मनोरञ्जन

संगीतकर्मी कल्याणकारी कोषमा भगवानको २५ हजार ५ सय ५१ दान

संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि संगीत ब्यवसायी भगवान कुमार श्रेष्ठले २५ हजार ५ सय ५१ सहयोग गर्ने घोषणा गर्नु भएको छ । रञ्जना म्यूजिकका संचालक, संगीत उद्योग संघका निवर्तमान अध्यक्ष एबं संगीत उत्पादक समाजका सल्लाहकार समेत रहनु भएका श्रेष्ठले उक्त सहयोग रकम कोषमा छिटटै हस्तान्तरण गर्ने बताउनु भएको छ । संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्न […]


संगीतकर्मी केसी दाजुभाई द्धारा कल्याणकारी कोषमा ५१ हजार सहयोग

बागलुङ्ग नरेठाँटी घर भै हाल अमेरिका बस्दै आउनु भएका संगीतकर्मी अनिल केसी र कृष्ण केसीले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि ५१ हजार रुपैया सहयोग गर्नु भएको छ । केसी दाजुभाई मध्य अनिलले नेपाली संगीतमा लगानी गर्दै आउनु भएको छ भने कृष्ण आफनो मन आफै संग, कस्ले सुरुवात गर्यो होला जस्ता चर्चित गीतका सर्जक हुनुहुन्छ । केसी […]


छोराको जन्मदिनमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम द्धारा संगीतकर्मी कल्याणकारी कोषमा १६ हजार सहयोग

दाङ्ग घर भै हाल भारतको गुरुग्राममा रेष्टुरेन्ट ब्यबसाय गर्दै आउनु भएका सन्तोष सन्तोष जिएम ले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि १६ हजार रुपैया सहयोग गर्नु भएको छ । नेपालीहरुले सञ्चालन गरेको द चाइनिज किचन नामक रेष्टुरेन्टका सञ्चालक रहनु भएका सन्तोषले छोरा किरण जिएमको १४ औ जन्मोत्सवका अबसरमा कोषमा रकम हस्तान्तरण गर्नु भएको हो । कामको […]


संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मको विवरण सार्बजनिक: ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा :१६ गते दाताहरुलाई सम्मान :कोष बृद्धिका लागि मेचीकाली अभियान गरिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार बैसाख महिना सममको विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा भएको छ […]


संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका समाजसेवी बामदेव सुबेदी द्धारा १० हजार २६१ रुपैया सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका समाजसेवी बामदेव सुबेदीले १० हजार २६१ रुपैयासहयोग सहयोग गर्नु भएको छ । दाङ तुल्सीपुर घर भै हाल अमेरिकाको टेक्सासमा बस्दै आउनु भएका सुबेदीले म्यूजिक संसार नेपालको अमेरिका स्थित कार्यालयमा उक्त रकम पठाउनु भएको  । सहयोग रकम केहि दिनमै कोषलाई हस्तान्तरण गरिने छ । सुवेदीले पुण्य […]


संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका साहित्यकार भटटराई द्धारा ५ हजार ६९ रुपैया सहयोग :मोडल प्रकाश बिसी र सृजनाको तर्फबाट ११ हजार १ सय १ रुपैया घोषणा

म्यूजिक संसार डटकममार्फत पनि डोनेट गर्न सकिने संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका साहित्यकार मणी भटटराईले ५ हजार ६९ रुपैया सहयोग सहयोग गर्नु भएको छ । साहित्यकार भटटराईले पठाउनु भएको रकम कार्यक्रमका बीच कोषमा हस्तान्तरण गरिएको छ । भटटराईल ले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । […]


संगीतकर्मी कल्याणकारी कोष बाट नृत्य निर्देशक झालाई १० हजार उपचार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बाट नृत्य निर्देशक कामेस्वर झा लाई उपचारका लागि १० हजार आर्थिक सहयोग गरिएको छ । देब्रे खुटटा नचल्ने समस्याबाट पीडित झा लाई राजधानीमा आयोजीत एक कार्यक्रममा संगीतकार संघ नेपालका सदस्य बसन्त सापकोटाले कोषका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्दै संगीतकार सापकोटाले कोष […]


सुमन र सन्तोषको साथी सार्वजनिक

पत्रकार सुमन पण्डितको एकल रचना एवं संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा तयार भएको गीतिसंग्रह ‘साथी’ आज राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार श्रीपुरुष ढकालको प्रमुख आतिथ्यता एवं गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, गायिका एवं नेत्री कोमल वली, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा एवं संगीत कला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठाको विशेष आतिथ्यतामा गीतिसंग्रह […]


संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका गीतकार काफ्ले द्धारा १५ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा गीतकार शरद चन्द्र काफ्ले ले १५ हजार सहयोग गर्नु भएको छ । भोजपुर ५ घलेगाउँ घर भै हाल अमेरिका निवासी गीतकार काफ्ले ले पठाउनु भएको रकम संगीतकार संघका उपाध्यक्ष शान्तीराम राई मार्फत कोषमा हस्तान्तरण गरिएको हो । काफ्ले ले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु […]


संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवि प्रीति नेपाल द्धारा १५ हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवि प्रीति नेपालले १५ हजार सहयोग गर्नु भएको छ । नेपालले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । नेपाल वल्र्ड टच इन्टरनेशनल एजुकेशन प्रालीकी एमडी हुनुहुन्छ । नेपालले गरेको सहयोगको चेक कोषलाई हस्तान्तरण गरिएको छ । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907