काठमण्डौ, जुन २४ /नेत्र बिक्रम चन्दको नेकपाले गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।:विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो ।पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या […]
जुन २२ डालस/ईङ्ल्याण्मा जारि विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानका बलरले भारत बिरुद्ध उत्कृष्ट बलिङ प्रर्दसन गरेका छन् । जसका कारण भारतले २ सय २५ रनको लक्ष्य दिएको छ ।मुख्यतः अफगानिस्तानका स्पेन बलरले अनुशासित ढंगले बलिङ गर्दा भारतका खेलाडिले दवाब महसुस गरेका थिय । मुजिब रहिमनले १० ओभरमा एक विकेट लिंदै जम्मा २६ रन दिय ।त्यस्तै […]
डालस/ आज जुन २१ तारिक अर्थात आजको दिन वर्षकै लामो दिन । आज पृथ्वीमा सुर्यको प्रकाश सबै भन्दा लामो समयसम्म पर्नेछ । आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्ये लामो समयसम्म पृथ्वी उज्यालो हुने छ । साथै आजको दिन देखि अब आउने दिनहरु छोटा हुनेछन् । एक वर्षमा ३६५ त्यस ३६५ दिन […]
जुन १९ ,काठमाण्डौ/ सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध जारि आन्दोलन नरोकिने भएको छ । गुठि बिधेयकको बिरुद्ध बनेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले नयाँ कार्यक्रमहरु सहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो । समितिका संयोजक गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता खबरदारीका साथै शान्तिपूर्ण आन्दोलनले लोकतन्त्रलाई मजबुत […]
जुन १७ ,डालस/ नेपालमा सडक सदनबाट चौतर्फि बिरोध भइरहेको गुठि बिधेक बिरुद्ध अमेरिकाको डालसमा पनि बिरोध प्रर्दसन भएको छ । आईतबार दिउसो नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र,नेपाली मन्दिर परिसरमा डालसबासि नेपालीहरुले बिरोध प्रर्दसन गरेका हुन् । सयौंको संङ्ख्यामा उपस्थित भयका नेपालीहरुले प्रस्ताबित गुठि बिधेक २०७५ को खारेजिको माग गर्दै बिरोध गरेका थिय । गुठि बिधेक बिरुद्द डालसमा […]
जुन १६, डालस / क्रिकेट प्रेमिहरुले छुट्टै नजरले हर्ने भारत र पाकिस्तान बिचको खेलमा भारत विजयी भयको छ । एक दिवसिय विश्वकप क्रिकेटको ईतिहास हेर्दा हालसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिम सातौँ पटक प्रतिस्पर्धा गर्दा गर्दै कहानी फेरी दोहोरिन पुगेको छ,अर्थात भरत फेरि बिजयी भएको छ । ओल्ड ट्रयाफर्ड म्यानचेस्टर मैदानमा भारतले […]
जुन १६ डालस/ईङल्याण्डमा जारि विश्वकप क्रिकेट प्रतियोगितामा चिरप्रतिदोन्धि पाकिस्तानलाइ भरतले ३३७ को लक्ष्य दियको छ । टस हारेर ब्याटिङ गरेको भारतले उत्कृष्ट प्रदसन गर्दै पाकिस्तान सामु ३३७ को बिसाल लक्ष्य दिन सफल भयको हो । भारतका लागि ओपनिङ जोडि रोहित शर्मा र के एल राहुलले रनको साधेदारि गरे ।सुरुवाति क्रममा पाकिस्तानि वलरले भारतका ब्यटम्यान सामु […]
जुुन १३ / २०७४ सालमा मुलुकी देवानी संहिता कार्यान्वयनमा आएसँगै बागलुङमा सम्बन्ध बिच्छेदका घटना दिनानुदिन बढ्दो क्रमाम छन् । कानूनीरुपमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भए सँगै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउनेको संख्या बढेको हो । जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा ५४ वटा सम्बन्ध बिच्छेदका […]
चितवन – पानी जहाजको बहस चलिरहँदा चितवनको नारायणी नदीमा चलाउन मिल्ने गरी मिनी पानी जहाज (ठुुुलोमोटर बोट)बनिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. १६ काब्रेघाटमा मोटरबोट बनाउने काम भैरहेको छ । नदीमा पाँच मिटर गहिराई भए चल्न सक्नेगरी यो जहाज बनाइएको छ । नारायणी नदीको मुग्लिनदेखि त्रिवेणीधामसम्म यो मिनी पानी जहाज चलाउने लक्ष्य राखिएको छ […]