संगीतकार संघ नेपाललाई सिटिजन्स बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको दशौं वार्षिकोत्सवको अवसरमा आफ्नै कार्यालय नारायणहिटीपथमा आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष डा.शंकरप्रसाद शर्मा, कार्यकारी प्रमुख राजन भण्डारीले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषको हातमा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । सहयोग प्राप्त गरेपछि कार्यक्रममा बोल्दै संघका अध्यक्ष शेषले सिटिजन्स बैंकलाई […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको चैत महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज पाँचौ विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ६ लाख ३२ हजार १६५ रुपैयाँ ३७ पैसा जम्मा जम्मा भएको छ […]
अप्रिल ११, डालस, टेक्सास। मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु मध्ये फेसन शो पनि एक महत्वपूर्ण कार्यक्रम हो। सोहि फेसन शो मा मिस नेपाल अर्थ/इन्टरनेसनल (२०१४)सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन शोमा […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा इलाम ९ घर भै हाल मलेशियामा रहेका संगीतकार प्रेमराज आचार्यले ८ हजार सहयोग गर्नु भएको छ । आचार्यले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । आचार्यको संगीतमा केहि गीत सार्बजनिक भैसकेका छन । केहि आउने तयारीमा छन । आचार्यले पठाएको रकम राजधानीमा आयोजीत […]
गीतकार नारायण गौतमको एकल रचना रहेको गीतिसंग्रह श्रुतिमा आज राजधानीमा धेरै सरप्राइका बीचमा सार्वजनिक गरिएको छ । हाल अमेरिकामा रहेका नारायण गौतमकी धर्मपत्नी निरु गौतमको जन्मदिन पारेर आयोजना गरिएको श्रुतिमा सार्वजनिक कार्यक्रम नेपाली समाजका लागि नयाँ जस्तै भएको थियो । संगीतकार संघ नेपालले आयोजना गरेको उक्त कार्यक्रम एक बजेको निमन्त्रणा गरिएको थियो भने कार्यक्रम पनि […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा काठमाण्डौ नारायणथान घर भै हाल इजरायलमा रहनु भएकी रिता क्षेत्रीले २० हजार सहयोग गर्नु भएको छ । नमस्ते नेपाल हातेमालो सामाजीक संस्थाकि आजिवन सदस्य समाजसेवी क्षेत्रीले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । उक्त रकम राजधानीमा आयोजीत एक कार्यक्रममा संगीतकार संघका प्रेस सल्लाहकार […]
गायक मोहम्मद वारिस खाँको आधुनिक गीति सङ्ग्रह आगो र फूल राजधानीमा विमोचन गरिएको छ । प्रमुख अतिथि अभिनेत्री रेखा थापा, बिशेष अतिथि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी, गजलकार डा घनश्याम परिश्रमी, सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल लगायतको हातबाट आगो […]
पछिल्लो समय निकै चर्चीत बनिरहेको गीत पैसा भित्रका केहि कलाकार काल्पनीक होलान तर केहि कलाकर र विषय बस्तु भने धेरै नेपालीको आफ्नो बेदना र पिडा सँग मेल खाने छन । यस्तै पिडा र भोगाई समेटेर सर्जक जानकी कँडेलले आफ्नो सिर्जना स्रोता तथा दर्शक माझ ल्याएकी छन । जुन गीत गाउने क्रममा समेत गायीका जुना श्रीस […]
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रस्तोता समाज नेपालका महासचिव एबं गायक तथा संगीतकार राई नविनले १० हजार १० रुपैया सहयोग गर्नु भएको छ । नविनले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । राई नविनले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । यो […]
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अष्ट्रेलियामा रहेका इन्जिनियर एबं गायक शैलेश शर्माले ५५ हजार ५५५ रुपैया सहयोग गर्नु भएको छ । शार्माले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । छोटो समयका लागि नेपाल आउनु भएका गायक शर्माले आफै उपस्थित भएर रकम हस्तान्तरण गर्ने तयारी गर्नु भएको थियो । शर्माको […]