Archive for: July, 2017

भदौ २४ मा ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने

दुई दशक देखी निरन्तर संगीतमा जमेकि गायिका अञ्जु पन्तको पहिलो एकल गायन कार्यक्रम ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने भएको छ । शनिबार पुतलीसडकस्थित साधना कला केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भदौ २४ मा ‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ हुने जानकारी दिइएको हो । म्यूजिक रेकर्डिस्ट एसोसिएन र अन्जु पन्त फाउण्डेशनको आयोजनामा कमलादीको प्रज्ञा प्रतिष्ठानमा हुने […]


बोर्ड अफ डिरेक्टरको लागि मेरो उम्मेद्वारी किन? थलराज पन्त

डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि […]


बोर्ड अफ डिरेक्टरको लागि मेरो उम्मेद्वारी किन? थलराज पन्त

डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि […]


एनआरएनए अमेरिकाको अध्यक्ष पदका प्रत्याशी राम पोख्रेलद्वारा भावी एजेन्डा सार्बजनिक

अमेरिकावासी नेपालीलाइ मेरो बिशेष अपिल आदरणाीय अमेरिकाबासी आमा बुवा , दाजु भाइ , दिदी बहिनी र साथीहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही अगष्ट ११ र १२ मा हुन गैरहेको निर्वाचनमा मैले अध्यक्ष पदकालागी उमेदवारी दिएको सर्वविदीतै छ । तपाँइहरुले अहिलेसम्म म प्रती देखाउँदै आउनु भएको सदभाव , माया र बिश्वासकालागी सर्वप्रथम […]


सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने: महानिर्देशक राई

भक्तपुर, २९ असार । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले यहाँ आज आयोजना गरेको ‘खोजपत्रकारिता तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सूचना विभाग नै सूचना बैंकका रुपमा स्थापित भएपछि आम सञ्चारकर्मीलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । महानिर्देशक राईले […]


भदौ सम्ममा रोयल्टीका सबै प्रकृया ब्यवस्थीत हुन्छ : रबिन्द्र अधिकारी सभापति संसदिय बिकास समिति

ब्यवस्थापीका संसद बिकास समितिका सभापति रबिन्द्र अधिकारीले संगीत रोयल्टी ब्यबस्थापनमा बाँकि रहेका जे जति काम छन त्यो साउन महिना भरमा टुंग्याइने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र संगीतकारसंघ नेपालको संयुक्त आयोजनामा भएको रोयल्टी ब्यबस्थापनमा राज्यका अंगको सकृय भुमिका बिषयक अन्र्तकृयामा बोल्दै सभापति अधिकारीले बाँकि रहेका सबै काम साउन महिनाभरमा […]


युवा उद्दमी एवं समाजसेबी क्षेत्री एनआरएनए सदस्यमा लड्दै

डलास, युवा उद्दमी तथा समाजसेबी शुशिल क्षेत्रीले आफुलाई ३ लाख नेपालीहरुको प्रतीनिधीको रुपमा “एन.आर.एन” संस्थाको (बोर्ड ओफ डाइरेक्टर) पदमा अघी सारेका छन । लगभाग २ दशक देखी टेक्सास राज्यमा बसोबास गर्दै आएका शुशिल छेत्री सानै उमेर देखी स्थानिय समाजको सु:ख-दु:ख, मर्दा-पर्दा, धर्म-कर्म, चाड-बाडमा हमेशा अग्रसर हुनुहुन्छ । उनी नेपाल माप्रकृतिक प्र्कोप आउँदा सदैब पहिचान लुकाएर […]


नेपाली समाज टेक्सासले समर क्याम्प गर्ने: गुरु चिन्तामणि योगीद्वारा शिक्षा दिइने

डालस, टेक्सास। नेपाली समाज टेक्सासले जुलाई १६ देखि ३० सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा १५ दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली बालबालिकाहरुको समग्र विकासको लागि आयोजना गरिएको नेपाली समाज […]


टेक्सास चुनावमा होमियो: च्याप्टर अध्यक्षका उम्मेदवार भानु खरेलद्वारा बिज्ञप्ति जारी

डालस, टेक्सास। एनआरएनए अमेरिकाको चुनावको घोषणा संगै अमेरिकाको नेपाली समुदायमा चहलपहल बढेको छ। सामाजिक संजालमा आफुलाई मतदान गरी बिजयी गराउन उम्मेदवारहरुले अनुरोध गर्ने क्रम व्हात्तै बढेको छ। नयाँ नयाँ समीकरण, नयाँ नयाँ गठबन्धन बन्ने र भत्कने क्रम पनि तिब्र छ। मतदाताहरु रनभुल्लमा छन्। को कता, किन र कसलाई भन्ने एक किसिमको अन्योल अरु केहि दिन […]


‘एक घर दुई रुख’ रोप्ने नीति

धुलिखेल, २५ असार । धुलिखेल नगरपालिकाले ‘एक घर दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ । यहाँ आज आयोजित धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा सो नीति ल्याइएको हो । प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907