News

तेस्रो पटक हार्यो अफगानस्तान

 टेक्सास / जारी विश्वकप क्रिकेट अन्तर्गत अफगानस्तान लगातार तेस्रो खेलमा पनि  हारेको छ । आज बिहान सम्पन्न खेलमा न्युजील्याण्डले ७ विकेटले पराजित गर्दा  अफगनस्तानले हारको सामना गर्नु परेको हो । टस हारेर ब्याटिंगको निम्तो पायको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको थियो ।अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले सर्वाधिक ५९ रन बनाएका थिए । […]


रोनाल्डोको ह्याट्रिक ,पोर्चुगल फाईनलमा प्रबेश ।

डालस/ स्टार खेलाडि क्रिस्टिना रोनाल्डोले गरेको ह्याट्रिक गोलको मदतले पोर्चुगल युईफए नेसन्स लिगको फाइनलमा प्रबेश गरेको छ । पोर्चुगलको पोर्टोमा भयको खेलमा पहुना टोलि स्वईजरल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै पर्चुगल फाईनलमा प्रवेस गरेको हो। उसका लागि तिनै गोल रोनाल्डोले गरेका थिय । खेलको २५ औं मीनेटमा गोल गर्दै स्वईच टिमलाई दवाबमा रख्ने प्रयास गरेको पोर्चुगलले […]


पाकिस्तानको विश्वकपमा पहिलो जित

डलास /  एकदिवसिय विश्वकपमा क्रिकेट खेलमा पाकिस्तानले पहिलो जित निकालेको छ । उसले घरेलु टिम इंग्ल्याण्डलाई १४ रनले हरायर पहिलो जित दर्ता गरेको हो ।पहिलो खेलमा  वईस्टिन्जिज संग लज्जास्पद हार ब्यहोरेकाे पाकिस्तानले आज भने मजबुत ब्याटिङ गर्यो । उसले ५० ओभरमा ८ विकेट क्षतिमा तीन सय ४८ रन बनायो ।टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले […]


फेरि हार्यो दक्षिण अफ्रिका।

     टेक्सास, अमेरिका / उद्घाटन खेलमा आयोजक इंगल्यण्ड संग हारेेेेको दक्षिण अफ्रिका दोस्रो खेलमा बङ्गालादेश संग पनि हारेको छ।  दक्षिण अफ्रीकाको यो लगातार दोश्रो हार हो।  विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डसंग दक्षिण अफ्रीका १०४ रनले पराजित भएको थियो विश्वकपमा सधै अभागि  टिमको रुपमा चिनिने अफ्रिकि टिमको खेलिसकेका दुई खेलमा प्रर्दशन सन्तोषजना थियन । टस जितेर […]


लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधी 

  टेक्सास अमेरिका/ बहु प्रतिक्षित च्याम्पियन्स लिगको उपाधि लिभरपुल क्लवले जितेकोछ छ । फाइनल खेलमा लिभरपुलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । १४ वर्ष पछि लिभरपुलले उपाधि आफ्नो पक्षमा पार्न सफल भयको छ । यस अघि सन् २००५ मा उपाधि जितेको थियो । लिभरपुलको जितमा मोहमद सलाह र डिभोक […]


पाकिस्तानको लज्जास्पद हर ।

मे ३१, डालस / आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजसामु पाकिस्तानले लज्जास्पद हारको समना गर्नु पारेको छ । आज भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र एक सय ५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको […]


फेरि अर्को तनाब चितवनमा

मे ३०, चितवन/ बुधबार निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशालामा लगायको प्रखाल डोजर लगायर भत्काईयसंगै शुरु भयको चितवनको ग्रमागर्म सेलाउन नपाउदै उपचाररत १४ महिने बालककाे मृत्युु भएपछि  बिहिवार राति भरतपुर अस्पपतालमा अर्को तनाव सृजना  भएकाेे छ । राैतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छाेरा युदिन बस्नेतकाेे आमाको दुध चुस्दै गर्द […]


हार्यो दक्षिण अफ्रिका ,इंङ्ल्याण्डको विजयी सुरुवात

आइसीसी एकदिवसिय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड पहिलो खेलमा नै विजयी भएको छ । उसले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ११ रन बनायो । कमजोर सुरुवात गरेपनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । […]


कस्ले कब्जा गर्ला वल्डकपको ट्रफि ?

बलराम शर्मा, डालस  /  क्रिकेटको महाकुम्भ अर्थात विश्वकप क्रिकेट प्रतियोगिता २०१९ आजबाट शुरु हुदै छ। ईङल्याड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको वल्कपको २०१९ को तयारि पुरा भयकोआई सि सि ले जानाकारि दियको छ । आई सि सिका अनुसार उद्घाटन खेल ईङल्याडको ओभल क्रिकेट स्टडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो सबा तिन बजे […]


रंगशालाको बार भत्काउने प्रकाश कँडेल पक्राउ

चितवन,मे ३० / चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907