालाई सम्मान गर्न लायक बनाउन उम्मेदवार बनेको हुँ : अर्जुन बन्जाडे

एनआरएनए अमेरिकाको चुनाव कुनै ठुलो भाँडभैलो भएन भने आगामी अगस्त ११ र १२ मा सम्पन हुँदैछ । परिस्थिति हेर्दा भाँडभैलो हुन सक्ने पनि देखिन्छ । आशा गरौँ त्यस्तो नहोस । चुनाव होस् र मुद्धा मामिलामा एनआरएन एनसिसि मुछिन नपरोस । मतदाताले रोजेको व्यक्ति निर्बाचित होस् । एनआरएन बलियो बनाउँछु भन्ने सबैले व्यक्ति होइन संस्थाको हित […]


संगीतकर्मी कल्याणकारी कोषलाई भक्तराज आचार्य संगीत प्रष्ठिानको ३० हजार गीतकार आनन्द डोवली राईको ११ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा भक्तराज आचार्य संगीत प्रष्ठिानले ३० हजार सहयोग गरेको छ । राजधानीमा आयोजीत एक बिशेष कार्यक्रममा प्रतिष्ठानका संरक्षक भजन शिरोमणी भक्तराज आचार्य, अध्यक्ष शुशिला आचार्य र सञ्चालक सत्यस्वरुप आचार्यले कोषलाई रकम हस्तान्तरण गर्नु भएको हो । यसैबीच गीतकार आनन्द डोवली राईले कोषलाई ११ हजार रुपैया सहयोग गर्नु भएको […]


डालसमा रेंजर्स होलसेल औपचारिक रुपमा शुरु: अमेरिकामा नेपालीहरुको ब्यबसायिक फड्को

डालस, जुलाई २७ । ५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि  संचालनमा आएको छ। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन सहरमा अबस्थित छ। नेपालीहरुको विदेशिने क्रम करिब तिन दशक अघिदेखि सुरु भएको […]


भर्जिनिया निवासी परशुरामद्वारा भण्डारी एनआरएन अमेरिकाको बोर्ड अफ डिरेक्टरमा उम्मेद्वारी

अमेरिकाको राजधानी वाशिंगटन डिसीबाट २० माइल नजिक भर्जिनियाको फेयरफेक्स काउन्टीमा बिगत १३ बर्ष देखि बसोबास गर्दै आउनु भएका परशुराम भण्डारी आउदो अगष्ट ११/१२ मा हुने एन आर एन अमेरिकाको निर्बाचनमा बोर्ड अफ डाइरेक्टरमा आफ्नो उमेद्वारी दिनु भएको छ। यो आर एन सबैको साझा सस्था भएकोले यो सस्थालाई कसैले पनि आफ्नो स्वार्थ पूर्ति हुने गरी पछाडिबाट […]


विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

काठमाडौँ, ११ साउन । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा रवीन्द्र […]


व्यावसायिक फोटो पत्रकारिता तालीम शुरु

भक्तपुर, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले मोफसलका सञ्चारकर्मीका लागि पाँचदिने व्यावसायिक फोटो पत्रकारिता तालीम संचालन गरेको छ । मोफसलका सञ्चारकर्मीलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उद्देश्यले आयोजना गरिएको सो तालीम आज एनएफपिजेका केन्द्रीय अध्यक्ष ध्रुव आलेले शुभारम्भ गर्नुभयो । उहाँले राजधानीमा मात्रै नभई जिल्लामा पनि फोटो पत्रकारको महत्व रहने भएकाले जिल्लाका पत्रकारलाई […]


समर क्याम्प, गुरु चिन्तामणि योगी र अभिवाबकहरुको दायित्व

यतिबेला डालस स्थित नेपाली समाज टेक्सासर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पदाधिकारीहरुलाई भ्याई नभ्याई छ। गत १० दिन देखि नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा संचालित नेपाली पाठशालामा समर क्याम्प चलिरहेको छ। बिहान ९ बजे देखि ४ बजे सम्म ओम लेखिएका पहेंला बस्त्र धारण गरेका ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकाहरु बिभिन्न […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907