कालि,राजनराज,पुष्पा र गोबिन्दले बुझे सबै भन्दा धेरै रोयल्टी गीत संगीतकर्मीको एकताले छोटो समयमा नेपालमा गीत संगीतको सार्बजनिक प्रयोग बापत श्रष्टाले प्राप्त गर्ने रोयल्टी ब्यबस्थापन प्रभावकारी बन्दै गएको संगीतकर्मीहरुले बताएका छन । सनिबार संगीत रोयल्टी संकलन समाज नेपालको दशौ बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले अन्य मुलुकको अभ्याससंग तुलना गर्ने हो भने नेपालमा दशवर्ष भित्रमा रोयल्टी संकलन र ब्यबस्थापनमा […]
मुटुको उपचार गराइरहेका संगीतकार राजेन्द्र पोख्रेललाई संगीतकर्मी कल्याणकारी कोषबाट ५० हजार रुपैया सहयोग गरिएको छ । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषको नेतृत्वमा संगीतकर्मी हरुको एक टोलीले पोख्रेलले उपचार गराइरहेको शहिद गंगालाल अस्पतालमा पुगेर कोषका तर्फबाट उक्त सहयोग रकम छोरी समि मार्फत हस्तान्तरण गरेको हो । संगीतकार पोख्रेल गएको एकसाता देखी मुटुको समस्याका कारण अस्पातलमा […]
गायक शिव परियारको दशौं एकल एल्वम शिबबुक मा रहेको पिउँदिन भन्दा भन्दै बोलको नेपाली गजल हिन्दी र भोजपुरीमा हुबहु कपी भएको छ । यो गजल निहारिका लक्ष्मी शाहिले लेखेकी हुन भने संगीत तारा प्रकास लिम्बुले गरेका हुन । तर याहि गीतको मेलोडी हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको छ । यो सर्जकको नैतिक अधिकारको हनन […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा दोलखा घर भइ हाल अष्ट्रेलिया निवासी गीतकार तथा संगीतकार आरसि थापाले १० हजार सहयोग गरेका छन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका नव निर्वाचित ग्लोवल उपाध्यक्ष समेत रहेका थापाले कोषमा जोडिन पाउँदा खुसी लागेको बताए । उनले कोष बृद्धिका लागि सक्दो सहयोग गर्न अरुलाई पनि आग्रह गरेका […]
राजधानीको राष्ट्रिय सभा गृहमा भव्य समारोहका बीच ‘पाँचौ इनास फिल्म अवार्ड’ सम्पन्न भएको छ । अवार्डमा चलचित्र ‘जात्रा’ उत्कृष्ट घोषित भएको छ । ‘जात्रा’बाटै बिपिन कार्कीले सर्वोत्कृष्ट नायक बने भने चलचित्र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले उत्कृष्ट नायिका बनिन् । एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट […]
असोज २७ गते काठमाण्डौमा सम्पन्न हुने पाँचौ इनास चलचित्र अवार्डमा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मान गरिने भएको छ । त्यसैगरी राष्ट्रकबि माधव प्रसाद घिमिरे,ईतिहासविद सत्यमोहन जोशी, बरिष्ठ सिनेकर्मी चेतन कार्की,बरिष्ठ गायक प्रेमध्वज प्रधान, नृत्यांगना बिमला श्रेष्ठलाई बिशिष्ट सम्मान गरिने आयोजकले जानकारी दिएका छन । सम्मान तथा कार्यक्रम […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा गल्कोट नगरपालिका, वाग्लुङ्ग घर भइ हाल अमेरिकाको डालस निबासी अर्जुन सापकोटाले ११५ अमेरीकन डलर सहयोग गरेका छन । सापकोटाले गीतकार प्रकाश सुवेदीमार्फत कोषलाई सहयोग हस्तान्तरण गरेका हुन । त्यसैगरी संगीतकार संगीतकार राजकुमार श्रेष्ठले पनि ५हजार ५ सय रुपैया कोषमा हस्तान्तरण गरेका छन । संगीतकर्मी हरुका लागि मर्दा […]
गीतकार युवराज अधिकारीको एकल गीति संग्रह राज मा समाबेश आँशु आफै पिउनु पर्छ बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर सुरेश अधिकारीको संगीत रहेको उक्त गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन । भिडियोमा प्रमोद भारद्धाज र सृष्टि खडका को अभिनय रहेको छ । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई निशान घिमिरेले […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको भदौ महिनाको विबरण सार्बजनिक गरिएको छ । विबरण अनुसार कोषमा ८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको […]