Archive for: July, 2017

एनआरएनए अमेरिका अध्यक्ष पदका प्रत्याशी गौरीराज जोशीद्वारा अपिल जारी

अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू, अनिश्चयता र ढिलासुस्तीलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई राख्ने अनुमति चाहन्छु । नेपालको लमजुगं जिल्लामा जन्मेर प्रारम्भिक विद्यार्थी जीवन चितवनमा विताएको […]


एनआरएनए आसन्न निर्वाचनमा उपाध्यक्ष पदका प्रभावशाली उमेद्वार आचार्य

अमेरिका, एनआरएन अमेरिकाको आसन्न निर्वाचनको मिति घोषणासँगै प्रत्यासी उमेद्वारहरुका प्यानलहरु सार्वजानिक हुन थालेका छन् । सार्वजानिक तीन प्यानलहरुका बीचमा एक जना उमेद्वार सवत्र चर्चाको शिखरमा छन् । ती चर्चित उमेदवार हुन उपाध्यक्ष पदका प्रत्यासी भुवन आचार्य । धरान घरभई डेढ दशकदेखी अमेरिकाको डलासमा वसोवास गर्दै आएका आचार्य प्रभावशाली उमेद्वार वनेका छन् । नेपाली समुदायमा लोकप्रिय […]


उत्तरी ध्रुवीय क्षेत्रबाट तेल उत्खननमाथि प्रतिबन्ध लगाउन जरुरी

लन्डन, २१ असार । पैंतीस वर्षअघि विश्व एक्सपीडीसनको सिलसिलामा चाल्र्स बर्टन र मैले उत्तरी ध्रुवीय मार्ग हुँदै समुद्रको परिक्रमा गरेका थियौँ र तीव्र गतिमा पग्लिरहेको हिउँमा तीन महिना बिताएका थियौँ । यस यात्राले हाम्रो जीवनमै नयाँ मोड ल्यायो र विश्व कीर्तिमान बनायो । तर अर्को कीर्तिमान भने तीव्र गतिमा पग्लिरहेको उत्तर ध्रुवीय हिउँसँग सम्बन्धित छ […]


एनआरएन अमेरिकाको निर्बाचन अगस्त ११ र १२ मा हुने

अमेरिका, जुलाई ५। लामो समय सम्मको अन्योल, बहस, बिबाद पछि अन्तत: एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-२०१९ को लागि निर्बाचनको घोषणा गरिएको छ। हिजो जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर उक्त घोषणा गरिएको छ। एन आर एन ए राष्ट्रिय निर्बाचन आयोग प्रमुख बन्दिता शर्मा दाहाल, अन्जान शर्मा , भुवन गुरुङ र बिस्व बरालद्वारा एक घोषणा […]


कस्तो मिठो —द चाइनिज किचनमा खान बसे उठन मन लाग्दैन ।


कतारले पठायो गल्फ राष्ट्रलाई शर्तकाे जवाफ

कुवेत, २० असार । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे […]


नेपाली जनसम्पर्क समिति टेक्सासद्वारा रक्तदान कार्यक्रमको आयोजना

डालस जुलाई ४। नेपाली जनसम्पर्क समिति डालस फोर्ट वर्थ च्याप्टर, वेस्ट टेक्सास च्याप्टर र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा यहि जुलाई ९ तारिक आइतबार रक्तदान कार्यक्रम सम्पन्न हुनेभएको छ। बिपी स्मृति दिवसको अबसरमा गर्न लागिएको उक्त रक्तदान कार्यक्रम बिहान १० बजे देखि अपरान्ह १ बजे नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा हुनेछ।नेपाली जनसम्पर्क समिति डालस […]


जुलाई ९ आइतबार नेपाली समाज टेक्सासले स्वास्थ्य शिविर संचालन गर्ने

जुलाई ४ , टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। जुलाई ९ गते आइतबार  नेपाली समाज टेक्सासले फेरी अर्को स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त स्वास्थ्य शिबिर नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र अर्थात् नेपाली मन्दिरमा […]


‘ आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

काठमाडौँ, २० असार । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् । जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताउनुभयो ।देश विकासका लागि निरन्तर लागिरहने स्व […]


६०० स्थानमा जेब्रा क्रसिङ राखिने

काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताउनुभयो । आइतबार बसेको बैठकमा कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरीय […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907