काठमाडौँ, २२ फागुन । सरकारले स्थानीय तहको सङ्ख्या सातसय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी उक्त सङ्ख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताउनुभयो । आयोगले स्थानीय तहको सङ्ख्या सातसय १९ कायम गरेको थियो । मन्त्रिपरिषद्को आजको उक्त […]
डालस, मार्च ४, शनिबार। स्वास प्रस्वास र रगत हामी जीवित रहनको लागि आबस्यक पर्ने सबभन्दा महत्वपूर्ण तत्वहरु हुन्। स्वास प्रस्वासमा हाम्रो कुनै नियन्त्रण छैन। रगतमा भने हाम्रो अलिकति नियन्त्रण छ। रगतको अभाव भएका मान्छेहरुलाई अर्को मान्छेको रगत दिन सकिन्छ। त्यसबाट उक्त मान्छेको ज्यान बच्छ। यसलाई रक्तदान भनिन्छ। अहिले संसारमा हरेक दिन करोडौं युनिट रगतको आबस्यकता […]
दमक (झापा), २१ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताउनुभएको छ । संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजका कार्यक्रम सकिएपछि साँझ पत्रकार भेटघाट गरी भट्टराईले कुनै दल र व्यक्तिको […]
सिड्नी, २० फागुन । अठार वर्र्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ । बिरालोले छाउरा […]
डालस, फेब्रुअरी २, बिहिबार । अमेरिकामा रहेका नेपालीहरुको रक्तदान गर्नेहरुको संगठन “अमेरिकाका रक्तदाताहरु” ले आउँदो शनिबार टेक्सासमा गठन भएको च्याप्टरको पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । “रगत दान द्वारा समाजसम्म घुलमिल” नारा साथ गठन भएको “अमेरिकी रक्तदाताहरु” को यो संगठनको यो कार्यक्रम नेपालीहरुको आस्थाको केन्द्र श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा रहेको सभा हलमा […]
डालस, मार्च १, २०१७। नेपालीहरुको एक रंगिन र रमाइलो चाड होली आउनु भन्दा एक हप्ता अघि नै अमेरिकामा होली मनाइने भएको छ। डालसमा लामो समय देखि संस्कृतिको संरक्षण गर्दै आएको नेपालीहरुको संस्था इन्द्रेणी सांस्कृतिक संघले आउँदो आइतबार अर्थात् मार्च ५ गते होलीको अवसर पारेर होली बिशेष कार्यक्रम गर्ने भएको छ। होली आउन एक हप्ता बाँकी […]
काठमाडौँ, १८ फागुन । आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ । बनेपा– काभ्रेपलाञ्चोकका नौवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) […]
फेब्रुअरी २८, डालस, टेक्सास । लामो समय देखि डालसको नेपाली समाज र स्थानिय समाजमा परिपकारी काम गर्दै आएको एचडिएनपीले आगामी शनिबार फेरी अर्को एक जीवनदान गर्न सकिने काम गर्न लागेको छ । मानिसलाइ बाँच्नको लागि हावा र रगत सबभन्दा महत्वपूर्ण कुराहरु हुन् । जसरी स्वासप्रस्वासको लागि हावा चाहिन्छ, मानिस जिउनको लागि रगतको त्यति नै आबस्यक […]
काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको घर आँगनमा नै सरकार पु¥याउने लक्ष्यका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले त्यसमा सहयोग गर्न देशवासीलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट आज देशबासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले निर्वाचनको क्रममा हरेक मतपत्रको सुरक्षा गरिने र स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सबै […]
टेक्सासको नेपाली समाज अहिले एक किसिमको अप्ठेरो अवस्थाबाट गुज्रेको छ। नेपाली समाज टेक्सासको अध्यक्ष भएर यहाँका नेपालीहरुलाई प्रतिनिधित्व गर्दै समाजसेवाको अनुपम उदाहरण पेश गरेका हाम्रा दुइ जना अगुवाहरुले एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिए पछि यस्तो स्थिति आएको हो। एकातिर बिगत करिब दुइ बर्ष देखि एनआरएनको उपाध्यक्ष भएर सफलतापुर्बक भूमिका निर्बाह गर्नुहुने राम पोख्रेल हुनुहुन्छ […]