अप्रिल ११, डालस, टेक्सास। मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु मध्ये फेसन शो पनि एक महत्वपूर्ण कार्यक्रम हो। सोहि फेसन शो मा मिस नेपाल अर्थ/इन्टरनेसनल (२०१४)सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन शोमा […]
काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ । बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक […]
अप्रिल ९, आइतबार, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले आज अप्रिल ९ गते आइतबार स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण लामिछानेका बिहान ९ देखि दिउसो १ बजे सम्म चलेको उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना भएको थियो । […]
डालस, अप्रिल ९। युनाइटेड नेपालिज एसोसिएसनको डालसमा हुने दोश्रो सम्मेलनको तिथि नजिक आउंदै गर्दा यसको तयारी तिब्र रुपमा चलिरहेको छ। सम्मेलन भनिए पनि यसको मुख्य उद्देश्य नेपाली युबाहरुलाई अमेरिकी मुलधारमा स्थापित गर्न सहयोग गर्नु हो। मुलधारमा स्थापित गर्न के के कुराहरु आबस्यक छन् भन्ने कुराको पहिचान गर्नु सबभन्दा पहिलो खुड्किलो हो। युनाइटेड नेपालिज एसोसियसन दोश्रो […]
काठमाडौं, २६ चैत । अमेरिकी अधिकारीले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानमा वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रसियाली हस्तक्षेप भएको भन्ने विषयमा अमेरिकी अधिकारीले अनुसन्धानलाई अघि बढाउन दवाव सिर्जना गरिरहेका वेला एटलान्टिक क्षेत्रका दुई शक्तिशाली मुलुकका अधिकारीले रसियाले फ्रान्सको मतदान प्रक्रियालाई पनि प्रभावित तुल्याउने प्रयास गर्नसक्ने चेतावनी दिएका छन् । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा अति […]
स्थानीय निर्वाचन घोषणा सँगै सबै दलका कार्यकर्ताहरूमा खुशीयालीको रौनक छाएको छ। दुई दशक पछि मतदानमा भाग लिएर आफ्नो जनप्रतिनिधि छान्न आतुर छन् जनता। स्थानीय जनप्रतिनिधि नभएर हरेक सानासाना समस्याहरूमा दुख पाईरहेका जनता हरेक बिहान चिया पसलदेखि भट्टी पसल सम्म निर्वाचन हुने या नहुने भन्ने गफमै बित्ने गरेको छ। २०५४ सालमा १७ बर्षका नागरीक अहिले ३६ […]
इस्तानबुल (टर्की), २३ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बुधबार एक प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताउनुभएको छ । एर्डोगानले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘हत्यारा’ भएको दाबी गर्दै रासायनिक हतियारबाट मृत्यु हुने बालबालिका, महिलासहित अन्य सर्वसाधारण रहेको बताउनुभएको छ । असदलाई चुनौती दिँदै […]
काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भन्नुभयो, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान […]
काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा शीर्ष नेताको सहभागितामा आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले पार्टीको प्रचारप्रसारका लागि सातै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शङ्शाक कोइरालालगायत शिर्ष नेताको सहभागितामा आमसभा गर्ने निर्णय गरेको […]
साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको तथ्याकं संकलन र बिश्लेषणले अमेरिकामा ३ लाख १५ हजार ९ सय ८० नेपाली रहेको तथ्याक सार्वजानिक गरेको छ। रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको संयुक्त अध्ययनले यो तथ्यांक सार्वजानिक गरेको हो। सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, बिश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, […]