BREAKING NEWS

डालस नजिकको युलेस सिटीमा खुल्यो अर्को नयाँ नेपाली रेस्टुरेन्ट

डालसमा नेपालीहरुको बस्ति बाक्लो भए संगै व्यापार ब्यबसायको विस्तार समेत हुँदै गएको छ । यहि क्रममा डालस नजिकै रहेको युलेस सिटिस्थित नर्थ मेन स्ट्रिटमा “द गुर्खा बार एंड ग्रिल” को नाममा अर्को रेस्टुरेन्ट खुलेको छ । नेपाली प्रौढहरुलाई “ह्याङ्ग आउट” गर्न गतिलो थलो नभएको गुनासो बीच यो बार एंड ग्रिलको संचालनले त्यो आबस्यकता पुरा हुने […]


एनआरएनको सदस्य मात्रै बन्नु पनि गौरवको कुरा हो : भानु खरेल

करिव डेढ बर्ष भयो च्याप्टरमा काम गर्न थालेको । कमसेकम हप्ताका दुइ दिन एनआरएन र नेपाली समुदायको लागि समय दिएको छु । परिवारमा पर्ने जन्मदिन बाहेक अरु कुनै घरको काममा यी दुइ दिन गर्न पाइन्न । कहिले ह्युस्टन, कहिले अस्टिन, कहिले स्थानीय कार्यक्रम, कहिले कसैका समस्याहरु आदि इत्यादि नै मेरा दिनचर्या हुन् । सनिबार र […]


डालसमा गजल उत्सब-२ भब्य रुपमा सम्पन्न

डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा अर्भिंगस्थित नेपाली मन्दिरमा गजल उत्सब-२ सम्पन्न भएको छ । अमेरिकाका ६ वटा राज्यहरु र १२ वटा शहरहरुबाट आएका गजलकारहरुले उक्त अबसरमा दमदार गजलहरु प्रस्तुत गरेका थिए भने गजल श्रबण गर्न डालस वरपरका सयौं गजल प्रेमीहरुको उपस्थिति थियो । गजल उत्सवको अबसरमा आयोजित […]


जनवरी २६ मा डालसमा गजल उत्सव-२ हुने

डालस, टेक्सास । गजल यात्रा टेक्सास र अन्तररास्ट्रिय नेपाली साहित्य समाज डालसको संयुक्त आयोजनामा जनवरी २६ सनिबार बृहद गजल उत्सव-२ सम्पन्न हुने भएको छ । डालस नजिकै रहेको अर्भिंग सिटि स्थित नेपाली मन्दिरमा हुन लागेको उक्त गजल उत्सवमा अमेरिकाभरिका चर्चित गजलकार, साहित्यकार एबम नेपाली साहित्य सेवकहरुको उपस्थिति रहने छ । दिउसो २ बजे देखि ६ […]


तेश्रो लिंगीले अमेरिकी सेनामा काम गर्न नपाउने

अमेरिकाको सर्बोच्च अदालतले तेश्रो लिंगीहरु माथि ट्रंप प्रशासनले लगाएको सेनामा सेवा प्रतिबन्धलाइ कायम गरिदिएको छ । सर्बोच्च अदालतका ९ जना न्यायाधिश मध्ये ५ जनाले तेश्रो लिंगी माथि प्रतिबन्ध लगाउने ट्रंप प्रशासनको पक्षमा र ४ जनाले बिपक्षमा मतदान गरेका थिए । यो नियम संगै तेश्रो लिंगी भनेर परिचय बनाएका हज्जारौं अमेरिकी सेनाहरु सेवा गर्न बाट बन्चित […]


एनआरएनका नेताहरु “बाहिर बाहिर कुद्ने होइन, आफ्नै घर छेउमा सदस्य बनाउनुस”

गैर आबासिय नेपालीहरुको संगठन एनआरएन अमेरिकाको सदस्य बन्ने म्याद सिद्दिन केहि हप्ता बाँकी छँदा करिब १५ सय मात्र सदस्य पुगेको छ । अघिल्लो पटकको चुनावी याममा १५ हजार थिए । यहि गतिमा सदस्यता निर्माण अधि बढ्ने हो भने २ हजार देखि २५ सय सम्म एनआरएन अमेरिकाका सदस्य बन्ने अनुमान लगाउन सकिन्छ । यसले एनआरएन अमेरिका […]


हामी पनि तिमिसंगै छौं डाक्टर गोविन्द केसी

डाक्टर गोविन्द केसी यतिबेला फेरी आमरण अनसनमा छन् । यो उनको १६औं अनसन हो । उनको अनसन धेरै मेडिकल माफियाको टाउको दुखाइ बन्दै आएको छ । तर स्वास्थ्य जस्तो आधारभूत सेवाको जिम्मेवारिबिहिन व्यापारीकरणको बिपक्षमा रहेका नेपालीहरु भने उनको यो अभियानको पक्षमा छन् । बिशेष गरी आम नेपाली जनता उनको यो अभियानको सफलताको कामना गर्छन । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907