छक्कापञ्जा–२ यो चलचित्र छक्कापञ्जाको सिक्वेल हो । ०७४ असोज ११ गते प्रदर्शनमा आएको चलचित्र छक्कापन्जा–२ ले आफूलाई यो वर्षकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा दर्ता गरायो । यो चलचित्र हलमा ५१ दिनभन्दा बढी चलेको थियो । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र छक्कापन्जा–२ ले १५ करोड रुपैयाँ कमाइ गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, […]
नेपाली संगीतकारहरुको छाता संस्था संगीतकार संघ नेपालले सुरु गरेको मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण भब्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । शुभ बहादुर सुनामको नेतृत्वमा रहेको बाद्यवादक टोलीको सांगीतिक धूनबाट सुरु भएको ‘मेची महाकाली सांगीतिक अभियानको पहिलो प्रस्तुती नबराज […]
२०७४ साल नेपाली सिनेक्षेत्र संगीतमय बन्यो । सिनेमामा समाबेश गीतहरुले सिनेमाको प्रचार प्रसार र ब्यपारमा पनि उल्लेख्य योगदान गरे । यस बर्षका केहि हिट सिनेमाहरुका गीत संगीतलाई दर्शकले अत्यधिक मनपराए जस्का कारण केहि गीतहरुले युट्युबमा करोडौँ भ्युज पाए । यस वर्ष लोकलयमा तयार भएका केहि रोमान्टिक गीतहरू दर्शको रुचिमा परेका छन । ति गीतहरु नै […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रसिद्ध गायक तथा संगीतकार कन्हैया सिंहले आर्थिक सहयोग गरेका छन । हाल अमेरिकमा रहेका सिंहले आमा टिकामाई देबीको पुण्य स्मृतिका अबसर पारी कल्याणकारी कोष र दाङ्गको घोराही ४ सुनपुरको करोडपानी अभियानलाई सहयोग गरेका हुन । सिंहले पठाएको सहयोग रकम उनकी बहिनि गीता सिंहले संगीतकार संघका प्रेस सल्लाहकार […]
संगीत उत्पादक समाज नेपालको तेश्रो साधारण सभा शुक्रवार हुदै छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलको प्रमुख आथिथ्यमा भोली बिहान ११ बजे कमलादीमा हुने तेश्रो साधारण सभाले दोश्रो कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । २०७ जना सदस्य रहेको समाजको बर्तमान नेतृत्वले रोयल्टी संकलन र वितरणमा सकारात्मक कार्य गरेकोले पुरानै नेतृत्वलाई दोहोराउनु […]
करिव ढेड दशक अगाडिबाट हाँस्यब्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र । उनै राजा राजेन्द्रले चैत २६ मा राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा ‘राजा राजेन्द्र पोख्रेलले हाँस्यब्यङ्ग्य साँझ २०७४’ गर्दैछन । किन उत्रदैछन त राजा राजेन्द्र हाँस्यब्यङ्ग्य साँझमा ? हाँस्यब्यङ्ग्य क्षेत्र प्राय सम्पूर्णको रुचि र जिज्ञाशाको क्षेत्र […]
संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग गरेका छन । संगीतकार संघ नेपालमा आयोजीत एक कार्यक्रममा वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । अमेरिकाको बोष्टनमा बस्दै आएका वाग्ने गजलगृह नामक संस्थाका अध्यक्ष पनि हुन । उनका रेकर्डेड गीत गजलहरु दर्शक श्रोतामाझ आइरहेका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले […]
गायक ओम बिक्रम बिष्टको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोषबाट २५ हजार सहयोगका गरिएको छ । कोषका तर्फबाट गरिएको सहयोग सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गरिएको हो । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी र महासचिव महेश खडकाले सहयोग रकम पिपुल टु पिपुल अभियानका अभियन्ता प्रभात रिमाललाई हस्तान्तरण गरेका हुन । रिमालले उक्त सहयोग बिष्ट […]
फागु पर्वका अबसरमा रेडियो अडियोले बिहिबार बानेस्वरमा आयोजना गरेको होली कार्यक्रम अन्य स्थानका कार्यक्रम भन्दा बिशेष बन्न पुगेको छ । चलचित्र शत्रु गतेकोको टिम संग सहकार्य गरेको सदभाव पुर्ण होली हेर्न र सुन्न दर्शक हरुको भिड लागेको थियो । कलाकारको जम्बो टोली सहभागी कार्यक्रम हेर्न कार्यक्रमको अन्तिम समय सम्म पनि दर्शक आइरहेका थिए । ढिलो […]
संगीत रोयल्टी संकलन समाज बिरुद्ध उच्च अदालतमा परेको मुद्धामा अदालतले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । उच्च अदालत पाटनका न्यायाधिस द्धय किशोर सिलवाल र शान्ति सिंह थापाको संयुक्त इजलाशले निबेदकका तर्फबाट माग दाबि गरे अनुसारको अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । आर अडियो म्यूजिक सहित ४ वटा म्यूजिक कम्पनिले संगीत […]