ताजा अपडेट

वेभ सिरिज ‘मूलघर’ बुधवार देखि आउँदै

 काठमाडौँ  ।  सामाजिक पारिवारिक कथामा निर्माण भएको वेभ सिरिज ‘मूलघर’ भोलि बुधवार देखि प्रसारणमा आउने भएको छ ।  चलचित्र निर्माता सूर्य श्रेष्ठको सह निर्माण र  स्वानिका बास्तोलाको  निर्माण ,लेखन तथा निर्देशन रहेको ‘मूलघर’मा स्वानिका सहित विनोद श्रेष्ठ, अभिषेक जोशी,सुमित्रा अधिकारी , मोहन कृष्ण श्रेष्ठ,मिना जिसी, सुपा खनाल,कृष बम, छायाँ भुजेल, सोनिया पुरी लगायतका कलाकारको अभिनय […]


युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

युलेस, टेक्सास। नेपालीहरुको महान चाड दशैं तथा शुभ दिपावलीको अबसरमा यहाँ एक भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। युलेस सिटीको भलिबल मैदानमा सम्पन्न टुर्नामेन्टमा ६ टीमका ४२ जना भन्दा बढी भलिबल खेलाडीहरुको सहभागिता रहेको थियो।डालस फोर्ट वर्थ क्षेत्रमा भलिबलको बिकासमा सम्पर्पित नेप्स्टार भलिबल क्लबले यो टुर्नामेन्ट आयोजना गरेको थियो। पछिल्ला बर्षहरुमा दशैं तथा तिहारको अबसरमा राज्य […]


डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

डालस, टेक्सास। अमेरिकाको टेक्सस डालसमा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम सहितको रिदम नाईटस् हुने भएको छ । दशै र तिहारको उत्सवसंगै आयोजना गरिएको कार्यक्रम नेपालका चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती रहेनछ । युएस खबर मिडीया नेटवर्क र फेम नेपालको संयुक्त आयोजनामा अमर क्षेत्री फाउण्डेसन र भेटघाट रेस्टुरेन्टसंगको सहकार्यमा रिदम नाईट्स भोलुम वान कार्यक्रम आयोजना लागीएको हो […]


दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो। यसलाई दशैं मात्र होइन बिजया दशमी पनि भनिन्छ किनभने असत्य माथि सत्यको बिजयको रुपमा यसलाई मनाउने गरिन्छ। अज्ञानता माथि ज्ञान, अध्यारो माथि उज्यालोको विजयको रुपमा पनि दशैं अर्थात् बिजया दशमी मनाउने गरिन्छ।समय, अवस्था वा कालखण्डमा […]


मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

डालस, टेक्सास। डालसमा यसबर्ष पनि मोमो फेस्टिभल हुने भएको छ। गतबर्ष पनि निकै भव्यतापुर्बक मोमो फेस्टिभल सम्पन्न भएको थियो। दशैं तिहारको अवसर पारेर आयोजना हुँदै आएको मोमो फेस्टिभलमा गतबर्ष पन्ध्र हजार भन्दा बढीले सहभागिता जनाउनु भएको थियो। उक्त कार्यक्रममा गायक प्रकाश सपुत र राजु लामा कलाकारको रुपमा उपस्थित भएका थिए। द भोइस २०२२ मा उत्कृस्ट […]


समाजसेवा कि आफ्नो कुण्ठाको ब्यबस्थापन ?

परेको बेलामा अर्कोको लागि बिना कुनै स्वार्थ गरिने सेवा समाजसेवा हो। जब त्यसमा पदको, प्रतिष्ठाको गन्ध आउँछ वा व्यक्तिगत स्वार्थको गन्ध आउँछ, त्यो समाजसेवा हुँदैन। त्यो त नितान्त आफ्नो स्वार्थको लागि गरेको काम हो जुन समाजसेवाको मुकुण्डो धारण गरेर गरिन्छ। आफ्नो ब्यापार वृद्धिको लागि गरिने देखावटी समाजसेवा त झन पाप नै हो।अरु समाजमा समाजसेवा कसरी […]


सेप्टेम्बर १५ मा टेक्सासका चितवनवासीहरुको पिकनिक

डालस, टेक्सास। नेपालीहरुले मनाउने बिभिन्न चाडबाडहरुको लहर आउंदै छ। दशैंतिहारको माहोल अमेरिकामा पनि तात्त्दै गएको छ। व्यस्त जीवनको बाबजुद समय निकालेर वा बिदा लिएर प्रबासमा पनि बिभिन्न गतिबिधि गरेर दशैं तिहार मनाइंदैछ।  यहि मेसोमा टेक्सासको डालस फोर्ट वर्थ वरिपरी बसोबास गर्ने चितवनबासीहरुले एक पिकनिक कार्यक्रम आयोजना गर्दैछन। सेप्टेम्बर १५ आइतबार डालस नजिकै रहेको ग्रेपभाइन सिटीमा […]


छाडा र विकृत बन्दै तीजका गीतहरु : समाधान के ?

तीज आउन एक महिना बाँकी भए पनि तीजका गीतहरु बजारमा आइसके। पार्टी हलहरु देखि घरघरमा दिदीबहिनीहरुको चहलपहल शुरु भैसक्यो। प्रत्यक्ष गाउने चलन हराएर युट्युबमा राखिएका गीत बजाउने र त्यसैमा नै नाच्ने चलन बढेको छ। कहीं कतै प्रतियोगिताको नाममा प्रत्यक्ष गीत गाइए पनि अहिलेको समग्र गीत बजार युट्युब र सामाजिक संजालहरुले चलेको छ।तीज एक सांस्कृतिक चाड […]


डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

डालस, २७ जुला ई २०२४ । नेपाल जर्नीले डालस, टेक्सासमा आयोजित विशेष कार्यक्रममा अपाङ्गमैत्री पुस्तकालय, चितवन परियो जना को प्रगति रिपोर्ट, वित्तीय रिपोर्ट र आगामी योजना बारे जानकारी गराएको छ। कार्यक्रममा नेपाल जर्नीका चार्टर प्रेसिडेन्ट मौसमी श्रेष्ठले उपस्थित सबैलाई हार्दिक धन्यवाद र अभिवादन व्यक्त गर्दै नेपाल जर्नीले विगत ८ वर्षमा १४ परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको […]


नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?

डालस, टेक्सास। गुरु चिन्तामणी योगीको आतित्थ्यतामा डालसको नेपाली मन्दिरमा समर क्याम्प चलिरहेको छ। नेपाली समाज टेक्सासले लामो समय देखि संचालन गर्दै आएको यो समर क्याम्पमा नेपाली भाषा, संस्कृति र संस्कारबारे शिक्षा दिने उद्देस्य छ। अमेरिका बसे पनि नेपालीपन जीवित राख्ने, नेपाली भाषा र परम्परा अर्को पुस्तामा हस्तान्तरण गर्ने यसको उद्देस्य हो। त्यसले गर्दा यसलाई नेपाली […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907