भर्खरै

समाजशास्त्रीय दृष्टिकोणले ‘दसैँ र तिहार’ को ठूलो महत्व

काठमाडौँ, १३ माघ । समाजशास्त्रीय दृष्टिकोणले नेपालमा परम्परादेखि मनाइँदै आएको ‘दसैँ र तिहार’ को ठूलो महत्व रहेको औँल्याइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले दसैँ र तिहारको समयमा मानिसलाई पाठपूजा र रमाइलो गर्न तुलनात्मक रुपमा फुर्सद हुने बताए । संस्कृतिविद् मोदनाथ प्रश्रितले कृषि प्रणालीको युग सुरु भएपछि समाजमा […]


ट्रंपद्वारा विशेषाधिकार प्रयोग जारी: बन्ने भयो मेक्सिकोको सीमामा पर्खाल

रास्ट्रपतिको सपथ लिएको दोश्रो हप्ता पनि ट्रंप व्यस्त छन् । २० मिलियन अमेरिकीहरुलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको तर कतिपय व्यक्तिहरुको लागि महँगो पर्न गएको भनेर पनि आलोचित ओबमाकेयर उनको पहिलो निशाना बन्यो । त्यसपछि टिपिपि माथि उनले ह्याम्मर चलाए । आज फेरी उनले आफ्नो विशेषाधिकार प्रयोग गरेर अध्यागमनमा तरबार चलाएका छन् । यी तिनै […]


गङ्गालालमा बाह्र हजारको मुटुको खुल्ला सर्जरी

कल्पना पौडेल) काठमाडाँै, १२ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा ’ मा रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले रु १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिनुभयो । यो रकम यो वर्ष अझै बढ्न सक्ने उहाँको भनाइ छ […]


युवा वैज्ञानिक भवीन्द्र कुँवरको नयाँ खोज ‘दुर्यान्तर’

(धु्रवसागर शर्मा) बेनी (म्याग्दी), १२ माघ । विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गर्नुभएको छ । विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको […]


पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरव सम्मानित

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई आज वसन्तपुरमा आयोजित एक कार्यक्रममा मासिक भत्ताबापतको एकमुष्ठ रकम वितरण गरेको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एक वर्षको हुन आउने एकमुष्ठ रकम पूर्वकुमारीलाई रु एक लाख २० हजार तथा पूर्वगणेश र भैरवलाई रु ९६ हजारका दरले प्रदान गर्नुभएको हो । सो अवसरमा उनीहरुलाई […]


पर्यटकको गन्तव्य स्थल बन्यो पाल्पाको ‘काउँलेडाँडा’

(सुशिला रेग्मी) रामपुर (पाल्पा), ११ माघ । झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो । छ वर्ष अगाडि वनमाराले भरिभराउ काउलेडाँडा […]


डालस एभरेस्ट लियो क्लबले डालसमा नेपालका लागि पदयात्रा गर्ने

धेरै मान्छेले सोच्छन, धर्म गर्न र समाज सेवा गर्न बुढो हुनुपर्छ। सानो उमेरमा पढ्ने हो, त्यसपछि पैसा कमाउने र मोजमस्ती गर्ने हो र अन्त्यमा शरीर गले पछि धर्मकर्म तिर लाग्ने हो। जब खुट्टा चल्न छोड्छन तब जिब्रोले भगवानको नाम लिने हो। जब जागिर गर्न सकिन्न, थप पैसा कमाउन सकिन्न बल्ल अरुको भलो गर्ने हो। कुनै […]


दैनिक करिब रु ५० करोड बराबरको लगानी प्रतिबद्धता

काठमाडौँ, ९ माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक रु ५० करोड बराबरको आवेदन पर्ने गरेको छ । ऊर्जा मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताउनुभयो । प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा […]


बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छः महासचिव मैनाली

काठमाडौँ, ९ माघ । नेकपा (माले) का महासचिव सिपी मैनालीले बौद्ध दर्शन तथा साहित्य मानव कल्याणका लागि उपयोगी रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुद्ध शान्त पार्क निर्माण समितिद्वारा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले बुद्धले विश्व समुदायलाई शान्ति, सहअस्तित्व र सद्भाव कायम राख्नका लागि उपदेश प्रवाह गरेको बताउनुभयो । उहाँले नेपालमा धार्मिक पर्यटन वृद्धि […]


अनुभवमा अघिल्लो व्यस्त सप्तान्त

भोला आचार्य अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरि टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो ।  डलास शहरमा शुक्रबार वेलुकादेखि शुरु भएको त्यो व्यस्तता आईतबार अवेरसम्म चलेको थियो । समाचार र विचारमा कलम चलाउने मिडियाका साथीहरुले समाचार र विचारका स्रव्य दृष्य सामाग्रिहरु लगातार संप्रेषण गरिरहे । अमेरिकाको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907