Archive for: July, 2017

भूकम्पबाट क्षति पुगेका संरचनाको पुनःनिर्माणमा जोड

काठमाडौँ, ९ साउन । नेपालस्थित विभिन्न दातृनिकायका प्रतिनिधिले भूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । आज अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा विभिन्न देशका करिब ४० दातृनिकायका प्रतिनिधिले सो आग्रह गरेका हुन् । छलफलमा बिश्व बैंक, एशियाली बिकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) युरोपियन युनियन (इयु) अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), […]


संस्थामा ब्यक्तिबादी लडाइँ अस्वीकार्य हुनुपर्छ

एनआरएनए अमेरिकाको २०१७-१९ कार्यकालको मिति तोकियो। चुनाव हुने हो कि नहुने हो भन्ने दोधारमा रहेको नेपाली डायस्पोरा एकाएक उत्साहित भयो। निर्बाचन तालिकालाइ बदल्दै उम्मेदवारहरुको तालिका पनि प्रकाशित भयो। तीन सय भन्दा बढीको उम्मेद्वारी परे मध्ये जम्मा १६७ जनाको उम्मेद्वारी सदर भयो, अरु सबै आबेदनहरु बदर होइन आबस्यक कागजात बुझाउन र प्रमाण पुर्याएर ल्याउन फिर्ता गरियो। […]


‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ सार्वजनिक

काठमाडौँ, ६ साउन । पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ नामक पुस्तकको यहाँ आज एक समारोहबीच लोकार्पण गर्नुभयो । विश्वेश्वरप्रसाद कोइरालाको ३५ औँ स्मृति दिवसको अवसरमा जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा आयोजित कार्यक्रममा उहाँले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पूर्व सांसद एवम् ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले लेख्नुभएको उक्त पुस्तक ८८६ पृष्ठको […]


एनआरएनए अमेरिकाको चुनावका उम्मेदवारहरुको नामावली सार्बजनिक

जुलाई २१, अमेरिका।एनआरएनए अमेरिकाको आगामी ११,१२ अगस्तमा हुने निर्बाचनका उम्मेदवारहरुको सुची सार्बजनिक गरिएको छ। उम्मेवारहरुको सुचीबाट अध्यक्षका प्रत्याशी गौरी राज जोशी हटाइएका छन्। ३०० भन्दा बढीको उम्मेद्वारी परेकोमा जम्मा १६७ जनाको नाम मात्र सार्बजनिक गरिएको छ। कुन कुन आधारमा उम्मेदवारहरु हटाइए भन्ने खुल्न नसके पनि यसले एनआरएनए अमेरिका र समग्र अमेरिकाको नेपाली समाजमा तरंग उत्पन्न […]


कानून निर्माणमा महिला सांसदको महत्वपूर्ण भूमिका हुनुपर्छ: सभामुख

काठमाडौँ, ५ साउन । सभामुख ओनसरी घर्तीले कानून निर्माणमा महिला सांसदको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभएको छ । महिला सांसद समन्वय समितिको प्रथम भेलाको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “महिलाको अधिकार संविधानमा सुनिश्चित भइसकेको सन्दर्भमा कानून निर्माणमा पनि महिला सांसदले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।” सभामुख घर्तीले स्थानीय तहको निर्वाचनमा महिलालाई उपप्रमुखमा मात्र केन्द्रित […]


बैदेशिक रोजगारी ब्यबस्थित नगरी अरबमा घरेलु कामदार पठाउन हुन्न

काठमाडौँ, ४ साउन । वैदेशिक रोजागारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइएको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजागार क्षेत्रमा देखिएका समस्या समाधानमा अन्तर मन्त्रालय समन्वय नभएको, विदेशस्थित नेपाली राजदूतावासले अलपत्र परेका कामदारलाई सहयोग नगरेको, रोजगारीका नाममा […]


व्यापार घाटा आठ खर्बभन्दा बढी, काठमाडौँमा मूल्य घट्यो

काठमाडौँ, ३ साउन । मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ को ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्यापार घाटा रु आठ खर्ब २७ अर्ब ९५ करोड पुगेको जनाएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी उक्त […]


नेपाली लाई कुत्ता भन्ने अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्ले नेपालमा बहिस्कृत 

अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्लेले नेपालीलाई कुत्ता र खाते भनेर अपमान गरेपछि उनलाई नेपालमा बहिस्कृत गरिएको छ । यसको सुरुवात संगीत क्षेत्रबाट गरिएको छ । उनको अभिब्यीक्त प्रति खेद ब्यक्त गर्दै संगीतकार संघ नेपालले काफ्लेलाई सामाजिक र सांगीतिक बहिस्कार गर्ने निर्णय गरेको छ । उनका कुनैपनि सृजना नेपालमा उत्पादन , प्रकाशन , प्रसारण […]


गायक बुद्धिकृृण्ण लाई ६ महिनाको औषधी खर्च सहयोग : काफलेलाई नेपालमा सामाजीक र सांगीतिक बहिस्कार गर्ने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बाट लोक गायक बुद्धिकृृण्ण लामिछाने लाई थप २२ हजार २६३ रुपैया सहयोग गर्ने निर्णय भएको छ । सोमबार बसेको संघको बैठकको निर्णय अनुसार लामिछानेको परिवारले उपलब्ध गराएको ६ महिनाको औषधी खरिद गर्दाको एकमुष्ट खर्च कोषले ब्यहोर्ने भएको हो । संघका अध्यक्ष लक्ष्मण शेषका अनुसार यस अघि कोषका […]


संगीतकर्मी कल्याणकारी कोषको असार महिना सम्मको विवरण सार्बजनिक: ८ लाख ८० हजार ४२९ रुपैयाँ ८ पैसा जम्मा

इन्टर नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स का तर्फ बाट४ लाख ५३ हजार रुपैया सहयोगको घोषणा संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको असार महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार असार महिना सम्मको विवरण एकदिन सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907